ब्राइट फ्युचर प्राविधिक शिक्षालय दाङ

  • Home
  • Nepal
  • Ghorahi
  • ब्राइट फ्युचर प्राविधिक शिक्षालय दाङ

ब्राइट फ्युचर प्राविधिक शिक्षालय दाङ Computer Basic, Diploma, Tally, Busy, Hardware & Networking, Study and Working Visa Japan Etc. Computer Classes, Language Classes, Online Form Services
(1)

 : सम्पुर्ण आमा दिदीबहिनीहरुमा दर खाने दिनको शुभकामना❤️     ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङBright Future Education K...
25/08/2025

: सम्पुर्ण आमा दिदीबहिनीहरुमा दर खाने दिनको शुभकामना❤️
ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
Bright Future Education KTM & Dang
🏠 𝗚𝗵𝗼𝗿𝗮𝗵𝗶 𝟭𝟱, 𝗕𝗵𝗮𝗿𝗮𝘁𝗽𝘂𝗿, 𝗗𝗮𝗻𝗴
(पद्मोदय स्कुल गेट अगाडी, सम्पुर्ण पुस्तक पसलको माथिल्लो तलामा)
📞 9810247132 | 9841540575 | 9765056823 | 9765056824
🏠𝐒𝐚𝐦𝐚𝐤𝐡𝐮𝐬𝐢-𝟮𝟲, Ranibari Marga, 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂
सामाखुसी चोक रानिबारी मार्ग पहिलो Left मोड
📞𝐖𝐡𝐚𝐭𝐬𝐀𝐏𝐏: 9768981464, 984-0190597

#𝐉𝐚𝐩𝐚𝐧𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠𝐕𝐢𝐬𝐚 #𝗷𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 #𝘄𝗼𝗿𝗸𝗶𝗻𝗷𝗮𝗽𝗮𝗻 #2025


@

✅️कर्णाली प्रदेश लोकसेवा आयोगले पाचौं तह (अप्राविधिक/प्राविधिक)विज्ञापन खुलाएको छ ||⏩️𝗙𝗼𝗿𝗺 भर्ने अन्तिम मिति 𝟮𝟬𝟴𝟭/𝟭𝟭/𝟭𝟵⏩...
11/02/2025

✅️कर्णाली प्रदेश लोकसेवा आयोगले पाचौं तह (अप्राविधिक/प्राविधिक)विज्ञापन खुलाएको छ ||
⏩️𝗙𝗼𝗿𝗺 भर्ने अन्तिम मिति 𝟮𝟬𝟴𝟭/𝟭𝟭/𝟭𝟵
⏩️𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗙𝗼𝗿𝗺 भर्न ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
घोराही १५, भरतपुर, पद्मोदय स्कुल नजिकै, सम्पुर्ण पुस्तक पसलको माथिल्लो तलामा
☎️𝟵𝟴𝟭𝟬𝟮𝟰𝟳𝟭𝟯𝟮, 𝟵𝟳𝟰𝟮𝟯𝟱𝟲𝟴𝟴𝟯

✅Whatsapp मा Document पठाएर पनि form भर्न सकिने छ।।

✅️कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक)विज्ञापन खुलाएको छ ||    #जम्मा_माग_संख्या_5471️⃣खरिदार...
10/02/2025

✅️कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक)विज्ञापन खुलाएको छ ||
#जम्मा_माग_संख्या_547
1️⃣खरिदार-107 2️⃣सहायक म बि नि-8
3️⃣अनमी-139 4️⃣अहेब-138
5️⃣अ.सब इन्जिनियर 46
6️⃣भेटेरिनरी 38 7️⃣कृषि 22
8️⃣ल्याब असिस्टेन्ट 15 9️⃣बैद्य 13
🔟फरेस्टर 11 अमिन 7
⏩️𝗙𝗼𝗿𝗺 भर्ने अन्तिम मिति 𝟮𝟬𝟴𝟭/𝟭𝟭/𝟭𝟴
⏩️𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗙𝗼𝗿𝗺 भर्न ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
घोराही १५, भरतपुर, पद्मोदय स्कुल नजिकै, सम्पुर्ण पुस्तक पसलको माथिल्लो तलामा
☎️𝟵𝟴𝟭𝟬𝟮𝟰𝟳𝟭𝟯𝟮, 𝟵𝟳𝟰𝟮𝟯𝟱𝟲𝟴𝟴𝟯
✅Whatsapp मा Document पठाएर पनि form भर्न सकिने छ।।

