North Gurkha Online Tv

North Gurkha Online Tv सबैले हातेमालो गरुम राम्रो कामलाई साथ दिउँ नराम्रो गर्नेलाई खबरदारी गरुम ।

06/07/2023

हिन्दु आर्य बाहुनक्षेत्रीले आँखा चिम्से नाक थिप्चेहरु बहुसङ्ख्या भएको ठाउँमा बजेट मात्र होइन हरेक कुरामा विभेद गरिएको हुन्छ ।

21/06/2023
कलको धनी आफ्नो पहिचान भाषा बिर्सिनु हुँदैन ।
25/05/2023

कलको धनी आफ्नो पहिचान भाषा बिर्सिनु हुँदैन ।

इच्छाशक्ति र चाहाना हुने व्यक्तिलाई असम्भव भन्ने कुरा केहि हुँदैन । रोल्पाको अपाङ्ग हरि बहादुर मगर जसको दुबै खुट्टा नै छ...
25/05/2023

इच्छाशक्ति र चाहाना हुने व्यक्तिलाई असम्भव भन्ने कुरा केहि हुँदैन । रोल्पाको अपाङ्ग हरि बहादुर मगर जसको दुबै खुट्टा नै छैन नक्कली खुट्टाले हिडेर २०८० जेठ ५ गते दिउसो ३ बजेर १० मिनेटमा सगरमाथा ( चुमोलोङ) को कीर्तिमान आरोहण गर्न सफल भएकोमा हार्दिक बधाई छ ।

गृहमन्त्रालय, काठमाडौं/दिनांक २२ May २०२३ सोमबार मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय नेताहरु संगठनको विशेष कामले गृहमन्त...
24/05/2023

गृहमन्त्रालय, काठमाडौं/
दिनांक २२ May २०२३ सोमबार मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय नेताहरु संगठनको विशेष कामले गृहमन्त्रालयमा प्रस्थान गर्नु भएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनका नेताहरु निर्वाचन आयोग कान्तिपथ काठमाण्डु । जै मंगोल !
24/05/2023

मंगोल नेशनल अर्गनाइजेसनका नेताहरु निर्वाचन आयोग कान्तिपथ काठमाण्डु ।
जै मंगोल !

24/05/2023

धन्यवाद ! गिभिना मगर जि ।
जे गर्नु भयो ठिक गर्नु भयो जे देख्नु भयो त्यहीँ बोल्नुभयो इमान्दारी मगरको छोरी मुलवासी मंगोल अनुहारका मान्छेहरुले ढट्न जान्दैन लुकाउन पनि जान्दैन जे देख्यो त्यहीँ बोल्नु भएको छ कालोलाई कालो सेतोलाई सेतो सत्यतथ्य ढट्ने र छल्ने कुरै हुदैन, किनकी धेरैजसोले हस्पिटल धाएको हुन्छ, नर्सहरुको वहानी बोहोरा धेरै थाहा हुन्छ तर बोल्न सक्दैन आवाज निकाल्न सक्दैन समयमा गर्नुपर्ने सेवा काम कार्यहरु समयमै गरेको हुदैन बोलाउदा व्यस्त छु भन्दै मोबाइलमा झुन्डिएकोहरु पनि धेरै देख्छौ नर्स भन्दैमा सबैजना नराम्रो हुदैनन् कुनै निकै राम्रो आफ्नो कर्तव्य पुरा गर्नेहरु पनि धेरै छन् नेपालमा नर्सहरु मात्र होइन प्रायः विभिन्न निकायमा काम गर्ने कर्मचारीहरुले सेवाग्राहीहरुलाई दिनुपर्ने सेवा सुविधा नदिइ उल्टै दु:ख यातना बढी दिएको हुन्छ हामीले पनि महसुस गरेका छौँ । लोकतन्त्रको देशमा लोक ठुलो हो लोक छ भने डाक्टर, नर्स र कर्मचारीहरु हुन्छ लोक नै छैन भने डाक्टर, नर्स र कर्मचारीहरु कहाँबाट तलब लिन्छन् ? त्यसैले सेवाग्राहीलाई समयमै सेवा गर्नुदिनु होस् यति काम गर्न अल्छि लाग्छ भने यहाँ धेरै नर्सहरु जन्मिसकेका छन् जागीर छोड्दा कुनै आपत्ति पर्दैन लोकतन्त्र बिपरित काम गर्दै हुनुहुन्छ कर्मचारीहरु लोकतन्त्रमा आतरित रहेर काम गर्नुहोस् विकासित देश र नेपाल आकाश र पटालको फरक छ अन्याय र अत्याचारहरु । यसलाई तोरेर सच्याउन असली लोकतन्त्र धर्मनिर्पक्ष प्रान्तिय सरकारको आवश्यकता छ । अन्तिम गिभिना मगरले आज सोझो समाजले बोल्न नसके कुरा बहिरा लेराउदा कति मान्छे पीडित रहेछन् भने कुरा कमेन्ट गरेको भरमा नै देखिएको छ । सलाम छ, एक सामाजिक निडर नारीलाई 👨‍🎤

