Time News Nepal

Time News Nepal News and Update Nepal
'The Original'

उच्च अदालत पाटनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई भारतीय चलचित्रको प्रदर्शन रोक्ने अधिकार नभएको निष्कर्ष निकालेको छ ...
27/06/2023

उच्च अदालत पाटनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई भारतीय चलचित्रको प्रदर्शन रोक्ने अधिकार नभएको निष्कर्ष निकालेको छ ।😲

One Line both mayor 🥰
26/06/2023

One Line both mayor 🥰

"Condition of education system of nepal 😁"आउदो हप्ता SEE को नतिजा प्रकाशित हुदैछ । तर नतिजा कुन Grading system मा प्रकाश...
26/06/2023

"Condition of education system of nepal 😁"
आउदो हप्ता SEE को नतिजा प्रकाशित हुदैछ । तर नतिजा कुन Grading system मा प्रकाशित हुनेछ, अझै टुंगो लागेको देखिदैन।। #शुभकामना ❤️
Time News Nepal

Wow.... Kathmandu Metro has allocated 10% of its budget in the education sector which is a huge amount for the developme...
25/06/2023

Wow.... Kathmandu Metro has allocated 10% of its budget in the education sector which is a huge amount for the development of education sector. 😮
Time News Nepal

Kathmandu Metro has allocated NRs. 10 crores to provide skills & develop capacity through a program called 'Shram Bank' ...
25/06/2023

Kathmandu Metro has allocated NRs. 10 crores to provide skills & develop capacity through a program called 'Shram Bank' and create employment opportunities.
Time News Nepal

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यको मुख्य योजनाहरु: - काठमाडौं महानगरपालिकाले स्तरोन्नति साथै स...
25/06/2023

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यको मुख्य योजनाहरु:

- काठमाडौं महानगरपालिकाले स्तरोन्नति साथै स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरि "सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा" योजना मार्फत रु. ३५ करोड बिनियोजन।
- बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउनको लागि रु.१० करोड रकम विनियोजन।
- "धुलो रहित काठमाडौं" योजनाको लागि रु. १०० करोड रकम विनियोजन।
- पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालनको लागि रु.२५ करोड।
- ठमेल क्षेत्रलाई पर्यटक हबको रुपमा विकास गर्नको लागि रु.२.५ करोड रकम विनियोजन।
- जात्रा पर्वलाई प्रभावकारी तथा प्रवर्द्धनको लागि रु.१ करोड ८८ लाख रकम विनियोजन।
- महानगरमा जनशक्तिको अभावलाई परिपुर्ति गर्नको लागि कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकिदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना, नगर प्रहरी जवान १५१ जनालाई करारसेवा मार्फत रु.३० करोड रकम विनियोजन।
- पैदलयात्रीहरुको‌‌ सहज आवागमन तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रमको लागि रु. १० करोड।
- महानगरबासीलाई अर्गानिक तरकारी, फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताको लागि एग्रोपुलिङ‌ कार्यक्रमको लागि रु. १ करोड रकम विनियोजन।
- तरकारी तथा फलफुलको बिषादी परिक्षण‌ गर्नको लागि बिषादी परिक्षण‌ प्रयोगशाला स्थापनाको लागि रु. १ करोड ५० लाख रकम विनियोजन।
- सबै सेवाहरूलाई अनलाईन प्रणाली मार्फत गर्ने गराउने महानगरको गौरवको योजनाको रुपमा "सुशासनको लागि अनलाइन सेवा" को लागि रु. १५ करोड रकम विनियोजन
- सुरक्षित बस्न योग्य बनाउनको लागि मुख्य सडक, चोक तथा गल्लीमा समेत क्यामेरा जडान अर्थात् "महानगरले देख्छ" योजनाको लागि रु. २० करोड रकम विनियोजन।
- महानगर टेलिभिजन स्थापना गर्नको लागि रु. ५ करोड रकम विनियोजन।
- "साथी महानगर" अर्थात् महानगरवासीको सुखदुःखमा साथ उद्देश्य सम्बन्धि कार्यक्रमको लागि रु. २ करोड रकम विनियोजन।
- खेलकुद विकासको लागि रु.१० करोड ५० लाख रकम विनियोजन।
Time News Nepal

Dr Sanduk Ruit after being honoured by the people of Janakpur under the initiation of Janaki eye hospital says, "I am to...
25/06/2023

Dr Sanduk Ruit after being honoured by the people of Janakpur under the initiation of Janaki eye hospital says, "I am touched by the spontaneous love of the people and the blessing at World famous Janaki Mandir in the land of our divine Sita Maiya.”

