नारायण कार्की पेज

नारायण कार्की  पेज Khotang तपाई लाई स्वागत छ ।

07/11/2023
07/11/2023
24/10/2023
विजया दशमि २०८० काे पावन अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी हरुमा  हार्दिक मंगलमय  शुभकामना...
18/10/2023

विजया दशमि २०८० काे पावन अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु ।।।। 🙏🙏🙏🙏

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीमा आज प्रहरी पोस्ट राजापानी ,वडा कार्यलय ,पार्टीका प्रतिनिधि ज्युहरु स्थानी...
13/10/2023

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीमा आज प्रहरी पोस्ट राजापानी ,वडा कार्यलय ,पार्टीका प्रतिनिधि ज्युहरु स्थानीय युबा हरुको अगुवाइमा आज बजारअनुगमन गर्दा अखाद्या , म्याद सकिएको सामानहरु विभिन्न पसलबाट बरामत गरि नस्ट गरियो । सम्पुर्ण राजापानी बासी हरुमा तपाईंहरुले बजारबाट लिने सामान हरुको म्याद सकिएका सामानहरु खरिद बिकृ नगर्नु हुन हार्दिक अनुरोध गर्दछौ ।

२०८० सालकाे हरितालिका तिजकाे सम्पूर्ण आमा दिदी बैनीहरु मा शुभकामना 🙏
18/09/2023

२०८० सालकाे हरितालिका तिजकाे सम्पूर्ण आमा दिदी बैनीहरु मा शुभकामना 🙏

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष क.सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ पार्टी र देश ले एक इमानदार...
12/09/2023

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष क.सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ पार्टी र देश ले एक इमानदार नेता गुमाउनु पर्दा हामी मर्माहित भएका छौ । हार्दिक श्रद्धाञ्जली कमरेड ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा वडा कार्यालय को प्रशासनिक भब निर्माण गर्नु पर्ने भएको हुँदा कम्तीमा ३ र...
09/08/2023

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा वडा कार्यालय को प्रशासनिक भब निर्माण गर्नु पर्ने भएको हुँदा कम्तीमा ३ रोपनी जग्गा निशुल्क वडाकार्यालय लाई दिन इच्छुक राजापानी बासी जग्गा दाता हरुको लागि यो सूचना प्रकासित गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा मिति २०८०/०१/२० गतेका दिन अस्थायी प्रहरी चौकी राजापानी उदघाटन समारोहका ...
04/05/2023

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा मिति २०८०/०१/२० गतेका दिन अस्थायी प्रहरी चौकी राजापानी उदघाटन समारोहका केही झलक हरु । सान्ती सुरक्षा र सब्य समाज निर्माण को हाम्रो कल्पना पूरा हुनेमा हामी आसाबाधी छौ ! २१ बर्ष बढिउमेरमा पहिलो चोटि नागरिकता बनाउदा प्रहरी मुचुल्का को लागि अब राजापानी बाटै हुने भएको ले हामि धेरै खुसी छौ हाहिले बर्सौदेखी चालेको कदम सफल भएकोमा सम्पुर्ण मा धन्यवाद ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा मिति २०८०/०१/२० गतेका दिन अस्थायी प्रहरी चौकी राजापानी उदघाटन समारोहका ...
04/05/2023

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा मिति २०८०/०१/२० गतेका दिन अस्थायी प्रहरी चौकी राजापानी उदघाटन समारोहका केही झलक हरु । सान्ती सुरक्षा र सब्य समाज निर्माण को हाम्रो कल्पना पूरा हुनेमा हामी आसाबाधी छौ ! २१ बर्ष बढिउमेरमा पहिली चोटि नागरिकता बनाउदा प्रहरी मुचुल्का को लागि अब राजापानी बाटै हुने भएको ले हामि धेरै खुसी छौ हाहिले बर्सौदेखी चालेको कदम सफल भएकोमा सम्पुर्ण मा धन्यवाद ।

हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका नागरिकलाई एकै पटक पाँच प्रकारको सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त प...
09/01/2023

हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका नागरिकलाई एकै पटक पाँच प्रकारको सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त पहलमा सोमबार वडा कार्यालयमा एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर सामाजिक सुरक्षा भत्तादेखि परिचयपत्र सम्मको सेवा दिईएको हो ।

