वैतेश्वर गाउँपालिका वडा नं. ३, पाईलेकाे पञ्चेबाजा।
पशुपति चौलागाईं स्मृति भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा आफ्नो प्रस्तुति देखाउदै हनुमन्तेश्वर मावि स्काउटको टोलि
४४ बर्ष देखिको सहयात्री पशुपति चौलागाईंलाई सम्झदै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय कमिटी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे
पशुपति चौलागाईंलाई सम्झदै बाल्यकाल देखिकै सहयात्री नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भिम दहाल
#माधवकुमार_नेपाल #पशुपती_चौलागाईं
पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्मृतिमा स्व पशुपति चौलागाईं
#MadhavKumarNepal
गन्धर्वहरुको परम्परागत संस्कृति सारंगी धुनमा यात्रुबाहक बसमा रहेका यात्रुहरूको शुभ यात्राको कामना गर्दै
व्यवस्था परिवर्तन संगै जनताको अवस्था परिवर्तन हुने लोकप्रिय कार्यक्रमहरु नेतृत्व मनमोहन अधिकारी सरकारले गरेको हो:-भरत बहादुर केसी,प्रदेश सांसद(बागमती प्रदेश सभा)
प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन को दुरदर्शितापुर्ण सरकार संचालनका कार्यक्रम अहिले पनि लोकप्रिय रहेका छन:-घनश्याम रिजाल,संघीय सांसद (राष्ट्रिय सभा सदस्य)
नेपाल राष्ट्र निर्माणका मनमोहन अधिकारीको योगदान अहिलेको युवा पुस्ताको लागी अध्ययनको बिषय बनाईनुपर्छ:-बर्मा लामा,सभापति नेपाली काङ्ग्रेस दोलखा
मनमोहन अधिकारी,बिपि कोइराला राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय नेता हुनुहुन्थ्यो:-शिव प्रसाद भण्डारी,अध्यक्ष मनमोहन स्मृति प्रतिष्ठान
दोलखाको जिरी नगरपालिका- ७ हिले निगालेमा रहेको उर्गेनलिङ गुम्बा उद्दघाटनको निम्ति पाल्नु हुने टुल्कु (औतारी) पेमा थार्क्षिन रिन्पोछेको स्वागतमा निकालिएको प्रस्तुति!
दाेश्राे जिरी महाेत्सवमा दाेलखा जिल्लाका अटाे व्यवसायीहरुले चरीकाेट देखि जिरी सम्म र्याली गरेका छन, अहिलेे अटाे र्याली जिरी आईपुगेकाे छ!
जिरी महाेत्सवमा प्रस्तुत गरीएकाे सुनुवार समुदायको सांस्कृतिक प्रस्तुति !
जिरी महाेत्सवका प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी ज्यु लाई जिरीमा स्वागत गर्दै !
जिरी महाेत्सवकाे पुर्व सन्ध्यामा जिरी-६, हाटडाँडामा भएको झाकी प्रदर्शन !
दोलखाका तीन निष्ठावान नेताहरू स्व.पशुपति चौलागाईं,भिम बहादुर तमाङ र रितबहादुर खड्कालाई सदनमा सम्झदै राष्ट्रिय सभा सदस्य माननीय घनश्याम रिजालले दोलखाका संभावना र समसामयिक बिषयमा आफ्नो धारणा यसरी राख्नुभएको छ!
दोलखा युवा संञ्जालको आयोजनामा फागुन २१ देखि २५ सम्म दोलखा सदरमुकाम चरिकोटमा हुने रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तयारी बारे जानकारी दिदै संञ्जालका अध्यक्ष पुष्कर अधिकारी
जनसचेतन सवै बित्तीय सूचकहरुमा मजबुत छ,हामी बलियो छौं भन्ने कुराको सन्देश सवै लाई दिन चाहान्छौ:-हेमन्त चौलागाईं अध्यक्ष(जनसचेतन बचत तथा ऋण सहकारी संस्था,वैतेश्वर ५ दोलखा)
जनसचेतन निति,बिधि र प्रविधिमा चलेको संस्था हो,हामी सवै हिसाबले सुरक्षित छौँ,सदस्यको बचत को ग्यारेन्टी गर्छौ तथा लघु बित्त संस्था र जनसचेतनको लघु बित्त कार्यक्रमको मोडल र सेवा सुविधामा भिन्नता छ:-हेमन्त चौलागाईं अध्यक्ष(जनसचेतन बचत तथा ऋण सहकारी संस्था,वैतेश्वर ५ दोलखा)