जय श्री राम 🙏 जय श्री राम 🙏 जय श्री राम 🙏
सर्लाही बरहथवा मा स्थानीय जनताहरु र स्थायी प्रहरी बिच हानाहान।
Ya mujh se Jo dusmàni ..morli .
#हाम्रो सबिधान नै चोर भ्रष्टाचार तरिका ले बनेको हो कि?
- देश परिवर्तन भइरहेको छैन?
- दिन प्रति दिन अन्धकार तिर जादै छ?
- हर्प सम्पाङ्ग दाइ विकास तिर लाग्दा स्थानीय नेताहरु मुद्दा दायर गर्न खोजिरहेको छ?
- बालेन दाइ को ज्यान दुर्घटना मा परेको छ राज परिवार लाइ साकार पार्ने हरु बालेन दाइ लाइ साकार पार्न प्लानिङ्ग गरिरहेको छ?
- रबि दाइ को आबाज दबाउन लाइ मन्त्री पद र उप प्रधानमन्त्री पद समेत खारेज गरिदिएको छ?
- सि के राउत ज्यु को डर ले मोका दि राहेको छैनन् कि जनता लाइ जागरुक न बनाइ दियोस्?
...... अब तपाईहरुले भन्नुहोस् कहिले हाम्रो देश विकसित हुन्छ कि सधैं युवा,गरिब जनताहरु लाइ खाडि मुलुक नै जानु पर्ने वाध्यता हुन्छ ?
Hero lekha bar hero lekha rahiha ...
#Kathmandu
#जनमत_पार्टी का राष्ट्रिय अध्यक्ष माननिय डाक्टर #सि_के_राउत ज्यु को पार्टी बाट विजयी हुने सम्पूर्ण स्वराजि लगायत जनमत पार्टी मा आफ्नो अमुल्य मत दि बिजय गराउनु हुने सम्पूर्ण नेपाली जनता जनार्दन हरु को शुभ उपलक्ष्यमा #काठमाडौँ मा राखेको #बधाई_तथा_शुभकामना_कार्यक्रम मा सहभागी भइ आफु प्रति गर्भ व्यक्त गर्दै आफ्नो #इछ्छा_र_बिचार_बुद्ध_सान्ता_पार्क_अनलाईन_खबर_मार्फत_हजुरहरू_को_माझ।
हार्दिक धन्यवाद।
जय नेपाल।
जय जनता।
जय जनमत।
जय स्वाराज।
जय मातृभूमि।