02/06/2024
नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस presents
PHOTO CONTEST
12
Name:Ashish Dhakal
Faculty:BCE
Year: ll
Theme:Capture the synergy of human ingenuity with nature,showcasing engineering marvels and sustainable progress
प्रतियोगीले पालना गर्नु पर्ने नियम तथा सर्तहरु:
१. यस प्रतियोगीतामा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका जो कोही सहभागी हुन पाउने छन ।प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले तल राखिएको link मा गएर फारम भर्नुपर्ने छ र नेपाल विद्यार्थी संघ, पूर्वाञ्चल क्याम्पस को फेसबुक पेज अवश्य like गर्नुपर्ने छ अन्यथा मानिने छैन ।
२. प्रतियोगीहरुले आफ्नो फोटो LIKE & PUBLICLY SHARE गर्नुपर्ने हुन्छ । 1 LIKE को 1 Point र 1SHARE बराबर 2 Point दिइनेछ ।
३. विजेताको घोषणा PUBLIC CHOICE र JUDGE PANNEL मार्फत गरिनेछ ।
४. प्रतियोगिताको नतिजा यसै पेजद्धारा घोषणा गरिने छ ।
थप जानकारीको लागि : 986-9849963 आयुस कार्की
9816768383 राकेश यादव
(NOTE: फोटो पठाउने अन्तिम म्याद २०८१/०२/२० )
Form link:
https://forms.gle/6X6N2TgwmGRpEF9s5
जय नेपाल🇳🇵