23/04/2022
आफ्नै कान्छी श्रीमती आफैले मारेर विपक्षीलाई आराेप लगाउदै लाखौं विपक्षीलाई मार्ने लेनिनको बारेमा पछिल्लो पुस्ताले अध्यन गरेपछि सबै मानबता बिरोधी कार्य थाहा पाएर चिहान बाट लेनिनलाइ झिकेर तुर्लुङ्ग झुन्ड्याएका थिए तिनै लेनिनलाइ नेपाल का कम्न्युस्टले हर्सोलासका साथ जन्मोत्सव मनाए।
लेनिन जयन्ती रे ? को हो लेनिन? नेपालमा त्यस्को के योगदान छ? लेनिनवादले रूसकै अखण्डता विभक्त बनाँइदियो। युगोस्लाभिया ,चेकोस्लोभाकिया ,मानचित्रबाटै विलिन भयो। करोडौं कत्लेआम ,हत्या हिंशा ,युद्ध अपराधको प्रवर्द्धन गर्यो। रूसमै महत्व हराइसकेको मान्छेको नेपालमा जयजयकार हुँनुभन्दा ठूलो नौटंकी मैले चाहिँ देखिन।
#साभार