Nepse Summary

Nepse Summary One of Market participants,Random Views On Interested Social Matter

Don't live with Expectation take time to get the reality of those expectation.Note: This content is for study purpose.
14/05/2023

Don't live with Expectation take time to get the reality of those expectation.
Note: This content is for study purpose.

खोला नदी समुद्र जे नाम न होस् न आखिर अस्तित्व जोगाई राख्ने मात्रै किनार हुन्छभने झैंBull, Bear जे होस् न बजार अस्तित्व ज...
18/03/2023

खोला नदी समुद्र जे नाम न होस् न आखिर अस्तित्व जोगाई राख्ने मात्रै किनार हुन्छ
भने झैं
Bull, Bear जे होस् न बजार अस्तित्व जोगाई राख्ने मात्रै धैर्यवान रणनीतिकार(Bull & Bear का लागि तयार) हुन्छ ।।

अब नेपाली सेयर बजारकै विगतका तथ्याङ्कमा टेकेर बोल्ने हो भने नमिठो र दुख लाग्न सक्छ तर बजारमा कुन Stocks वा Sectors घटेर १८०६ पुनःपरिक्षण गर्छ त्यो बजारले जानोस् विगतका दुई पोष्टहरुमै अडिग रहदै २२६० को स्तरमा प्राप्त पूर्ति(Supply)ले नयाँ तल्लो बिन्दु बनाउने वा नबनाउने १८०६ मा देखिएको माग(Demand)ले २२२४ तोडेकाले २०७७ को Supply ले नयाँ Low बन्छ बन्दैन अर्थशाष्त्रीय नियम नहेरी बजारमा Bull Bear मा Bullish कित्ता हावी हुन्न कि भने २२७८ तोडिनुपऱ्यो अहिले फर्किने भनेको Sideways Market हो।।
२२६० को Level मा Bearish Alt Bat (Harmonic Pattern) पनि बनेको हुदा १८०० को Demand Zone Retest हुनेछ धैर्यता गरौं ।।

05/03/2023

एक वाक्यांशमा नेप्से सुचकले १८११-१९८७ सम्म लगानी गरेका खरिदकर्ताको नाडी छोपेर प्रेसर नाप्दै र धड्कन जाच्दैछ ॥ निकै संवेदनशील क्षेत्रमा सुचक आएको मेरो बुझाई रहेको छ ॥

26/02/2023

✍️🍎.

यो Nepse को Weekly Chart Candlesticks Pattern, Demand & Supply Zone Recognized गर्ने प्रयास हो। पहिलो Ellipse  मा Price ...
20/02/2023

यो Nepse को Weekly Chart Candlesticks Pattern, Demand & Supply Zone Recognized गर्ने प्रयास हो। पहिलो Ellipse मा Price High Range मा रहदा भन्दा दोस्रो Ellipse को Low Range Price Level मा 10 B volume increased हुनु मार्केटमा Institutional Selling भएको आशंका गर्न सकिन्छ । बजारबाट १८००-१९०० को Range मा भएको Accumulation Distribute भएको हो रहेछ भने बजार नयाँ तल्लो बिन्दु खोज्न जानेछ। Average गरेर Exit भएको आशंका पनि गर्न सकिने आधार Chart ले संकेत गरेको मेरो बुझाईं छ।। जानकारी Exact Date र Volume Range लिन सकेको छैन ईमजमा ।

सावधानी/चेतावनी: यो मेरो अध्ययन साझा गरेको हो तपाईं आफ्नो क्षमता र भरोसामा सेयर किनबेच गर्नुहोला। यो कुनै प्रतिफल वा नोक्सानीको प्रत्याभूति वा किनबेचको सुझाब नभई छलफलका लागि राखिएको सामाग्री हो।

Fractal Similarity Appeared Here
25/01/2023

Fractal Similarity Appeared Here

Address

Dhulikhel
45200

Alerts

Be the first to know and let us send you an email when Nepse Summary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepse Summary:

Share