 #गण्डकी_प्रदेश_लोकसेवा_आयोग_ले_सहायक_पाँचौ[प्राविधिक/अप्राविधिक) तहको लागि विभिन्न पदमा विज्ञापन खुलाएको छ।⏩️Form भर्ने...
27/11/2024

#गण्डकी_प्रदेश_लोकसेवा_आयोग_ले_सहायक_पाँचौ[प्राविधिक/अप्राविधिक) तहको लागि विभिन्न पदमा विज्ञापन खुलाएको छ।
⏩️Form भर्ने अन्तिम मिति 2081/09/02

⏩️Online Form भर्न ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
घोराही १५, भरतपुर, पद्मोदय स्कुल नजिकै
☎️9810247132, 9742356883

 #महात्मा_गान्धी_छात्रवृत्तिकाे_लागी_फाराम_खुल्याे ।✅याेग्यता: Class 11 & Bachelor 1st year पढिरहेका विद्यार्थीले भर्न प...
27/10/2024

#महात्मा_गान्धी_छात्रवृत्तिकाे_लागी_फाराम_खुल्याे ।
✅याेग्यता: Class 11 & Bachelor 1st year पढिरहेका विद्यार्थीले भर्न पाउने
✅फाराम भर्ने मिति 2081 कार्त्तिक 9 देखि मंसिर 4 गतेसम्म
✍Online Form भर्न ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
☎️Call/Whatsapp: 9810247132

✅Scholarship Amount For Class 11 Rs. 24,000 yearly (Renewal up to 2 yrs)
✅Scholarship Amount for Bachelor
Course Scholarship Amount per annum (NPR)
MBBS/BDS 48,000/-
B.E./B.Tech./B.Arch./BAMS 48,000/-
Other Courses 36,000/-

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशितसम्बन्धी सूचना       परीक्षा मिति:  २०८१ कार्...
20/10/2024

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशितसम्बन्धी सूचना
परीक्षा मिति: २०८१ कार्तिक १० गते
समय: दिउँसो १:०० वजे

नि मा वि शिक्षक लाइसेन्स फाराम भर्ने म्याद थप भएकाे छ ।  सिङ्गल दस्तर अन्तिम मिती कार्तिक २ गतेसम्मOnline Form भर्न ब्रा...
16/10/2024

नि मा वि शिक्षक लाइसेन्स फाराम भर्ने म्याद थप भएकाे छ ।
सिङ्गल दस्तर अन्तिम मिती कार्तिक २ गतेसम्म

Online Form भर्न ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
Call/Whatsapp: 9810247132

वडा दशै,शुभ दिपावली तथा छठ पर्व २०८१ सालकाे पावन अवसरमा देश तथा विदेश मा  रहनुहुने सम्पुर्ण नेपालीजनमा सुख, शान्ती, समृद...
11/10/2024

वडा दशै,शुभ दिपावली तथा छठ पर्व २०८१ सालकाे पावन अवसरमा देश तथा विदेश मा रहनुहुने सम्पुर्ण नेपालीजनमा सुख, शान्ती, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
घोराही १५, भरतपुर, दाङ
BrightFuture ComputerGhorahi Bright Future Education Dang & KTM

EPS Korea Job Application Form भर्न समस्या भयाे या Form भर्ने ठाउँकाे खाेजिमा हुनुहुन्छ यदि त्यसाे हाे भने ब्राइटफ्युचर ...
04/10/2024

EPS Korea Job Application Form भर्न समस्या भयाे या Form भर्ने ठाउँकाे खाेजिमा हुनुहुन्छ यदि त्यसाे हाे भने ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ मा सम्पुर्ण काम हुन्छ ।

सम्पर्क: ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
9810247132

04/10/2024

EPS Korea Job Application भर्नुपरेमा ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
9810247132

बडा दशैँको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |         ...
03/10/2024

बडा दशैँको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |
ब्राइटफ्युचर प्राबिधिक-शिक्षालय दाङ
BrightFuture ComputerGhorahi

Address

दाङ घोराही
Ghorahi

Alerts

Be the first to know and let us send you an email when ब्राइट फ्युचर प्राविधिक शिक्षालय दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ब्राइट फ्युचर प्राविधिक शिक्षालय दाङ:

Share