कमाउनु सकेन भनेर चिन्ता नलिनु हजुरको साथमा भए झुपडीमा पनि रानि जसरि बस्ने छु।❤️
उपहार दिने सँग होइन, आफ्नो अमुल्य समय दिने संग प्रेम गर।🩷
एउटा मन हजारौं भावना केवल तिम्रो लागि।🫶🏻🩷
सफल्तामा तालि बजाउने हजारौ हात भन्दा दु:खमा साथ दिने एउटा हात नै प्यारो हुन्छ❤️
हजारौको मन जित्नु भन्दा तिम्रो मन हजारौं चोटी जित्न पाउँ।🫶🏻🩷
पिर नगर तिमी तिम्रो पर्स हेरेर मात्र आफ्नो रहर रोज्ने छु❤️
मेरो माया तिम्रो लागि गंगा झै पवित्र छ।।❤️
आँखाले देख्ने र मन पराउने त धेरै थिए , तर यो मनले तिमीलाई नै रोज्यो |❤️
घरको जिम्मेवारि बोकेर हिडेको छोरि हु जति पिडा भएपनि हासेर अगाडि बड्ने आट राखेको छु।🌻❤️
माया गरे पछि सधै साथ मात्र खोजेर नहुदो रहेछ घरि घरि यादले मात्र पनि चित्ता बुझाउनु पर्दो रहेछ।❤️
रिस पछिको माया बुझ्नु नै ठूलो कुरा हो।❤️
तिम्रो रित्तो गोजी पनि स्वीकार छ मलाई बस तिमी सधैं मेरो लागि मन भरी निस्वार्थ प्रेम लिएर बस्नु।।❤️
आस दिने धेरै छन तिमि साथ दिने बनि दिनु है🫶🏻❤️🩹
थाहा छैन अन्त्यमा के पाउँछु तर आशा छ तिम्रै हुनेछु❤️🩹
"मुस्कुराउनुको मात्र हैन जीवन जिउनुको पनि आदर बनिदिनु तिमी ।।🫶🏻❤️"
भाग्यमा नलेखिएको तर मन भित्र लेखिएको एउटा सुन्दर कथा तिमि🫶🏻❤️🩹
बुझ्ने मान्छे सँग प्रेम साँच्चै नै सुन्दर हुँदो रहेछ।❤️
हजारौं किन एउटा होस् जो सुखमा मात्र नभई दुखमा पनि साथ दियोस्।🫶🏻❤️
प्रगति सग सगै तिम्रो प्रेमले जिवन भरिपुर्ण बनाउनु छ
🫶🏻❤️🩹
मेरो प्रेमको कथा तिमी बाटै सुरु र तिमी मै अन्त्य।❤️
दुनिया जस्तै बदलिएर नजानु है मेरो अन्तिम विश्वास हौ तिमी
🫶🏻♥️
मलाई तिम्रो साथ प्यारो भए झै तिमिलाई मेरो साथ प्यारो होस।❤️🩹
तिम्रो झुपडीको रानी बन्ने आँट म गर्ने छु तिमी सुख दुखमा हात थामी दिनु।।❤️
गाउँ घरको याद त तब आउछ जब यो सहरको कुनामा आफ्नो भन्ने कोहि हुदैन🩷
तिमिले कमाउन सकेनौ भनेर साथ छोड्ने छैन माया तिम्रो संघषमा अझ बलियो साथ दिने छु माया।❤️
A simple girl is more beautiful than stylist one❤️
थामेको हात नछाड्नु दियेको बचन नतोड्नु मलाई तिम्रो रितो गोजि पनि मन्जुर छ।♥️
एउटा मन हजारौं भावना केवल तिम्रो लागि।।❤️
दुखको बेला हात थामीदेऊ कसम सफलता पछि तिम्रो हात कहिले छोड्ने छैन।।❤️