Amrit Uprety

Amrit Uprety टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु😎

04/09/2024

आह हाम्रो धादिङ रुबिभ्याली बाट प्रयटकलाई आक्रसित गर्ने (Hamro Ruby Valley) बोलको Music Video आएको रहेछ । मलाई त एकदमै मन पर्यो मन मोहित बनायो । हाल कामको शिलसिलाले गर्दा परदेशमा भएपनि नेपाल फर्किए पछि उक्त स्थान अवलोकनको लागि पुग्ने इच्छा मनमा जागेको छ। साथमा गायिका Tara Shreesh Magar को आवाजले झन यश गित र भिडियो लाई हेरु हेरु लाग्ने बनाएको छ । भिडियोमा रुबिभ्यालिको सुन्दर प्रयटकिय इस्थलहरु कला सस्कृती ,भेषभुसा र कलात्मक निर्त्यलाई पनि समेटिएको रहेछ त्यो देख्दा झन धेरै खुशी लाग्यो । यति राम्रो भिडियो हेर्ने अवसर दिनुभएकोमा यश music video मा आबद्ध सम्पुर्ण Team लाई धन्यवाद र शुभकामना दिन चाहान्छु । ❤️🙏🇳🇵
🎵यश Music Video:- Chhimi Mamba युटुब च्यानल बाट सार्वजनिक गरिएको छ है । सबैले गएर हेरिदिनुहोला। मनपरे लाइक कमेन्ट सियर पनि गरिदुनुहोला । ❣️
🎞️भिडियो लिन्क्👉️
https://youtu.be/pYLAArjLUD8?si=TqaM68XgCFHjEnw1

21/08/2024

Today we are going to a Hindu temple in Jebel Ali, Dubai 💖🙏🕉

25/07/2024

तिम्रो सिउदो पराईको हातले रङ्गिएपनी
मलाई धोका दिई पर-पुरुषको साथले नङ्गिए पनि
यो पागल मनले त अझै पनि तिमिलाई नै मागिरहेछ
भलै !! तिमी म सङ्ग टाढा हुने बाहाना गर्दै रिसले जङ्गिए पनि || ❤️🙏

27/04/2024

Dubai Ko Jebel Ali Ko Markets Haru Visited Gardai Xu. Kun Saman Ko Mulya Kati Ta...? Amrit Uprety Official ♥️♥️🙏
#2024

12/04/2024

बितेको वर्ष भुलिहालौं🤔
र आउनेवाला वर्षलाई अंगालौं😉
गर्दछु म भगवानसँग यहि प्रार्थना🎊
यस वर्ष त भगवान मनका सबै इच्छाहरु पुरा होस्😊😎
तपाईहरु सम्पुर्णलाई पनि नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना❤🙏🇳🇵
#जयधादिङ #जयनेपाल

09/04/2024

महलको रानी बनाउन नसकेपनी 💘
एउटिलाई दिलकी रानी बनाउने सोचिरहेको थिए🤔
कारणबस दाई ♥️ बनाएर गैई
तर ठिकै छ😎
सायद उनि यो दिलमा
डेरा जमाउन योग्य😊 पात्र थिइन होला....✍️
#जयधादिङ #जयनेपाल

12/02/2024

दुबई को जेबल अलि तिर रातभर पानी परेकोले सडक डुबान मा पर्यो । सवारी साधन आवातजावत गर्न कठिनाइ 🙄

08/02/2024

Love पर्दा कस्तो हुनेरहेछ ? 😊
Me & म जस्तै Single भएकाहरुको भनाइ 🤔😉 लभ पर्दानी ठिकै थियो लभ नपर्दा अहिले पनि ठिकै छ आनन्दै छ । न बोल्न परो.... आदि इत्यादि.... बाकी भिडियो हेर्नुस अनि आफू सङ्ग रिलेटेड Feelings Share गर्नुहोस् 🤣♥️✌️😎
#जयधादिङ #जयनेपाल

25/01/2024

Dukha Sanga Sukhalai Sataulaa🎶❤🎧

11/01/2024

गन्तव्य खै काहो..? सबैलाई हतार छ 🎵🎧️♥️✌️

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Amrit Uprety posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share