TechLakpa

TechLakpa Please Visit My Youtube Channle/techlakpa Subscribe My channle

11/10/2024

My YouTube Payment 🌺 🌺💐 ゚

14/09/2024

Hunna Hunna ゚

31/08/2024
21/03/2024

Thank You YouTube

17/03/2024

YAHI TA HONI MAYA

13/03/2024

Thanks

Finally 55k Subscribe Thanks all
04/03/2024

Finally 55k Subscribe Thanks all

My 21th YouTube Payment Slip From Google
22/02/2024

My 21th YouTube Payment Slip From Google

22/02/2024

My Online Earning Proof | YouTube 21th Payment Released

10/02/2024

My YouTube Earning

कविता - म गोही हु मेंरो नाम के हो म कहाँ बस्छु प्रश्न छ सबैकोम बताउँछु मेरो परिचय के हो ? सुन्नुहोस् सबैलेमलाई मानिसहरूल...
04/01/2024

कविता - म गोही हु

मेंरो नाम के हो म कहाँ बस्छु प्रश्न छ सबैको
म बताउँछु मेरो परिचय के हो ? सुन्नुहोस् सबैले
मलाई मानिसहरूले दिएका छन् फरक फरक नाम
कसैले भन्छन् मलाई यो गोही हो
कसैले भन्छन मलाई यो नाका, घडियाल हो
कसैले भन्छन मलाई यो ग्राहक, मगर मच्छ हो
म कैले पानीमा बस्छु कैले जमीनमा बस्छु

म धेरै डरलाग्दो जीव हो
मेरो स्वभाव धेरै खराब र आक्रामक छ
मेरो दुई धेरै विकसित इन्द्रियहरू छन्
मेरो दृष्टि र मेरो कान धेरै सक्षम छन्
म टाढाबाट आफ्नो शिकार भेट्टाउन सक्छु
म टाढाबाटै कोही आएको थाहा पाउँछु
मलाई प्रकृतिले आपर क्षमता दिएको छ

मलाई खाना मा मासु धेरै मन पर्छ
मेरो पेट भर्न म लुकेर शिकार गर्छु
म बिस्तारै पानीमुनि पुग्छु
कसैले थाहा नपाउने गरी शिकार खोज्छु
म शिकारलाई आफ्नो बङ्गाराले समाउँछु
शिकार जब सम्म चल्छ म समाई राख्छु
चल्न छोडेपछि शिकारलाई टुक्रामा काटेर खान्छु

कवि - लाक्पा शेर्पा समर्पित
ठेगाना - धनगढी नेपाल

खुशीको खबर तपाईंलाई 49500/- बचत गर्ने अवसर आयो । 50,000 सम्म पर्ने 3 वटा Course मात्र 500 मा लिनुहोस् ------------------...
02/01/2024

खुशीको खबर तपाईंलाई 49500/- बचत गर्ने अवसर आयो । 50,000 सम्म पर्ने 3 वटा Course मात्र 500 मा लिनुहोस्

---------------------------------------------------------------------------
Digital marketing Course fee - MRP 20000/- +
Internet marketing course fee - MRP 15000/- +
YouTube guides course fee - MRP 15000/- +
---------------------------------------------------------------------------

मैले तयार परेको छु सबै 3 वटै Course को Combination E-book । अब तपाईले निःशुल्क बराबर 50,000 सम्म पर्ने यी Course रु 49500/- रुपैयाँ बचत गरेर तपाईले मात्र MRP 500/- मा यों Ebook किन्न सक्नु हुनेछ ।घरमै बसेर YouTube, Internet र डिजिटल मार्केटिङ बारेमा सिक्न सक्नु हुनेछ । इच्छुक साथीहरुले संपर्क गर्नु होला । सस्तोमा Ebook पढेर सिक्नुहोला । एकपटक सेवाको मौका अवश्य दिनुहोला धन्यवाद
🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁

लाक्पा शेर्पा समर्पित
सम्पर्क - 9848606267
समय आउँछ पर्खि दैन बगेको खोला फर्किदैन : Good Luck
✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️

31/12/2023

युट्युवले रोडपती बाट करोडपति बनायो

नमस्कार मेरा सम्पूर्ण प्यारा प्यारा तथा प्यारी प्यारी Subscriber साथीहरु । तपाईहरुको साथ र सहयोगले मेरो  Tech lakpa YouT...
30/12/2023

नमस्कार मेरा सम्पूर्ण प्यारा प्यारा तथा प्यारी प्यारी Subscriber साथीहरु । तपाईहरुको साथ र सहयोगले मेरो Tech lakpa YouTube च्यानल को यात्रा 0 देखि 53000 सम्म पुगेको छ । आगामी दिनमा यसरी नै साथ दिनु होला ।

लिंक ; https://youtube.com/?si=IeSI8-YTI5XNvwP4

Address


Alerts

Be the first to know and let us send you an email when TechLakpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TechLakpa:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share