Roshan Dahal

Roshan Dahal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Roshan Dahal, Digital creator, Dharan.

सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
29/01/2025

सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।\ सुनसरीक....

नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृहमन्त्री रमेशभ लेखकलाइ्र्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितलाई...
29/01/2025

नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृहमन्त्री रमेशभ लेखकलाइ्र्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहितलाई पत्रकारको ज्यान मार्ने धम्की विरुद्ध कार्वाही गर्नको लागि माग गर्दै ज्ञापन पत्र वुझाएको भोलीपल्ट अर्थात मंगलबार मेयर साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको विषय प्रमाणित गर्न चुनौती दिएका छन् ।

धरान । नेपाल पत्रकार महासंघले सोमबार नेपाल सरकारका गृहमन्त्री रमेशभ लेखकलाइ्र्र धरान उपमहानगरपालिकाका मेयर हर....

29/01/2025
नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्...
20/01/2025

नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्क लापरवाही ढङ्गबाट सार्वजनिक गरेपछि चौतर्फी आलोचनाको विषय बनेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् ।

धरान । बराहक्षेत्र नगरपालिकाले वास्तविक गरिबको पहिचान गर्न नसक्दा सामाजिक संजालमा तीव्र असन्तुष्टि देखिएको छ ।...

19/01/2025

शिक्षक सेवा आयोगले माध्यमिक तहको कम्प्युटर विज्ञान विषयको लाइसेन्स पनि वितरण गर्ने गरेको छ । तर हालै प्रकाशित माध्यमिक तहको विज्ञापनमा कम्प्युटर विज्ञान विषयमा एउटा पनि कोटा खुलाइएको छैन । लाइसेन्स देखाउँदै एकजना व्यक्ति सोध्नुहुन्छ, 'यो लाइसेन्सलाई मैले अब के गर्ने ?'

जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्तता राख्न भाषा, ...
17/01/2025

जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्तता राख्न भाषा, सँस्कृतिलाई युवा पुस्तामाझ पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

धरान/ जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्...

उनका अनुसार फागुन महिना अर्थात एक महिनापछि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पू...
17/01/2025

उनका अनुसार फागुन महिना अर्थात एक महिनापछि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको बताएका छन् ।

धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा सुर्तीजन्य वस्तुहरु विक्री गर्न नपाइने भएको छ । विहीबार उपमहानगरको कार्यप...

प्राथमिक तहका शिक्षक बुवा र गृहिणी आमाको काखमा हुर्केका दिपकले सङ्गीतको पहिलो पाठ बाँसुरीबाट सिके। तीन–चार वर्षको उमेरमा...
17/01/2025

प्राथमिक तहका शिक्षक बुवा र गृहिणी आमाको काखमा हुर्केका दिपकले सङ्गीतको पहिलो पाठ बाँसुरीबाट सिके। तीन–चार वर्षको उमेरमा बुवाले दिएको बाँसुरी र पछि काकाले बनाइदिएको मालिङ्गाको बाँसुरीले उनको मनमा सङ्गीतको बीउ रोप्यो।

धनकुटा/ पुर्बी उत्तर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ मा जन्मिएका दीपक काफ्लेको सङ्गीत यात्रा साह्रै रोचक ...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा ...
17/01/2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ।

काठमाण्डौ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा ...

14/01/2025

motivation for PSC😋😋😋
😋😋
#विशाल घिमिरे 😋😋

के एच.पि.भी. खोप सुरक्षित छ ?नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् नि:शुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य...
14/01/2025

के एच.पि.भी. खोप सुरक्षित छ ?
नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् नि:शुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त (WHO prequalified) हुनुका साथै नेपालको औषधि व्यवस्था विभागले समेत स्विकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ।
अहिले एच.पि.भी. खोप १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरि किशोरीहरूलाई दिइन्छ । यसको प्रभावकारीता शतप्रतिशत सम्म रहेको विभिन्न अध्ययनहरूले देखाइसकेको छ ।
⁠थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
Source: National Health Education Information and Communication Centre

स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका ...
14/01/2025

स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ।

सुनसरी/ धरान एक्सपो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले क...

उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसाय...
14/01/2025

उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ ।

विराटनगर/ उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्.....

माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब...
14/01/2025

माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् ।

काठमाडौं/ माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्व...

नेकपा(एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो ।म...
14/01/2025

नेकपा(एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो ।
माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा नेकपा ९एमाले० कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरिय अभिमुखीकरण गरिएको छ

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रीत तीन महिने अभियान सञ...

नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको ...
14/01/2025

नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राई, एमाले सुनसरी जिल्ला सचिवालय तथा वडा इन्चार्ज नारायण सुवेदी, धरान उपमहानगर वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राई............................

धरान/ नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित जुनेली मार्ग संयुक्त टोल कमिटी गठन भएको छ । सोमबार जुनेली टोलमा सम्पन्न भ....

देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर...
14/01/2025

देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

काठमाडौं/ देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मक.....

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Roshan Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roshan Dahal:

Videos

Share