चितवनकी एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले आज (शनिबार) दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी हुन्।
हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्दै आएकी आचार्यलाई प्रहरीले जलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको एसपी अधिकारीले बताए। उनले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ किराँतचोकनजिक बागमती नदीको किनारस्थित खाली जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन् ।
उनको उपचार शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
मूनलाइट सोसाइटी नेपाल: युवाको एकता, सेवाको उदाहरण
News by Niraj Bhatta
#everyone #highlightseveryonefollowers2024
गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी १८ वर्षीया सुचिना घले हत्याका अभियुक्तलाई पक्राउ गरिएको छ । सुचिनाको हत्याका अभियुक्त छिमेकी मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।
गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी १८ वर्षीया सुचिना घले हत्याका अभियुक्तलाई पक्राउ गरिएको छ । सुचिनाको हत्याका अभियुक्त छिमेकी मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।
विस्तृतमाः
सुचिना बहिनीको हत्यापछि अपराधीले जंगलमा आफ्नो छोडेको केहि सामानहरु हामीले भेटेका थियो र त्यो प्रहरीसॅग सुरक्षित रहेको छ #barpakजघन्य #SadNews #RIP #Barpak #routineofgorkhabanda
गोरखा बारपाककि सुचिना बहिनीको हत्यापछि अपराधीले जंगलमा आफ्नो छोडेको केहि सामानहरु हामीले भेटेका थियो र त्यो प्रहरीसॅग सुरक्षित रहेको छ
यहि प्रमाणहरुको आधारमा हामी प्रहरी सहित गाउले थप अनुसन्धानको लागि प्रत्येक बारपाकीको घरघरमा जादै।सोधबुझ गरिरहेका छन
Video :- Meera Gurung
बारपाकको जं गलमा गाडिएको अ वस्थामा १८ बर्षिय यु वतीको शव, नजिकै भेटिए घाँसको मुठा,डोको, रगत र कपाल
चितवन जिल्ला शभापती लाई प्रहरी ले आक्रमण गरेको छ
नमस्ते आज सारै दुखद खबर
गोरखाको बारपाकमा मंसीर १५ गते बिहान खाना खाएर
घास काट्न हिडेको १८ वर्षीय सुचिना घले ( माईती कासी गाउ ) घर बारपाक सुलिकोट गाउपालिका वडा नं१ )
बेल्कासम्म आफ्नो घर नफर्किए पछि हामी बारपाकी ४ दिन देखि लगतार खोजि कार्यमा लागिपरेको र आज ४ दिनपछि बहिनीको #sadness #routineofgorkhabanda #RIP #Barpakजघन्य अपराधीहरूले जंगलमा हत्या गरेर गाडेर राखेको अवस्थामा फेला परेछ ।प्रहरीद्वारा यस घटनाको बारेमा थप अनुसनधान भईरहेकोछ ॥ सत्य तथ्य छानवीन होस र अपराधीलाई कडा कारवाही होस !!जुन कुरा नहोस भनेको त्यही भयो😭जंगलमा हराएको बहिनी माटोमा गाडेर राखेको अवस्थामा ४दिनपछि फेला।
गोरखाको बारपाकमा यही मंसीर १५ गते बिहान खाना खाएर
घास काट्न हिडेको १८ वर्षीय सुचिना घले ( माईती कासी गाउ ) घर बारपाक सुलिकोट गाउपालिका वडा नं१ )
बेल्कासम्म आफ्नो घर नफर्किए पछि हामी बारपाकी ४ दिन देखि लगतार खोजि कार्यमा लागिपरेको र आज ४ दिनपछि बहिनीको जघन्य अपराधीहरूले जंगलमा हत्या गरेर गाडेर राखेको अवस्थामा फेला परेछ ।प्रहरीद्वारा यस घटनाको बारेमा थप अनुसनधान भईरहेकोछ ॥ सत्य तथ्य छानवीन होस र अपराधीलाई कडा कारवाही होस !!जुन कुरा नहोस भनेको त्यही भयो😭जंगलमा हराएको बहिनी माटोमा गाडेर राखेको अवस्थामा ४दिनपछि फेला। भिडियो:- Meera Gurung
#sadness #Barpak
सबै सबैमा सुचना मङ्सिर १५ गते घास काट्न एक्लै जङ्गल हिडेकी सुचिना घले (माइति कासि गाउँ )बारपाक सुलिकोट १ बारपाक साबिक वडा ४ खेम्पो टोलका डोलसिङ गुरुङ्को बुहारि साझसम्म पनि घर नफर्के पछि बारपाकि सबै गाउँले मिलेर हराएकि सुचिना घले को तिब्ररुमा खोजिनिति गरिरएको छ यति तपाईंले देख्नु भएको छ भने हामिलाइ सम्पर्क गर्नु होला धन्यवाद
source:-Purbahadurgurung
#BreakingNews : सुर्खेतमा वनभोज खाएर फर्कदै गरेको गाडि दुर्घटना:
रामघाटको सुर्खेतबाट वनभोज खान कटकुवा गएको 'कर्णाली प्रदेश ०२-०१ख ०१८८' नम्बरको फोर्स गाडी फर्कने क्रममा कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेर दुर्घटनामा परेको छ। चालक सहित २ जना गम्भीर घाईते भएका छन् भने बाँकी २६ जना यात्रुकाे अवस्था सामान्य रहेको छ। उनीहरूकाे प्रदेश अस्पतालमा उपचार भईरहेकाे छ।
भिडियो रिपोर्ट: उपेन्द्र ठकुरी, सुर्खेत ।
#getwellsoon #routineofgorkhabanda #Surkhet # #SurkhetValley #Update