Schedule Of Dhankuta

Schedule Of Dhankuta हाम्रो एक मात्र उद्देश्य धनकुटा जिल्ला लाई विश्व सामु चिनाउनु हो।

20/01/2025

धनकुटाकी चेलि Ganga Gautam-Acharya र शम्भु राई ज्यूको मिठो आवाजमा हाम्रो गाउँघरको वर्णन गरीएको मीठो भाका .....😊
https://youtu.be/HCveBS5NgLg?si=WeQZeAfbXgW10fBJ

16/01/2025

माघे सङ्क्रान्ति २०८१
Hile Bazar😍❤️

📷Global Communication Network

15/01/2025

हाम्राै धनकुटाको बेलहाराको थुम्की डाँडाको चर्चा गर्दै परदेशी लाई फर्किन आग्रह गरेको निकै नै रमाईलो र सन्देशमुलक भिडियो नव गायिका कोपिला लामिछानेको Youtube च्यानलमा सार्वजनिक भै सकेको छ । सवैले हेरेर साथ दिनु होला ।
https://youtu.be/VAepi7QhuIs?si=CKFo9F3DWdgzAmN2

14/01/2025

Chiso xa Hai🥶❤️

📷 sujan Chettri

13/01/2025

Hile, Dhankuta 🌄🧡

📷 Sundra.sansar

Hile Bazaar 🏙️❤️📷 Sundar.sansar
11/01/2025

Hile Bazaar 🏙️❤️

📷 Sundar.sansar

10/01/2025

Bus Park Dhankuta Bazaar 🏙️❤️

📷 Iswor Karki

Bus Park Dhankuta Bazaar 🧡🏜️
09/01/2025

Bus Park Dhankuta Bazaar 🧡🏜️

09/01/2025

Hile Bazaar, Dhankuta 🌄🧡

📷 Bidhan Bista

08/01/2025

Our City 🏙️❤️

📷 Amogh Pradhan

धनकुटा जिल्ला चाैविसे गाउँपालिका ५ नं वडा,बाेधे र ७ नं वडा माैनाबुधक काे सिमानामा देश विदेशमा रहनु भएका  बाेधे बासि तथा ...
01/01/2025

धनकुटा जिल्ला चाैविसे गाउँपालिका ५ नं वडा,बाेधे र ७ नं वडा माैनाबुधक काे सिमानामा देश विदेशमा रहनु भएका बाेधे बासि तथा अन्य महानुभावहरुले स्वच्छिक आर्थिक सहयाेग उठाई बनाईएकाे बाेधे प्रवेशद्वार उद्घाटन समारोहका केही झलकहरु:-
मिति -2081-09-17
Photo by Events Studios 📷️

Guess The Plcae ?! ❤️
30/12/2024

Guess The Plcae ?! ❤️

27/12/2024

धनकुटा नगरपालिका ४ देब्रेबास नुनथला फार्मस्टे र आसपास
प्रो. नगेन्द्र भट्टराई - 9852050947

20/12/2024

महालक्ष्मी नगरपालिका ८ ढोडे तिर ♥️

03/12/2024

सुन्दर अनि शान्त गाँउघर कहाँ होला कमेन्ट गर्नु त 😊

Address

Dhankuta Bazar

Telephone

+979800000000

Website

Alerts

Be the first to know and let us send you an email when Schedule Of Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share