Routine Of Godawari

Routine Of Godawari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Godawari, Media, Godawari.
(1)

12/04/2024
लु लु जाम 😁
12/04/2024

लु लु जाम 😁

01/04/2024
27/03/2024

जाने होईन त New Year मा गोदावरी ।।😉

24/03/2024

Spring Has Sprung🌿🌹🌻

02/11/2023

"गोदावरी नगरपालिका १४ हाट बजार प्रदर्शन कार्यक्रम २०८०"
Godawari Chamber of Commerce & Industry
गोदावरी ऊद्योग बाणिज्य संघको आयोजना तथा गोदावरी नगरपालिका १४ न. वडा कार्यालय र गोदावरी घरेलु तथा साना ऊद्योग संघ को समन्यवमा गोदावरी नगरपालिका वडा न. १४ ठैब (फुलचोकी मन्दिर परिसर ) मा येही आऊदो २०८० साल कार्तिक २४ गते साँझ ३ बजे देखि ८ बजे सम्म हुन गैरहेको "गोदावरी हाट बजार प्रदर्शनी मेला " मा सम्पूर्ण ऊध्यमी समुदायहरूमा समुदाय तथा गाउ ठाउँको पहिचान बनाऊँने बस्तु सामाग्रीहरूको प्रदर्शन गरि बिक्रि वितरण गर्न तथा यस प्रदर्शनी मा ऊपस्थित भै मेला को शोभा बडाई दिनूहुन अनुरोध गरिन्छ ।

08/10/2023

बडिखेलमा चोरीको बिगबिगी:
**********************
अस्ति गोदावरी नपा-४ वडा कार्यालय परिसरको किराना पसल फोरियो। लाखौको धनमाल चोरियो।
त्यस्तै, गए राति राम-मन्दिरसँगैको मूल बाटोको घरबाट मोटर साईकल चोरी भयो।
चाड्वाडको मुखमा गाउँ-टोल तनाव र त्रासमा छ। ज्यान मालको सुरक्षा जोखिम बढ्यो।
सबै सजग र सुरक्षित हुनुहोस्।
प्रहरीले सघन निगरानी बढाउनु पर्यो। अपराधी पक्रानु पर्यो।

A dog found at Godawari bus park yesterdayOwner may contact at 9841209526
04/10/2023

A dog found at Godawari bus park yesterday

Owner may contact at 9841209526

08/09/2023

Lakhey dance of Godawari-1 , Godamchour😍
गाईजात्रा २०८० मा निकालिएको लाखे ।

📸:
Lets show some love to the creator for making this wonderful video reflecting our culture ,on youtube : https://youtu.be/V3tH_3nCN0I?si=mr0dJCGB97gW9pmq

Lakhey Dance is one of the most popular dances of Nepal. Performers wearing a Lakhe costume and mask perform dances on the streets and city squares during festivals. The mask is made of papier-mâché, and yak tails are used for the hair. The Lakhe dance is characterised by wild movements and thumping music.

Lakhey is worshipped as a deity. City dwellers offer food and ritual items to him as he moves through the city accompanied by his musical band giving dance performances.

The Lakhe stops at major crossroads and market squares to give a performance. During the dance, a small boy, known as Jhyalincha (झ्यालिंचा), taunts the Lakhe, making him chase him in anger. Jhyalincha always manages to slip into the crowd and escape.

Goodmorning from the Typical Lele village,- Godawari Municipality😊🌲
08/09/2023

Goodmorning from the Typical Lele village,- Godawari Municipality😊🌲

07/09/2023

Godawari💝

गोदावरी नगरपालिकाले टौखेल, झरुवाराशी हुँदै लगनखेलसम्मका लागि आज बुधबारबाट लागू हुनेगरी इन्धन सहयोगसहित माइक्रो बस सञ्चाल...
06/09/2023

गोदावरी नगरपालिकाले टौखेल, झरुवाराशी हुँदै लगनखेलसम्मका लागि आज बुधबारबाट लागू हुनेगरी इन्धन सहयोगसहित माइक्रो बस सञ्चालनमा ल्याएको छ ।

आज साढे ८ घण्टा बत्ति जाने: आज काठमाडौं र ललितपुरका विभिन्न ठाउमा बिहान १० बजे देखि बेलुका साढे ६ बजे सम्म बत्ति जाने भए...
02/09/2023

आज साढे ८ घण्टा बत्ति जाने: आज काठमाडौं र ललितपुरका विभिन्न ठाउमा बिहान १० बजे देखि बेलुका साढे ६ बजे सम्म बत्ति जाने भएको छ ।😯 जसमा गोदावरी एरिया पनि पर्ने भएको छ |

Source:call confirm by Nepal Electricity Authority Taukhel

हाल देशैभरि फैलिरहेको आँखा पाक्ने रोगबारे विस्तृतमा बुझ्नुहोस्..Source : BBC News नेपाली
08/08/2023

हाल देशैभरि फैलिरहेको आँखा पाक्ने रोगबारे विस्तृतमा बुझ्नुहोस्..

