Tesro Aakha

Tesro Aakha 24 hours updates.

हार्दिक श्रद्धाञ्जली!🥲🌷संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष अत्यन्त शालीन व्यक्तित्व सुवासचन्द्र नेम्वाङको हृद...
12/09/2023

हार्दिक श्रद्धाञ्जली!🥲🌷
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष अत्यन्त शालीन व्यक्तित्व सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधनको खबरले अत्यन्तै दुखी बनोएको छ! शोकको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस!

Amazing: A 18-year-old Abhay Pariyar from Chitwan  built an airplane at home. He has built fighter model airplanes of Bu...
27/05/2023

Amazing: A 18-year-old Abhay Pariyar from Chitwan built an airplane at home. He has built fighter model airplanes of Buddha Air and Nepali Army which flies too.❤️

Inspiring: यि हुन् दुबै खुट्टा नहुदा पनि सगरमाथाको सफल आरोहण गर्ने राेल्पाका हरि बहादुर बुढा मगर!🥰🇳🇵
22/05/2023

Inspiring: यि हुन् दुबै खुट्टा नहुदा पनि सगरमाथाको सफल आरोहण गर्ने राेल्पाका हरि बहादुर बुढा मगर!🥰🇳🇵

छनोट भएका २२ सदस्यीय नेपाली क्रिकेट टिममा कप्तान रोहित कुमार पौडेलसँग कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्...
22/05/2023

छनोट भएका २२ सदस्यीय नेपाली क्रिकेट टिममा कप्तान रोहित कुमार पौडेलसँग कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आफि शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामी छन् । त्यस्तै, करण केसी, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा टिममा परेका छन् ।

15/05/2023

भ्रष्टाचारको आरोप लागेकाहरू नै भ्रष्टाचार मुर्दावाद भन्दै सडकमा हिडेका छन्ः ज्ञानेन्द्र शाही

भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ। आइतबार राति ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। ...
14/05/2023

भक्तपुरको चुनदेवीस्थित एक उद्योगमा भीषण आगलागी भएको छ। आइतबार राति ७ बजेतिर चुनदेवीमा रहेको एक उद्योगमा आगलागी भएको हो। सोफा उद्योगमा आगलागी हुँदा नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौं बूढानीलकण्ठको पासिकोटबाट पक्राउ परेका छन्!
14/05/2023

पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काठमाडौं बूढानीलकण्ठको पासिकोटबाट पक्राउ परेका छन्!

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भुमिका छ :- रबि लामिछाने
13/05/2023

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भुमिका छ :- रबि लामिछाने

12/05/2023

प्राेफइल हेरेर हुदैन, फाइल हेराैँ:- रवि लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई भन्नुहुन्छ, "एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्प...
02/05/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई भन्नुहुन्छ, "एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं। हामीले कडा मेहनत गरिरहेका छौं। दिनदिनै टिमको विकास भइरहेको छ। मेरा खेलाडीप्रति धेरै गर्व छ।"

02/05/2023

छतबाट खसेर गम्भीर घाइते भएका रवि लामिछानेका सवारी चालक दिलबहादुर ' शम्भु ' थापाको उपचारका क्रममा निधन भएको छ!😪

भारतमा उपचारका लागि भएको खर्च राष्ट्रपति आफैले व्यहोर्न चाहनुभएको छः स्वकीय सचिवालय
02/05/2023

भारतमा उपचारका लागि भएको खर्च राष्ट्रपति आफैले व्यहोर्न चाहनुभएको छः स्वकीय सचिवालय

ऐतिहासिक जित : बधाई छ नेपाली क्रिकेट टोलीलाई ! एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका ला...
02/05/2023

ऐतिहासिक जित : बधाई छ नेपाली क्रिकेट टोलीलाई ! एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको छ! ❤️🇳🇵

रवि लामिछानेलाई प्रधानमन्त्रीको आग्रह; तपाईं आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु!
01/05/2023

रवि लामिछानेलाई प्रधानमन्त्रीको आग्रह; तपाईं आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु!

Dharan Sub-metropolitan mayor Harka Sampang says, "धरानका विद्यालयहरु किन श्रमदानमा नआएका? विद्यार्थीलाई अल्छी बनाउनु हु...
30/04/2023

Dharan Sub-metropolitan mayor Harka Sampang says, "धरानका विद्यालयहरु किन श्रमदानमा नआएका? विद्यार्थीलाई अल्छी बनाउनु हुँदैन है!"

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वालुवाटारमा भेटवार्ता!
30/04/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वालुवाटारमा भेटवार्ता!

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्!
30/04/2023

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्!

आईपीएल क्रिकेटमा शनिबार गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउदै शिर्ष स्थानमा प्रवेश गरेको छ । कोलकाता...
29/04/2023

आईपीएल क्रिकेटमा शनिबार गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउदै शिर्ष स्थानमा प्रवेश गरेको छ । कोलकाताले दिएको १८० रनको लक्ष्य पछ्याएको गुजरातले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो!

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधि सभा सदस्य माननीय डोलप्रसाद अर्यालले संसदीय दलको नेताको पदबाट राजीनाम...
29/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधि सभा सदस्य माननीय डोलप्रसाद अर्यालले संसदीय दलको नेताको पदबाट राजीनामा दिनुभएको छ । उहाँ भन्नुहुन्छ " हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु। मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु।"
श्राेत: राष्ट्रिय स्वतन्त्र पार्टी

29/04/2023

महावीर पुनलाई समर्थन गर्दै सडकमा उत्रिए रवि लामिछाने, रास्वपाका २१ जना संसदको साथ रहेको भन्दै गर्जिए!

Dr. Mahabir Pun says, "अनुशन्धान आविष्कारहरुको कुराहरु यो पुरा सासंदहरुको जिम्मा हो। सासंदहरुले भाषण गर्दै हिड्ने समय मि...
29/04/2023

Dr. Mahabir Pun says, "अनुशन्धान आविष्कारहरुको कुराहरु यो पुरा सासंदहरुको जिम्मा हो। सासंदहरुले भाषण गर्दै हिड्ने समय मिल्ने उद्घाटन गर्दै, माला लगाउदै हिड्ने समय मिल्ने तर नभई नहुने ऐन कानूनहरु बनाउनको लागि समय नमिल्ने। हामीले ऐन बनाउने भए अस्ति नै बनिसक्थ्यो तर सडकमा बसेर ऐन त बन्दैनन् नि त्यसकारण यो ऐन बनाउने सांसदहरु हो। यो सासंदहरुले काम गरेन भने कहाँ कहाँ लखेट्नु पर्छ हामीलाई थाहा छ।"

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । चितवन क्षेत्र नं २ ...
25/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् ।

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए ।

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए । सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए ।

24/04/2023

तनहुँमा ९ वडाको मतगणना सकियो, स्वर्णिम काे अग्रता कायमै छ। उनले आधाभन्दा धेरै मत पाएका छन् ।

Address

Ghorahi-15 Dang
Dang
22400

Alerts

Be the first to know and let us send you an email when Tesro Aakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tesro Aakha:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Dang

Show All