I Love Dolakha

I Love Dolakha Dolakha is a beautiful place . We deliver authentic information about Dolakha. Contact us for any in

05/06/2022

दाेलखाकाे गौरीशंकर गाउँपालिका वडा नं. ४ झ्याँकु मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू : एक महिला आफ्नो मतपत्र मतपेटिकामा खसाल्दै । अर्की एक महिला एक ज्येष्ठ नागरिकलाई सहयोग गर्दै ।

तस्विर/शब्द : जीवन लामा
-------

नोट : ‘पिपुल च्वाइस’ विधाका लागि सिफारिस गरिएका फोटोहरुलाई सन्धानको फेसबुक पेजमा प्रकाशन गरिनेछ । त्यसरी प्रकाशन भएका फोटोहरुलाई सन्धानकै पेजमार्फत भएको शेयर लाइकको आधारमा निर्णायक मण्डलले अलग-अलग अंकभार तय गरी विजेता घोषणा गर्नेछ ।

05/06/2022

मतदानकाे अन्तिम तयारी : दाेलखाकाे गौरीशंकर गाउँपालिका वडा नं. ४ झ्याँकुकाे एक मतदान केन्द्रमा सहायक मतदान अधिकृत अञ्जना शिल्पकारले मतदाताले मतपत्र लिनुअघि हात समातेर सहीछाप गर्न सहयाेग गर्दै ।

तस्विर/शब्द :जीवन लामा
------

नोट : ‘पिपुल च्वाइस’ विधाका लागि सिफारिस गरिएका फोटोहरुलाई सन्धानको फेसबुक पेजमा प्रकाशन गरिनेछ । त्यसरी प्रकाशन भएका फोटोहरुलाई सन्धानकै पेजमार्फत भएको शेयर लाइकको आधारमा निर्णायक मण्डलले अलग–अलग अंकभार तय गरी विजेता घोषणा गर्नेछ ।

दोलखा खेलकूद विकास समितिको समन्वय तथा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सदरमुकाम चरीकोटमा भएको पहिलो हाइ अल्टिच्युट आरडब्...
31/10/2021

दोलखा खेलकूद विकास समितिको समन्वय तथा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सदरमुकाम चरीकोटमा भएको पहिलो हाइ अल्टिच्युट आरडब्लु च्याम्पियनसिप २०२१ को उपाधि हेभी वेट च्याम्पियनसिपको उपाधि चट्टानले हात पार्न सफल भए ।

जिल्ला सहकारी  संघ लिमिटेड  दोलखाको १६ औ वार्षिक  साधारण सभा सम्पन्न भएको छ ।
31/10/2021

जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

दोलखामा बिजया दशमी २०७८ को घटस्थापनाको लागि राईतीबाट चोखोपानी ल्याई दशैँ बिधिबत रुपमा सुरु गर्दै  । तस्बिर : शिवजी प्रधा...
07/10/2021

दोलखामा बिजया दशमी २०७८ को घटस्थापनाको लागि राईतीबाट चोखोपानी ल्याई दशैँ बिधिबत रुपमा सुरु गर्दै ।
तस्बिर : शिवजी प्रधान

भीमेश्वर नगरपालिका–२ स्थित दोलखा बजारको एउटा पोलमा टांगिएको तार काटिदिएको प्राधिकरण दोलखाका इन्जिनियर राजेन्द्र चौधरीले ...
05/10/2021

भीमेश्वर नगरपालिका–२ स्थित दोलखा बजारको एउटा पोलमा टांगिएको तार काटिदिएको प्राधिकरण दोलखाका इन्जिनियर राजेन्द्र चौधरीले बताउनुभयो । उहाँको अनुसार सुविसु इन्टरनेट कम्पनीको तार काटिएको हो । तार काटेपछि बजारका केही स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

दोलखामा अनुगमन टोलीद्वारा ३० किलो सडेको मासु बरामद,  विक्री गर्नेलाइ जरिवानादोलखा, १९ असोज / दोलखामा अस्वस्थकर मासु बिक्...
05/10/2021

दोलखामा अनुगमन टोलीद्वारा ३० किलो सडेको मासु बरामद, विक्री गर्नेलाइ जरिवाना

दोलखा, १९ असोज / दोलखामा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित मासु पसलहरुमा सडेको मासु बिक्री गरिएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखा, भीमेश्वर नगरपालिकाकाबाट मंगलबार खटिएको बजार अनुगमन टोलीले चरिकोटमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा ३० केजी खान अयोग्य मासु भेटेपछि यो रहस्य खुलेको हो ।

अनुगमन टोलीले चरिकोटमा रहेको श्रेष्ठ दाजु भाई मासु पसलबाट २० केजी सडेको कुखुराको मासु बरामत गरेको भीमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार चरिकोटमा नै सञ्चालनमा रहेको रमेश कोल्ड स्टोरबाट राँगाको सडेको मासु र किस्मत मासु पसलबाट खसीको सडेका मासु समेत गरेर ३० केजी बरामत गरेको बताए ।

अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको र नियम विपरित काम गर्ने व्यवसायीहरुलाई १ हजारका रुपैयाँका दरले जरिवाना तिराएको छ ।

-तारादेवी बस्नेत
Source: https://merohulaki.com/news/detail/299/

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी |कांग्रेको १४ औ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवरी दिएका लामा सानद...
05/10/2021

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी |

कांग्रेको १४ औ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवरी दिएका लामा सानदार मत सहित विजयी भएका हुँन । पार्टी सभापतिको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै प्रतिस्पर्धी तारा कुमार खड्कालाई झण्डै आधा मतान्तरले पछि पार्दै लामाले जीत हासिल गरेका हुन् ।

05/10/2021
04/10/2021

दोलखालाई माया गरिदिनुहुने सम्पूर्णमा स्वागत छ ।
All those who love Dolakha are welcome.

Address

Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when I Love Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I Love Dolakha:

Share



You may also like