Time News Nepal

B***n लाई लिएर film बन्ने 😲काठमाडौंका मेयर B***n Shah लाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ। निर्देशक रा...
25/06/2023

B***n लाई लिएर film बन्ने 😲
काठमाडौंका मेयर B***n Shah लाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ। निर्देशक राजु गिरीले फिल्म निर्माण गर्ने भएका हुन।❤️
Time News Nepal

One like for country Lover🥰💕
25/06/2023

One like for country Lover🥰💕

बिहान ७:३५ बजे काठमाडौ बाट धनगढी उडेको  ३० मिनेट पछि प्राविधिक समस्याका कारण काठमाडौ फिर्ता भएको छ ।😮Time News Nepal
25/06/2023

बिहान ७:३५ बजे काठमाडौ बाट धनगढी उडेको ३० मिनेट पछि प्राविधिक समस्याका कारण काठमाडौ फिर्ता भएको छ ।😮
Time News Nepal

Awareness: बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । नेपालको अन्य ठाउँहरू बाट यस्तै खबरहरु आइरहेको हुँदा सावधानी अपन...
25/06/2023

Awareness: बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । नेपालको अन्य ठाउँहरू बाट यस्तै खबरहरु आइरहेको हुँदा सावधानी अपनाउनु पर्दछ। चट्याङ पर्न लाग्दा फलामे पोल बाट टाढा बस्ने, विद्युतीय उपकरण नचलाउने, पानीमा नपौडिने, पानी जमेको खेतमा काम नगर्ने, अग्लो वस्तु (रुख, बाँस, पाइप) नजिक नजाने आदि उपाय अपनाउनु होला !
Time News Nepal

Bitter Reality: Nepali football Team Head Coach Vincenzo Alberto Annese says, " If you give Ayush or Dangi an opportunit...
25/06/2023

Bitter Reality: Nepali football Team Head Coach Vincenzo Alberto Annese says, " If you give Ayush or Dangi an opportunity to play in the I-League, you change their lives. Because or else, in the next three or four years, they will fly to Australia because there isn't enough money for them in the A Division League. They get paid for three months and then they don't get paid. They need to get the experience of playing for ten months because they need money for their family. "
Time News Nepal

Today is the 14th death anniversary of 'King of Pop' Michael Jackson. What is your favourite song by him?  Time News Nep...
25/06/2023

Today is the 14th death anniversary of 'King of Pop' Michael Jackson. What is your favourite song by him?
Time News Nepal

सुनको जलहरी बारे अनुसन्धान गर्न अख्तियारको टोली पशुपति पुगेको छ भने पशुपति मन्दिर भित्रको एरिया खाली गराईएको छ ।Time New...
25/06/2023

सुनको जलहरी बारे अनुसन्धान गर्न अख्तियारको टोली पशुपति पुगेको छ भने पशुपति मन्दिर भित्रको एरिया खाली गराईएको छ ।
Time News Nepal

काठमाडौं महानगरले " धुलो रहित काठमाडौं " बनाउनको लागि रु. १०० करोड बजेट छुट्टयाएको छ ।😲Time News Nepal
25/06/2023

काठमाडौं महानगरले " धुलो रहित काठमाडौं " बनाउनको लागि रु. १०० करोड बजेट छुट्टयाएको छ ।😲
Time News Nepal

" उज्यालो शहर, मेरो महानगर " अन्तर्गत काठमाडौं महानगरले सडक तथा गल्लीहरुमा बत्ति तथा मुख्य १०० वटा चोकहरुमा Highmast Lig...
25/06/2023

" उज्यालो शहर, मेरो महानगर " अन्तर्गत काठमाडौं महानगरले सडक तथा गल्लीहरुमा बत्ति तथा मुख्य १०० वटा चोकहरुमा Highmast Light जडान गर्न रु.३० करोड छुट्टयाएको छ।
Time News Nepal

काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।😲Time News Nepal
25/06/2023

काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।😲
Time News Nepal

बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने भएको छ ।😲Time News Nepal
25/06/2023

बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने भएको छ ।😲
Time News Nepal

15/06/2023

Why ??

15/06/2023

Greater Nepal 🇳🇵

06/02/2023
27/10/2022

Childhood memories with parents 💖🥰

17/09/2022

Funny Movement of Voice of Nepal by Couch Rajesh 😁😁

17/09/2022

Amazing Performance by Nisha Karki 🥰🥰

13/09/2022

18 People Who introduced Nepal🇳🇵in the World

10/09/2022

Popular singer Padam Rai On Voice of Nepal 🥰🥰

  Province Some of tourists area, national park, cultural heritage , national heritage and glory of sudurpaschim are men...
10/09/2022

Province
Some of tourists area, national park, cultural heritage , national heritage and glory of sudurpaschim are mentioned below . Follow us for more. Thank you 😊

10/09/2022


Deuda song 🥰

10/09/2022

Today's Headlines News📰📰

Address

Daijee, Kanchanpur
Godawari

Telephone

+9779865435473

Website

Alerts

Be the first to know and let us send you an email when Time News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Godawari

Show All