बारपाककी सुचिना घलेको हत्या आरोपी गुरुङ कारागार चलान
Report by Niraj Bhatta
#routineofgorkhabanda
#theexclusivewithniraj #sewasamarpannepal #news #Update
Good morning From Haramtari Chowk Gorkha❤️🙏
#routineofgorkhabanda
" दुधको दूध, पानीको पानी निकन्छ।"- रवि लामिछाने
हजुरलाई त Tiktok ले फसायो, गय मत गोरखा को बस आयो। हाम्रो सुन्दर गोरखा🙏❤️😊
#routineofgorkhabanda #Gorkha #gorkha #gorkhali #gorkharifles #gorkhaArmy #gorkhaarmy_aali_felling
Good morning 🌞 Vedio :- Social Media
चितवनकी एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले आज (शनिबार) दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी हुन्।
हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्दै आएकी आचार्यलाई प्रहरीले जलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको एसपी अधिकारीले बताए। उनले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ किराँतचोकनजिक बागमती नदीको किनारस्थित खाली जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन् ।
उनको उपचार शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
मूनलाइट सोसाइटी नेपाल: युवाको एकता, सेवाको उदाहरण
News by Niraj Bhatta
#everyone #highlightseveryonefollowers2024
गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी १८ वर्षीया सुचिना घले हत्याका अभियुक्तलाई पक्राउ गरिएको छ । सुचिनाको हत्याका अभियुक्त छिमेकी मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।
गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी १८ वर्षीया सुचिना घले हत्याका अभियुक्तलाई पक्राउ गरिएको छ । सुचिनाको हत्याका अभियुक्त छिमेकी मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको हो ।
विस्तृतमाः
सुचिना बहिनीको हत्यापछि अपराधीले जंगलमा आफ्नो छोडेको केहि सामानहरु हामीले भेटेका थियो र त्यो प्रहरीसॅग सुरक्षित रहेको छ #barpakजघन्य #SadNews #RIP #Barpak #routineofgorkhabanda
गोरखा बारपाककि सुचिना बहिनीको हत्यापछि अपराधीले जंगलमा आफ्नो छोडेको केहि सामानहरु हामीले भेटेका थियो र त्यो प्रहरीसॅग सुरक्षित रहेको छ
यहि प्रमाणहरुको आधारमा हामी प्रहरी सहित गाउले थप अनुसन्धानको लागि प्रत्येक बारपाकीको घरघरमा जादै।सोधबुझ गरिरहेका छन
Video :- Meera Gurung