25/05/2024
Bagmati pradesh पाँचै तह (प्रशासन )
2081Jestha12 saturday
1. हाम्रो छिमेकी राष्ट्र भारत क्षेत्रफलको आधारमा विश्वको कति औं ठूलो राष्ट्र हो?
(A) तेस्रो
B) पाँचौ
C) सातौ
(D) आठौं
2.बि.सं. १८२२ चैत्रमा गोरखाले कीर्तिपुरमाथि बिजय गर्दा गोरखाली फौजको कीर्तिपुरमाथिको कति औं पटकको आक्रमण थियो?
A) चौथो पटक
B) दोस्रो पटक
C) तेस्रो पटक
D) पहिलो पटक
3 . विश्वको सबैभन्दा ठुलो सक्रिय ज्वालामुखी कुन हो?
(A) Hawaii's Mauna Loa Volcano
(B) Iceland Katala Volcano
(C) Hokkido Japan Mount Us
(D) Vanuatu Kuwae
4.क्षेत्रफलको बड्डोक्रमका आधारमा तल दिइएका महादेशको क्रम मिलाउनुहोस्।
(A) एशिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका
B) दक्षिण अमेरिका, उत्तर अमेरिका, युरोप, अफ्रिका, एशिया
(C) उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, एशिया
(D) युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका,एशिया