श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी

  • Home
  • Nepal
  • Doti
  • श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी

श्री  लक्ष्मी  मा.वि आदर्श ३ काडी ,डोटी काडी स्याउले डोटी shree laxmi secondary school kadi shyaule doti
(1)

सम्पुर्ण  अभिभावक  ज्युहरुमा आमन्त्रण  गरिन्छ
13/02/2024

सम्पुर्ण अभिभावक ज्युहरुमा आमन्त्रण गरिन्छ

03/01/2024

PT time

दशैं तथा शुभदिपावली को  पुर्व सन्ध्यामा श्री लक्ष्मी मा. वि. आदर्श ३, डोटीको आयोजनामा गरिएको अन्तरसदनात्मक दुई दिवसीय छा...
13/10/2023

दशैं तथा शुभदिपावली को पुर्व सन्ध्यामा श्री लक्ष्मी मा. वि. आदर्श ३, डोटीको आयोजनामा गरिएको अन्तरसदनात्मक दुई दिवसीय छात्र छात्रा भलिबल प्रतियोगिता एवम् वडादशैं 2080 को शुभकामना आदानप्रदान कार्यक्रमका केही झलकहरु❤️❤️❤️
हार्दिक बधाई छ!! सम्पूर्ण विजेता विद्यार्थी भाईबहिनीहरुलाई💝💝💝

आज शुक्रबारे कार्यक्रम अन्तरगत यस श्री लक्ष्मी माध्यमिक विद्यालय र यस विद्यालयको बालक्लबको संयुक्त आयोजनामा सञ्चालन गरिए...
06/10/2023

आज शुक्रबारे कार्यक्रम अन्तरगत यस श्री लक्ष्मी माध्यमिक विद्यालय र यस विद्यालयको बालक्लबको संयुक्त आयोजनामा सञ्चालन गरिएको "विज्ञान अभिषाप होइन ,बरदान हो" शिर्षक अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा २८ जना सहभागी छात्रछात्राहरु लगायत तपशिल बमोजिमको स्थान हासिल गर्नुहुने विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई ।❤️👑
छात्र तर्फ
प्रथम : लोकराज ओझा
द्धितीय: दिनेश ऐर
तृतीय : मान बहादुर रोकाया
सान्त्वना : अनिस रोकाया
छात्रातर्फ
प्रथम: कल्पना ओझा
द्धितीय: ज्योतिका रोकाया
तृतीय : पार्वती जोशी
सान्त्वना : हेमा ओझा
साथै यस विद्यालयको बालक्लबले आज बर्ष १ अंक २ को "आवाज" बालभित्ते पत्रिका पनि प्रकाशित गरेकोमा बालक्लब समितिलाई हार्दिक बधाई ।❤️

शिक्षक आवश्यकता सम्बन्धि  सुचना
18/07/2023

शिक्षक आवश्यकता सम्बन्धि सुचना

11/07/2023
स्वास्थ्या लाभको कामना
02/07/2023

स्वास्थ्या लाभको कामना

भर्ना  खुल्यो । भर्ना  खुल्यो ।। भर्ना  खुल्यो।।।
16/04/2023

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो।।।

आदर्श गाउपालिका स्तरीय   परीक्षा २०७९   समय तालिका
13/03/2023

आदर्श गाउपालिका स्तरीय परीक्षा २०७९ समय तालिका

दोस्रो   पटक
04/01/2023

दोस्रो पटक

11/07/2022
24/06/2022
आज मिति  २०७९/०१/२० गते श्री  लक्ष्मी   मा.वि  को अन्तिम   परिक्षाफल प्रकाशन गरिएको  छ ।
03/05/2022

आज मिति २०७९/०१/२० गते श्री लक्ष्मी मा.वि को अन्तिम परिक्षाफल प्रकाशन गरिएको छ ।

29/01/2022
13/06/2021

छिटै आउदै छ १ देखि ९ सम्मको नतिजा
२०७७ सालको

16/02/2021

विध्या कि खानी सरस्वती पुजाको विध्यालय परिवारको तर्फबाट सबैलाई शुभकामाना

16/02/2021
01/04/2020

Address

Doti
10200

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी:

Videos

Share


Other Social Media Agencies in Doti

Show All