Sudurpatra Online

Sudurpatra Online (www.sudurpatra.com) सुदूरपश्चिम प्रदेशबाट प्रका? https://www.sudurpatra.com/
(1)

नेकपा एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने
04/07/2024

नेकपा एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने

धनगढी,२० असार । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ .....

चलचित्र पत्रकारिता अहिलेको आवश्यकता हो : उपकुलपति जोशी
04/07/2024

चलचित्र पत्रकारिता अहिलेको आवश्यकता हो : उपकुलपति जोशी

धनगढी, २० असार । चलचित्र पत्रकारिता अहिलेको आवश्यकता रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन ज....

बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह...
04/07/2024

बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । ‘केहीबेरमा पत्र बुझाउन मुख्यमन्त्री कार्यालय जाने तयारी छ,’ रावलले भने । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

धनगढी २० असार/नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल नेकपा (एमाले) ले समर्....

04/07/2024

बालकृष्ण खाँडको उद्घोष : काँग्रेसको काँधमा धेरै जिम्मेबारी आयो ।

यसरी इन्चार्ज फेरबदलको विषयमा भने कैलाली प्रहरीले नियमित प्रक्रिया र कमजोर कार्यसम्पादन भएको भन्दै स्वभाविक फेरबदल भनेको...
04/07/2024

यसरी इन्चार्ज फेरबदलको विषयमा भने कैलाली प्रहरीले नियमित प्रक्रिया र कमजोर कार्यसम्पादन भएको भन्दै स्वभाविक फेरबदल भनेको छ । त्यस अगाडि कैलाली प्रहरीका प्रमुख एसपी पदमबहादुर बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका प्रहरी इन्चार्जहरुलाई यताउता गरेका थिए । उनले त्यसबखत प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल गरेका थिए ।

धनगढी,२० असार । कैलालीको त्रिनगर भन्सार नाकामा एक महिनामै ४ जना ईन्चार्जहरु फेरबलद भएका छन् । इन्चार्ज पठाउने फे.....

मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ । सिगासको शेला सामुदा...
04/07/2024

मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ । सिगासको शेला सामुदायिक वनमा डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि पाँच लाख ८६ हजार रुपियाँ खर्च गरेको वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । वन कार्यालयबाट वृक्षरोपणका लागि योजना स्वीकृत भएपछि स्थानीयको अगुवाइमा पाँच हजार बिरुवा रोपिएको शेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परमानन्द भट्टले बताए।

धनगढी,२० असार । खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार...

डडेल्धुरामा सर्पले डसेर एक बालिका घाइते
04/07/2024

डडेल्धुरामा सर्पले डसेर एक बालिका घाइते

धनगढी,२० असार । डडेल्धुरामा सर्पले डसेर एक बालिका घाइते भएकी छन्। जिल्लाको आलिताल गाउँपालिका–५ डोलभावर की १४ वर्...

एसईई सहभागी भएका १२८ सामुदायिक र ४ ओटा संस्थागत विद्यालयमध्ये १८ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विक...
04/07/2024

एसईई सहभागी भएका १२८ सामुदायिक र ४ ओटा संस्थागत विद्यालयमध्ये १८ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए ।

धनगढी,२० असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीका १८ ओटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका १....

बझाङको जयपृथ्वीका १० घर पहिरोको उच्च जोखिममा
04/07/2024

बझाङको जयपृथ्वीका १० घर पहिरोको उच्च जोखिममा

धनगढी,२० असार । बझाङको जयपृथ्वी नगरपालिकामा रहेका १० घर पहिरोको उच्च जोखिममा छन् । वडा नम्बर ११ भिमल ल्वारबाडाका ....

कञ्चनपुरको बेलौरी नगरपालिकामा बुधबारदेखि स्थानीयको धर्नामा
04/07/2024

कञ्चनपुरको बेलौरी नगरपालिकामा बुधबारदेखि स्थानीयको धर्नामा

धनगढी,२० असार । भन्सार सडक निर्माणमा ढिलाइ गरिएको भन्दै कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीयले धर्ना दिएका छन.....

04/07/2024

नाष्ट उच्च माविमा नयाँ भर्ना सम्बन्धी सुचना ।

सेती नदीमा एक पुरुषको शव फेला
04/07/2024

सेती नदीमा एक पुरुषको शव फेला

धनगढी,२० असार । सेती नदीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईस्थित सेत.....