कार्यक्रममा राजापानीका १ सय ५० जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने १५ वटा वडागत योजना सम्झौता गरिएको छ । केही समयअगाडी स्थानीय लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी तुवाचुङ पुग्नुपर्ने बाध्यता रहेको थियो । तर, अहिले नगरपालिका र वडाको संयुक्त पहलमा वडा कार्यालयबाट नै सामाजिक सूरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूमा खुशियालि छाएको छ ।
आफ्नै वडाकार्यालयबाट बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी लागेको जेष्ठ नागरिकहरूले बताएका छन् । उनिहरू भन्छन्, राजापानीदेखी हलेसी पुगेर फर्कदा भत्ताको आधा रकम भने बाटोमै खर्च हुन्थ्यो, धुल्लाम्मे सडकको बाटो पैदलहिड्दा हामिले धेरै सास्ती खेप्यौं । तर, अहिले हाम्रो घर आगनबाटै हामिलाई भत्ता थाप्ने वातावरण वडा र नगरले गरिदिदा हामिले हलेसी पुगेर आफ्नो भत्ता थाप्नु पर्ने बाध्यताको अन्त्य भएकोमा हामी धेरै खुसि भएको आम नागरिकले बताएका छन ।

31/12/2022

नयाँ बर्ष 2023 को सम्पुर्ण मा हार्दिक शुभकामना ।

जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल ...
22/12/2022

जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत वारी–पारी सडक बनेपनि नदिमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो । हिउँदको समयमा अस्थायी रुपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारी साधन वारपार हुने गरेको थियो । बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो ।

खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदिमा मोटरेबल पक्की पुल बिहिबारबाट सञ्चालन आएसँगै तराई आवतजावत गर्न र सामान ढुवानी गर्न जिल्लाबासीलाई सहज हुने भएको छ । उक्त पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत सहजता हुने अपेक्षा गरिएको छ । दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहजता हुनेभएपछि अघिल्लो वर्षहरु जस्तो बर्खामा सामानको मूल्य बृद्धि नहुने ब्यापारीहरुको भनाइ छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा अस्थायी प्रहरी चौकी स्थापना गर्न को लागि खोटाङ  जिल्लाका डि.एस. पि. मन्...
21/12/2022

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी मा अस्थायी प्रहरी चौकी स्थापना गर्न को लागि खोटाङ जिल्लाका डि.एस. पि. मन्जिल मुकारुम सर सग स्थलगत अनुगमन गदै । मिति २०७९ पुस ०६ गते ।

खोटाङ जिल्ला बाट  प्रदेश सभा सदस्य पदमा निर्बाचित माननीय  पि.के. राई सग राजापानी मा निर्बाचित भएपछि को पहिलो भेट घाट ।
15/12/2022

खोटाङ जिल्ला बाट प्रदेश सभा सदस्य पदमा निर्बाचित माननीय पि.के. राई सग राजापानी मा निर्बाचित भएपछि को पहिलो भेट घाट ।

शुभ- दिपावलि छट,२०७९ को पावन अबसरमा सम्पुर्ण आमा, बुवा, दाजुभाई, दिदि, बहिनिहरूमा हार्दिक मंगलमय शुभकामना !
24/10/2022

शुभ- दिपावलि छट,२०७९ को पावन अबसरमा सम्पुर्ण आमा, बुवा, दाजुभाई, दिदि, बहिनिहरूमा हार्दिक मंगलमय शुभकामना !

बिजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना ।
01/10/2022

बिजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना ।

हलेसी तुवाचुङ  नगरपालिका वडा नम्बर ११ राजापानीको पुरानागाउ चप्लेटी मा बर्षाद को पानी ले पहिरोगाइ बिग्रेर आबत जावत ठप्प र...
03/09/2022

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीको पुरानागाउ चप्लेटी मा बर्षाद को पानी ले पहिरोगाइ बिग्रेर आबत जावत ठप्प रहेको महुरे फोक्सिनटार सडक बनाउधै । यस्को लागि jcb मेसिन उपलब्ध गराउनु भएकोमा थ्रीस्टार हाइड्रोपावर क.लि. का अध्यक्ष कुमार खरेल लाई धन्यवाद । साथै आज नै राजापानी को गोरेडि घाट मा विद्युतलाइन बिस्तार को लागि आबस्यक पोल र तार समेत ल्याइयो ।

10/08/2022
24/07/2022
24/07/2022

Address

Khotang
Diktel
HALESI

Alerts

Be the first to know and let us send you an email when नारायण कार्की पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नारायण कार्की पेज:

Share

Nearby media companies


Other Digital creator in Diktel

Show All