01/08/2021
जननिर्बाजित वडा अध्याक्ष र वडा सचिब को चर्तिकला
खनियाबास गाऊपालिका वडा नं १(साबिक झार्लाड.) का वडा अध्याक्ष बुद्दि तामाङ र वडा सचिब एलबि तामाङ को चर्तिकला देखर गाऊले अचम्म मानेका छन।गाऊपालिका द्वारा प्रत्येक ५ वडामा एकल महिला र दलितको नाममा अनुदान स्वरुप एक धुरी बराबार रु.१५०००।छुट्याएको रहेछ तर पैसाको सट्टा एकल महिला र दलितलाई १-१ वटा बाख्रा दिएको रहेछ ।यसमा उनिहरुको गुनासो केही छैन ।कूरा के छ भने १-१ वटा बाख्रा दिए बापत ऊल्टै एकल महिला र दलित बाट पनि रु.१०००। लिएको उनिहरु बताउछन ।के रु.१५०००। बराबर १-१ वटा बाख्रा मात्र हो?अनि १-१वटा बाख्रा दिएर ऊल्टै रु.१०००।लिनु राम्रो हो? रु.१०००।बापत केको लागि ऊठाएको हो?र लिएको होल ।यसमा त वडा अध्याक्ष र सचिव को मिलिमित्तोमा हामीले त अनुदान सहायता गाऊपालिका सहयोग पाएको हैन । हामीले त रु.१०००। मा १-१ वटा बाख्रा किनेको भन्ने एकल महिला र दलितहरु को भनाइ छ।अब यसलाई के भन्ने?अनुदान सहयोग? कि किनबेच? थाहा नभएको कुरा 🥲🥲🥲😭😭😭😭