Routine of Dolakha Charikot

Routine of Dolakha Charikot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Dolakha Charikot, Magazine, Dolakha.

श्री स्वस्थानी माताको आशीर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् ❤️🙏
17/01/2025

श्री स्वस्थानी माताको आशीर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् ❤️🙏

17/01/2025

Sad News - सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने दुर्घटनामा अरू १३ जना घाइते भएका छन् ।

15/01/2025

Breaking - नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा २ रुपैयाँ र डिजलमा ३ रुपैयाँले मुल्य बढाएको छ ।

Breaking - रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
15/01/2025

Breaking - रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

Breaking - अभद्र व्यवहार गरेको भन्दै सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
15/01/2025

Breaking - अभद्र व्यवहार गरेको भन्दै सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

शुभ बिहानी 🙏 सुन्दर दृश्य  Kuri village Kalinchowk from Dolakha 🇳🇵❤️pic - थापाकाजी
15/01/2025

शुभ बिहानी 🙏 सुन्दर दृश्य Kuri village Kalinchowk from Dolakha 🇳🇵❤️

pic - थापाकाजी

January 14  Black Day in Nephop -  नहोलास संगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ  Today is the 8th Death Anniversary of...
14/01/2025

January 14 Black Day in Nephop - नहोलास संगै आज तँ र म तर तेरो सम्झना यो मनमा छ Today is the 8th Death Anniversary of Legendary Nepali Rapper Anil Adhikari Yama Buddha❤️

14/01/2025

आज माघ १ गते अथवा माघे संक्रान्ति हजुरहरु सबै लाई माघि पर्वको धेरै धेरै शुभकामना❤️🙏🇳🇵

Good Morning Nepal  A Beautiful View of Chautara Bazar from Sindhupalchowk ❤️🙏🇳🇵Pic - Thapakaji
12/01/2025

Good Morning Nepal A Beautiful View of Chautara Bazar from Sindhupalchowk ❤️🙏🇳🇵

Pic - Thapakaji

आज पृथ्वीनारायण शाहको ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको हजुरहरु सबैलाई धेरै धेरै शुभकामना ❤️🙏
11/01/2025

आज पृथ्वीनारायण शाहको ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको हजुरहरु सबैलाई धेरै धेरै शुभकामना ❤️🙏

काल भैरव भगवान् को आशिर्वादले हजुरहरु सबैको  दिन शुभ रहोस्।🙏🏻❤️🇳🇵
11/01/2025

काल भैरव भगवान् को आशिर्वादले हजुरहरु सबैको दिन शुभ रहोस्।🙏🏻❤️🇳🇵

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर  दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) T–20 क्रिकेट खेल्न यूएई प्...
10/01/2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) T–20 क्रिकेट खेल्न यूएई प्रस्थान

आज बिहीबार !!  नीलबाराही भगवान् को आशिर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् । ❤️🙏Pic - ThapaKaji
08/01/2025

आज बिहीबार !! नीलबाराही भगवान् को आशिर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् । ❤️🙏

Pic - ThapaKaji

End of Era - New Zealand Cricket Star Martin Guptill Announces his Retirement from International Cricket   ❤️
08/01/2025

End of Era - New Zealand Cricket Star Martin Guptill Announces his Retirement from International Cricket ❤️

Wow - हिऊँ परेपछिको सुन्दर र मनमोहक Kuri Village  कालिन्चोकको दृश्य❤️🙏🇳🇵Pic- पुर्णिामा खरेल थापा
08/01/2025

Wow - हिऊँ परेपछिको सुन्दर र मनमोहक Kuri Village कालिन्चोकको दृश्य❤️🙏🇳🇵

Pic- पुर्णिामा खरेल थापा

Wow - हिऊँ परेपछिको मनमोहक खरिढुङ्गाको दृश्य❤️Pic- Subash Basnet
08/01/2025

Wow - हिऊँ परेपछिको मनमोहक खरिढुङ्गाको दृश्य❤️

Pic- Subash Basnet

08/01/2025

Sad News - हिजो चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट कम्तीमा १२६ जनाको ज्यान गएको छ भने भूकम्प परेर घाइते हुनेको संख्या १८८ जना पुगेको छ ।

Good Morning Nepal from Marpha Mustang ❤️🙏🇳🇵Pic- Soloman Adhikari
08/01/2025

Good Morning Nepal from Marpha Mustang ❤️🙏🇳🇵

Pic- Soloman Adhikari

Address

Dolakha

Telephone

9843892372

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dolakha Charikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category