online media bhumlu

online media bhumlu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from online media bhumlu, Media/News Company, Dolalghat.

23/11/2022

काभ्रे -२ को पनौती नगरपालिका वडा नं १ मा
रूख (शिव हुमागाईं) - १४२६ (१५१ मतले अगाडी)
सूर्य (गोकुल बास्कोटा) - १२७५

23/11/2022

नेपालको संसद

धुलिखेल–०४, छापगाउँ निवासी  सुलोचना रिजाल मिति २०७९।०७।२५ गते देखि काठमाण्डौंको काडाँघारी विरेन्द्र चोकबाट हराईरहनु भएको...
16/11/2022

धुलिखेल–०४, छापगाउँ निवासी सुलोचना रिजाल मिति २०७९।०७।२५ गते देखि काठमाण्डौंको काडाँघारी विरेन्द्र चोकबाट हराईरहनु भएको हुदाँ फेला पार्नुहुने महानुभावहरुले नजिकैको प्रहरी चौकी अथवा ९८५११९८७३०, ९८४९३१७५७८ वा ९८५१२०८०७७ मा सम्पर्क गरि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

16/11/2022

🤣🤣

न्यानो लुगा जुत्ता बितरण श्री जनता मा.बि.को कक्षा १ देखि १२ कक्षाको सबै करिब ३०० (तीन सय) बालबालिकाहरुलाई टयाग सुट जुत्त...
11/11/2022

न्यानो लुगा जुत्ता बितरण

श्री जनता मा.बि.को कक्षा १ देखि १२ कक्षाको सबै करिब ३०० (तीन सय) बालबालिकाहरुलाई टयाग सुट जुत्ता बितरण र्दै जनता मा वि
आज सबै अभिभावकहरुलाई बिधालयमा गरिमामय उपस्थिति गराएर जाडो मा न्यानो ट्राक सूट वितरण गर्ने
जनता माध्यमिक विध्यालय

काभ्रेको समाचार
10/11/2022

काभ्रेको समाचार

यी हिमचितुवाको तस्बिर हाम्रा नेपाली फोटोग्राफरले खिचेका हुन् है। टासी घले र चुङबा शेर्पाको क्यामेरामा कैद भएका तस्बिर!
10/11/2022

यी हिमचितुवाको तस्बिर हाम्रा नेपाली फोटोग्राफरले खिचेका हुन् है। टासी घले र चुङबा शेर्पाको क्यामेरामा कैद भएका तस्बिर!

Address

Dolalghat

Alerts

Be the first to know and let us send you an email when online media bhumlu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to online media bhumlu:

Videos

Share


Other Media/News Companies in Dolalghat

Show All

You may also like