आत्महत्या न्यूनीकरण कार्यक्रम व्यापक रुपमा चलाउनु पर्ने आवश्यकता देखिन्छ:डा.अमरेश यादव
चन्द्रज्योति कान्ति हस्पिटल बंकुलको संचालक डा.अमरेश यादवले रौतहटको बौधिमाई नगरपालिकामा दिनदिनै बढ्दै गएको आत्महत्या न्यूनीकरण गर्ने तर्फ अग्रसरता देखाएका छन्। आत्महत्या न्यूनीकरण गर्ने सम्बन्धमा व्यापक अभियान चलाउन आवश्यकता रहेको उनलेे बताएका छन्। सो अभियानमा हाम्रो हस्पिटलका सम्पूर्ण टिम निस्वार्थ भावनाले खटिने समेत उनलेे बताए।
बौधिमाई नगरपालिकाको छैठौं नगरसभामा आफ्नो मन्तव्य राख्दै वडा सदस्य सुनिल जैसवाल
बौधिमाई नगरपालिकाको छैठौं नगरसभामा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष मुक्ति नरायण मिश्र
बौधिमाई नगरपालिकाको छैठौं नगरसभामा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष तुरन्त नरायण यादव
बौधिमाई नगरपालिकाको छैठौं नगरसभामा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष बिन्देश्वर यादव
वडा अध्यक्ष तुरन्त नरायण यादवले गरे वडा स्तरीय विकास योजनाको छनौट।
नगरस्तरीय योजना छनौट गर्दै बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादव
अङ्ग्रेजी नयाँ साल 2023 मनाउने उमंगले अनियन्त्रित गाडी चलाउदा मौलापुर नगरपालिका वडा नम्बर ६ स्थित दुई बाइक एक आपसमा ठोक्किएका छन्।
#बालक_फेला_परेको_सूचना !! तपाईंको एक सेयरले बालकलाई आफ्नो गन्तव्यसम्म पुर्याउन मद्दत गर्नेछ।🙏🙏
कुनै बेला बारा जिल्लाको #कोपवा त कुनै बेला रौतहटको #गरुडा घर बताउने #सुमन_पासवान नामको एक बालक आज पुस १२ गते साझ ४:४५ बजेको समयमा सर्लाहीको बसबरिया गाउँपालिका-१ स्थित #मानपुर बजारमा फेला परेको छ ।। उक्त बालक प्रहरी कार्यालयमा जान नमानेपछि इलाका प्रहरी कार्यालय मानपुरलाई जानकारी गराइ बसबरिया गाउँपालिका वडा न.१ का वडा अध्यक्ष शिवु राय यादवको घरमा राखिएको छ । चिन्नुहुनेले तल दिइएको फोन नम्बरमा जानकारी गराउनु हुन हार्दिक अनुरोध गरिन्छ 🙏🙏
इ.प्र.का.मानपुर - 986-9679746
लक्ष्मण यादव - 9746594536
शिवु यादव - 984-4075069
रामकेवल साह - 986-9679746
रौतहट २ (ख) भित्र पर्ने हरेक वडामा मैले विकास गरेको छु:अशोक जैसवाल
शेख सत्तारले जिते विगत लामो समय देखि बन्द रहेको श्रीराम सुगर मिल्सलाई पुनः संचालन गरिनेछ:कलिमुल्हा
युवा नेता पटेल घरदैलोमा व्यस्त,निवर्तमान सांसदले पाँचमा वर्ष केही गरेनन्:स्थानीयको गुनासो
नियमविपरीत कर्मचारी निष्कासन गरेको भन्दै स्थानीयद्वारा तालाबन्दी,विपक्षीले राजनितीकरण गर्दै छ:वडा अध्यक्ष साह
यस् घटना बारे शंकर माविको प्रअ सञ्जय जैसवालसँग बुझदा विद्यार्थीहरुले यो घटना राजनीतिक उक्साहटका कारण घटाएको खुलासा गरेका छन्।
डाक्टर सिके राउत बालेन जस्ता विकास पुरुषको गुरु हो:डा.सुबन्त कुमार कुशवाहा
प्रदेश सांसद रामकिशोर यादवद्वारा वार्षिक एउटा वडामा कमसेकम ६५ लाखको विकास हुनुपर्ने तर १० लाखमै सिमित रह्यो: युवा नेता कनिश पटेल
#मेयर_प्रदिप_यादवको_टिप्पणी:प्रभु साह देशको मन्त्री हुदा वडामै सिमित रह्यो
नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष एवम् बोधिमाई नगरपालिकाका मेयर प्रदिप यादवले पूर्व मन्त्री प्रभु साहलाई वडा अध्यक्षको संज्ञा दिएका हुन्।
मेयर यादवले एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साहले देशको ५-५पटक मन्त्री बन्ने पनि एउटा टोलमा मात्र विकास गरेको दाबी गरेका हुन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ `ख´ अन्तर्गत मौलापुर नगरपालिका वडा नम्बर ६ पथरामा आयोजित रौतहट जिल्ला कमिटी द्वारा संचालित १ महिने संगठन सुदृढीकरण अभियानको प्रमुख अतिथिको रुपमा बोल्दै मेयर यादवले साहले गरेको विकासको मुल्यांकन गर्दा एउटा वडा अध्यक्ष सरहको काम गरेको टिप्पणी गरे।
`प्रभु साह विकास पुरुष होइन एउटा वडा अध्यक्ष रहेको छ´ उनले टिप्पणी गरे।
डकैतीको नयाँ रुप `मिटर व्याज´:निर्ग नवीन
मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति वर्ता टोली सदस्य एवम् वृहत् नागरिक आन्दोलनका सदस्य निर्ग नविनले आज शुक्रबार रौतहटको गरुडा स्थित आशिर्वाद गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्दै डकैतीको नयाँ रुप `मिटर व्याज´रहेको बताएका छन्।
नक्कली बुबा बनाएर मौलापुर नगरपालिकामा धमाधम फर्जी जन्मदर्ता वितरण
देवाही गोनाही नगरपालिकामा चरम लापरबाही,जिन्सी प्रमुख यादव कारण औषधीको म्याद नाघेको खुलासा