Photo Exhibition

Photo Exhibition Various photos of the country and abroad can be seen

बाजुरास्थित धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले  सेताम्मे देखिएका फाँटहरु । तस्बिर: सुशील भण्डारी...
28/01/2025

बाजुरास्थित धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले सेताम्मे देखिएका फाँटहरु । तस्बिर: सुशील भण्डारी / अछाम

बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकाको मुख्य मन्दिर  । यतिबेला  हिउँपरेपछि यो क्षेत्र मनमोहक द...
27/01/2025

बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकाको मुख्य मन्दिर । यतिबेला हिउँपरेपछि यो क्षेत्र मनमोहक देखिएको छ । तस्बिर :सुशील भण्डारी / रासस

राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली आशन्न औपचारिक चीन भ्रम...
30/11/2024

राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली आशन्न औपचारिक चीन भ्रमण र विविध विषयमा छलफल

कीर्तिपुर क्रिकेट मैदान
30/11/2024

कीर्तिपुर क्रिकेट मैदान

नेपाल प्रिमियर लिग
30/11/2024

नेपाल प्रिमियर लिग

मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन...
29/11/2024

मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोर्दै चित्रकार ।

धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेडा खेतीमा  कीटनाश औषधि छर्किदै किसान ।
27/11/2024

धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेडा खेतीमा कीटनाश औषधि छर्किदै किसान ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क ...
23/11/2024

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण...
23/11/2024

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्दै । तस्बिर साैजन्य : नेपाली सेना/रासस

नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’  । कीर्तिपुरको मङ्गल बहुमुखी क्याम्पस परिसरमा शुक्रबार दे...
22/11/2024

नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’ । कीर्तिपुरको मङ्गल बहुमुखी क्याम्पस परिसरमा शुक्रबार देखिएको यो चरा काठमाडौ उपत्यकालयायत विभिन्न स्थानमा पाइन्छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने प...
21/11/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ ।

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको  घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल ।
20/11/2024

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल ।

बासुधारा बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र । तीन  हजार ४५० मिटर उचाइमा रहेको यस क्षेत्रमा शिवको मन...
20/11/2024

बासुधारा
बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र । तीन हजार ४५० मिटर उचाइमा रहेको यस क्षेत्रमा शिवको मन्दिर निर्माण गरिएको छ । चट्टानको फेदबाट २२ वटा धारा बग्ने यस क्षेत्रमा शिवको वासस्थान रहेको विश्वासका साथ शिवरात्रीसहित विभिन्न समयमा विशेष पुजा गर्ने गरिन्छ । तस्बिर : भूमिराज पिठातोली / रासस

दाङको घोराही उपमहानगरपालिका-१२ स्थित तोरी फुलेर पहेँलपुर देखिएको हापुरको गुर्जे गाउँ । बाहुन, छेत्री, मगर तथा दलित समुदा...
19/11/2024

दाङको घोराही उपमहानगरपालिका-१२ स्थित तोरी फुलेर पहेँलपुर देखिएको हापुरको गुर्जे गाउँ । बाहुन, छेत्री, मगर तथा दलित समुदायको बसोबास रहेको गुर्जे गाउँमा दुई सय बढी घरधुरीको बसोबास रहेको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको...
19/11/2024

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य ।

डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो तालबाट निस्केको झरना। शे-फोक्सुण्डो तालसँगै यो झरना अवलोकन तथा मनोरञ्जन लिनको लागि...
19/11/2024

डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो तालबाट निस्केको झरना। शे-फोक्सुण्डो तालसँगै यो झरना अवलोकन तथा मनोरञ्जन लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
13/11/2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या र यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यान...
13/11/2024

पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या र यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले बाकुमा आयोजना गरेको विशेष सत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत सहभागी प्रतिनिधि ।

Address

Sudurpaschim Province
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Photo Exhibition posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Photo Exhibition:

Share