24/05/2023
हिमाल क्षेत्रमा लगाउने आफ्नै नेपालमा उत्पादन भेडाको ऊनबाट बनाउने बक्खु बुन्दै नारीहरु ।
17/05/2023

हिमाल क्षेत्रमा लगाउने आफ्नै नेपालमा उत्पादन भेडाको ऊनबाट बनाउने बक्खु बुन्दै नारीहरु ।

17/05/2023

मंगोल दर्शन फैलाउने क्रममा अन्जन साथिहरुले बाटो बन्द गरिदिएको दृश्य

16/05/2023

विश्वको सबै देशमा मानव अस्तित्व विद्यालयमा पढाउछन तर नेपाल र भारतमा किन पढाउदैन मानव अस्तित्व यस्तो छ कारण मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय #मुलसचिव थम्मन बहादुर बुढा मगर

 #गोरखा 13th may 2023 महामानव ड.गोपाल गुरुङज्युको सालिक राखिने पार्क निर्माणका निमित्त  एम.एन.ओ.,गोरखा जिल्लाको बरिस्ठ स...
15/05/2023

#गोरखा 13th may 2023 महामानव ड.गोपाल गुरुङज्युको सालिक राखिने पार्क निर्माणका निमित्त एम.एन.ओ.,गोरखा जिल्लाको बरिस्ठ सदस्य नेम ब.गुरुङ ज्यु र उहाँ को जिबन संगीन ऎतर माया गुरुङको परिवारबाट रु.११०००/-( एघार हजार रुपैयाँ) सहयोग गर्नुभएको छ।साथै मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका काेषाध्यक्ष कृष्ण बहादुर तामाङज्युले पनि रु.५०००/-(पाँच हजार रुपैयाँ)सहयोग गर्नु भएको छ।

15/05/2023

#गोरखा नेपाल अर्गानिक कोदो र मकै मिसाएको पिठोको खोले अर्थात चिया पक्दै चुलोमा ।

10/05/2023

मार्नु त छदैछ एकदिन तर मार्नुसंग नडराउनु भन्दै प्रस्तुत जनाउदै मंगोलहरु एकढिक्क हुँदै ।

09/05/2023

कृषिप्रधान देश नेपाल । विश्वको जलस्रोतको दोस्रो धनी देश नेपाल । संसारको सबैभन्दा आग्लो पहाड हिमशिखर भएको देश नेपाल । साम्राज्यवादी शासनले हिरा भएको देश ढुङ्गा नै ढुङ्गा बनाइदिए यहाँका युवायुवातीहरु डिक्रीको प्रमाणपत्र बोकेर खडीमा चर्पी धुन पठाएका छन् । विल्टीङ कान्ट्रसनमा बेल्च चलाउन बाध्यता भएका छन, काम गर्न मान नलागी नलागी काम गर्न बाध्य बनाए ।

८०% अहिन्दु मुलवासी मंगोलहरुको निम्ति लोकतन्त्र, धर्मनिरपेक्षा र प्रान्तीय सरकारको आवाज उठाउदै गर्दा एकल नश्लियवादी पन्च...
13/04/2023

८०% अहिन्दु मुलवासी मंगोलहरुको निम्ति लोकतन्त्र, धर्मनिरपेक्षा र प्रान्तीय सरकारको आवाज उठाउदै गर्दा एकल नश्लियवादी पन्चायती शासक विरेन्द्रले जेल हाल्नु भएको महामानव डा. गोपाल गुरुङज्यू अप्रिल 13 तरिका उहाँ जेल मुक्त हुनुभएको दिन हो । आज सम्पूर्ण लोकतन्त्र चाहानेहरुको महा उत्सवको दिन रहेको छ ।

12/04/2023

लमजुङ जिल्ला खुल्ला घोषण सभा लमजुङको बेशिसहरमा भएको मंगोल नेशनल अर्गनाइजेसन कार्यक्रम ।

05/04/2023

MAN को अर्थ
M=मंगोल भनेको के हो ?
A=आर्यन भनेको के हो ?
N=नेग्रो भनेको के हो ?
मानव (वर्ण) अस्तित्व बारे सम्पुर्ण जानकारी नेपाल सरकारले विद्यालयको कक्षा ८ देखि १० कक्षासम्मको विज्ञान किताबमा समावेश गरिएको छ ।

Address

Gorkha

Telephone

+601141173891

Website

Alerts

Be the first to know and let us send you an email when North Gurkha Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to North Gurkha Online Tv:

Videos

Share


Other Digital creator in Gorkha

Show All