Source : BBC News नेपाली

Lets promote your local band...सबै जना लाई नमस्ते 🙏गोदावरी  को सान र नाम लाई विश्व व्यापी फैलाउने एउटा लक्ष्यका साथ विगत...
05/08/2023

Lets promote your local band...

सबै जना लाई नमस्ते 🙏गोदावरी को सान र नाम लाई विश्व व्यापी फैलाउने एउटा लक्ष्यका साथ विगत लामो समय बाट नेपाली रक संगीत द्वारा आफ्नो दोस्रो एल्बम अप्ठेरो लाई विभिन्न सोसल मीडियामा रिलिज गर्नु। हजुरहरुको साथ सहयोग र माया छ।हामी अनुरोध गर्दा छओ । Please subscribe like comment and share .... https://youtu.be/Yy7U0DXJCHc

30/07/2023

Godawari💔

25/07/2023

गोदावरी नगरपालिका वडा नम्बर 4, बडिखेल,ललितपुर

एकैछिन कल्पना गर्नुहोस्, तपाईं दिनभरि काम गरेर एकदम थकित हुनुहुन्छ, अनि छिटो छिटो घरमा गएर आराम गर्न चाहनुहुन्छ। अनि तपाईं गाडी चढ्न बसपार्कमा आउनुहुन्छ तर बसपार्कमा आएर तपाईंले देख्नुहुन्छ कि त्यहाँ त गाडी नै छैन। गाडी छ भने पनि बसपार्कबाट गाडी हिँड्न नै एकदुई घण्टा कुर्नुपर्छ।
हो, यही कुरा गोदावरी नगरपालिका वडा नम्बर ४मा बस्ने प्रत्येक सर्वसाधारणले एकदिन दुईदिनदेखि होइन वर्षौंवर्षदेखि भोग्दै आइरहेका छन्। वडा कार्यालयमा गएर यस विषयमा कुरा नभएको पनि होइन, बारम्बार भएको छ। तर, जनप्रतिनिधिले कानमा तेल हालेर बस्छन्।
संसारले विकास र प्रविधिमा फड्को मारिरहँदा यहाँका जनताले चाहिँ सधैं एउटै कुरामा दु:ख पाइरहनु पर्ने?? आखिर कतिन्जेल सहने?????

सँगैको वडातिर चाहिँ बस, माइक्रोबस, र साझा बस पनि संचालन गर्ने नगरपालिकाले यस वडालाई चाहिँ किन वास्ता नगरेको??
गोदावरी नगरपालिकाको यस विषयमा ध्यानाकर्षण होस्।

गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी  हिजोबाट लेले,लगनखेल,रत्नपार्क रुटमा साझा बस सञ्चालन गरेको छ ।नगर प...
07/07/2023

गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी हिजोबाट लेले,लगनखेल,रत्नपार्क रुटमा साझा बस सञ्चालन गरेको छ ।नगर प्रमुख गजेन्द्र महर्जनबाट साझा बस सञ्चालन शुभारम्भ २०८० आसाढ २१ । ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क –रत्नपार्क– रुटमा बस सञ्चालन

Badikhel,Gulindha mathi aaglagi vayeko cha...Pic:Samir Timalsina
08/06/2023

Badikhel,Gulindha mathi aaglagi vayeko cha...
Pic:Samir Timalsina

16/05/2023

This place is awesome😍
Chapakharka,Godawari

गोदावरी नगरपालिका वडा-१४ ,बाडेगाउँ स्थित रहेको एकदम रमणिय स्थल तथा मठ-मन्दिरश्वेतवाराहि मन्दिरसिद्धेश्वर महादेवकालभैरव म...
15/05/2023

गोदावरी नगरपालिका वडा-१४ ,बाडेगाउँ स्थित रहेको एकदम रमणिय स्थल तथा मठ-मन्दिर
श्वेतवाराहि मन्दिर
सिद्धेश्वर महादेव
कालभैरव मन्दिर

📸:साकार श्रेष्ठ

A very warm Good morning from Chapakharka ,Godawari😍📸:
15/05/2023

A very warm Good morning from Chapakharka ,Godawari😍
📸:

14/05/2023

देशको माया कसलाई हुदैन र💕
In video: Boy singing national anthem from the zinc roof
📸:

Address

Godawari

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Godawari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Media in Godawari

Show All