बर्षासँगै बाढीको चिन्तामा कञ्चनपुरको कुतियाकबरवासी
04/07/2024

बर्षासँगै बाढीको चिन्तामा कञ्चनपुरको कुतियाकबरवासी

धनगढी,२० असार । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवा.....

04/07/2024

डाेटेली भाषाकाे चलचित्रका कलाकार दलबहादुर बाेगटी फिल्मकाे सम्बाद प्रस्तुत गर्दै ।

सब–स्टेसनको इनकमरमा रातिबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ। साँफेबगरमा रहेको सब–स्टेसनको ११ केभ...
04/07/2024

सब–स्टेसनको इनकमरमा रातिबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ। साँफेबगरमा रहेको सब–स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको हो।

बाजुरा २० असार/नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब–स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुर....

सडक निर्माणका लागि संघर्ष समितिले पालिका नगरप्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको...
04/07/2024

सडक निर्माणका लागि संघर्ष समितिले पालिका नगरप्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ। २०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ।

धनगढी २० असार/कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीयले धर्ना दिएका छन्। बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएक...

बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधार...
04/07/2024

बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए । घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।

धनगढी, २० असार/कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ । बाढीले घर डुबाएपछ....

04/07/2024
आजको राशिफल (२०८१ असार २० गते बिहीवार ४ जुलाई २०२४)
04/07/2024

आजको राशिफल (२०८१ असार २० गते बिहीवार ४ जुलाई २०२४)

२०८१ असार २० गते बिहीवार ४ जुलाई २०२४। आषाढ कृष्णपक्ष, त्रयोदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी। मृगशिरा नक्षत्र। चन्.....

एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनाम...
03/07/2024

एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले राजीनामा दिँदै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् ।

काठमाडौंं/नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले बुधबार स....

सरकारको काम ठिक छैन : प्रदेश प्रमुख
03/07/2024

सरकारको काम ठिक छैन : प्रदेश प्रमुख

धनगढी,१९ असार । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सुदूरपश्चिम प्रमुख सरकारले आशालाग्दो काम गर्न नसकेको बत.....

धनगढीको नवजिवन अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया
03/07/2024

धनगढीको नवजिवन अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया

धनगढी,१९ असार । धनगढीको नवजिवन अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । आर्थिक अवस्था निकै कमजोर भए...

कैलारीको छटकपुर बसन्ताका ७ घर डुवानमा
03/07/2024

कैलारीको छटकपुर बसन्ताका ७ घर डुवानमा

धनगढी,१९ असार । कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गा.....

खोलाको बाढी बस्तीमा पस्दा धनगढीमा मुख्यमन्त्री सोडारीको घर सहित सयौ घर डुवानमा
03/07/2024

खोलाको बाढी बस्तीमा पस्दा धनगढीमा मुख्यमन्त्री सोडारीको घर सहित सयौ घर डुवानमा

यमुना साँउद धनगढी, १९ असार/धनगढीमा आएको अबिरल बर्षाका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडार...

टिकापुरबाट भन्सार छलीका ६ लाख बराबरको कपडा बरामद
03/07/2024

टिकापुरबाट भन्सार छलीका ६ लाख बराबरको कपडा बरामद

धनगढी,१९ असार । टिकापुरबाट भन्सार छलीका ६ लाख बराबरको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरीले बुधबार पुर्वी कैलाल.....

गड्डाचौकीमा भारतीय सीमा सम्म सडक कालोपत्रे
03/07/2024

गड्डाचौकीमा भारतीय सीमा सम्म सडक कालोपत्रे

धनगढी,१९ असार । कञ्चनपुरको गड्डाचौकीमा भारतीय सीमासम्मै सडक कालोपत्रे गरिएको छ । यसअघि भारतले अवरोध गर्दै आएको स...

धनगढीमा विभिन्न ठाउँ जलमग्न । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घर समेत जलमग्न।
03/07/2024

धनगढीमा विभिन्न ठाउँ जलमग्न । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घर समेत जलमग्न।

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु
03/07/2024

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

धनगढी,१९ असार । बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जय....

मैले बिहे गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् : रास्वपा महामन्त्री ढकाल
03/07/2024

मैले बिहे गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् : रास्वपा महामन्त्री ढकाल

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी निर्माणका लागि जीवन समर्पण गर.....

Address

Dhangadhi
Dhangadhi
6

Alerts

Be the first to know and let us send you an email when Sudurpatra Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudurpatra Online:

Videos

Share



You may also like