कालिञ्चाेक अनलाईन-kalinchowk online

  • Home
  • कालिञ्चाेक अनलाईन-kalinchowk online

कालिञ्चाेक अनलाईन-kalinchowk online पर्यटन,विकास र खबरदारीको लागि संञ्चा?

Kalinchowk Online is nepal's leading news portal covering various topics like politics, economics, sports, health, science & technology, entertainment, international, blogs and lifestyle

13/01/2025

अन्तरजातीय बिवहा गरेपछि समाजबाट बहिष्कार

सरकारी वकिलको माग- कास्कीको आदेश बिर्सिदिनुस् श्रीमान्, रविलाई थुनामै पठाउनुपर्छ
13/01/2025

सरकारी वकिलको माग- कास्कीको आदेश बिर्सिदिनुस् श्रीमान्, रविलाई थुनामै पठाउनुपर्छ

 #राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: हिरासत चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंमा आज थुनछ...
12/01/2025

#राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: हिरासत चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस नभ्याइएपछि उनलाई हिरासत पठाइएको हो । आज बयान मात्रै सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आज उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो । लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका रास्वपाका सभापति रवि लामिछानेको बयान स...
12/01/2025

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा रविको बयान भएको हो । बयान सकिएसँगै थुनछेक बहस आजैबाट सुरु हुने अदालत स्रोतले जनाएको छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनसहित ३९ जनाविरुद्ध स्वर्णलक...
12/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा पुनः बहस सुरु हुनेछ।

 #काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका ...
12/01/2025

#काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । आज बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगका भेटमा उनले यस्तो बताएका हुन् ।

12/01/2025

अमेरिकाको लस एन्जलस वरपर लागेको आगलागीका कारण अमेरिकी राज्य क्यालिफोर्नियामा आगलागी नियन्त्रण र उद्दारमा जुटेको हेलिकप्टर

11/01/2025
11/01/2025

कसैको छोराछोरी नेपालमा बस्न नै चाहदैनन् अनि देश कसरी बन्छ ? -‍ चन्द्र भण्डारी

(घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् )राष्ट्रिय एकता दिवसको सबैमा शुभकामना ।
11/01/2025

(घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् )
राष्ट्रिय एकता दिवसको सबैमा शुभकामना ।

09/01/2025

रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश पछि पोखरामा समर्थकको नाराबाजी

09/01/2025

पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
09/01/2025

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ ।...
09/01/2025

रास्वपाका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेकि छन्।

09/01/2025

आज अदालतले रविलाई जेल पठाउला कि छोड्ला ?

08/01/2025

पशुपतिमा प्रहरीसँग आशिका तामाङकाे भनाभन

पर्सामा ८० बर्षिय हजुरबुवाले घरको Wifi बन्द गर्दिएपछि नाति-नातिनीले कुट्दा हजुरबुबाको मृत्युु भएको छ।
08/01/2025

पर्सामा ८० बर्षिय हजुरबुवाले घरको Wifi बन्द गर्दिएपछि नाति-नातिनीले कुट्दा हजुरबुबाको मृत्युु भएको छ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरण...
08/01/2025

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ ।

लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । बिहीबारका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलि बिहीबार साँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

Address


Telephone

+9779869111592

Website

Alerts

Be the first to know and let us send you an email when कालिञ्चाेक अनलाईन-kalinchowk online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कालिञ्चाेक अनलाईन-kalinchowk online:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share