NCN - News Coverage Nepal

NCN - News Coverage Nepal NCN is a social media news protocol that keeps providing daily national and international updates. Follow us to get daily updates.

Today's thought for the day
18/12/2021

Today's thought for the day

01/12/2021

"दुःख लाग्छ जब आफ्ना देशका बुबा आमा बिदेसिनु पर्छ। सरकारले के यिनीहरूको लागि रोजगारीको व्यवस्था गर्न सक्दैन र। दुख्ख लाग्छ जब नाति नातिनी खेलाउने उमेरमा कोई नेपाली विदेशमा खटिनुपर्छ। सरकार आखिर तिमी पनि त यही देशका बासिन्दा हौ र यहाँका मानिस नी तिम्रा दाजुभाई, बुवा आमा हुन्। सकिन्छ भने रोक सरकार वैदेशिक रोजगारी जहाँ सपना मात्र ठूलो छ तर वास्तविकता धेरै फरक छ।"

"सबै कुरा दिने प्रकृतिले पनि कहिले मेहेनती मानिसलाई ठाग्दो रैछ। नेपाली किसानका सबै पसिनाको मेहनत एकै दिन पानीमा बगाइदियो...
19/10/2021

"सबै कुरा दिने प्रकृतिले पनि कहिले मेहेनती मानिसलाई ठाग्दो रैछ। नेपाली किसानका सबै पसिनाको मेहनत एकै दिन पानीमा बगाइदियो।यसको दुख्ख पैंसा जोगाएर बीउ किन्ने र राम्रो बलिको आशा गरेका किसानले मात्र बुझ्छन्। अचम्म छ यो देशमा प्रकृतिले नै गरीब मजदुरलाई ठगेपछि अब सरकारबाट के आशा गर्न सकिन्छ। प्रकृति यति कठोर कसरी हुन सक्छिन्। सरकार सकिन्छ भने यसको भर्फाई गर्दै।"🙏💔

  Hands off to the captain and his team for safe landing and saving everyone. It was really couraging act when gear of p...
27/09/2021


Hands off to the captain and his team for safe landing and saving everyone. It was really couraging act when gear of plane was not working.🙏

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when NCN - News Coverage Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NCN - News Coverage Nepal:

Videos

Share