Aash bahadur

Aash bahadur यो अपलोड भएको भिडियोलाई share गरिदिनु हो?

अखबारे खुर्सानीको ब्याड बिक्रिमा!
03/06/2022

अखबारे खुर्सानीको ब्याड बिक्रिमा!

03/06/2022

सवारी साधनमा इम्बोस्ड नम्बर नराखे साउन १ देखि कारबाही गर्ने चेतावनी

सुविधा!
03/06/2022

सुविधा!

मिति २०७९/२/२० गते संकलित थोक मूल्य विवरण
03/06/2022

मिति २०७९/२/२० गते संकलित थोक मूल्य विवरण

पल शाह नछुट्ने: उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश दिएको छ । यसअघि तनहुँ अदालतले पनि यही फैसला दिएक...
03/06/2022

पल शाह नछुट्ने: उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश दिएको छ । यसअघि तनहुँ अदालतले पनि यही फैसला दिएको थियो ।

03/06/2022

पल शाह प्रकरण : जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर, अभिनेता थुनामै रहने
Indrasarowar updates इन्द्रसरोवर अपडेट

03/06/2022

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

फुल
02/06/2022

फुल

02/06/2022

इन्द्रसरोवरमा एक दुई जानले गरेर सबै हुन्छ जस्तो लाग्छ क्यारे!

चुत्रु!खाने?
02/06/2022

चुत्रु!खाने?

बलेन्द्र शाह ले प्रधामन्त्री शेरबहादुर देउवा सँग भेटवार्ता गर्नुभएको छ। भेट मा प्रधामन्त्री ले आश्वासन दिँदै भन्नुभयो "त...
01/06/2022

बलेन्द्र शाह ले प्रधामन्त्री शेरबहादुर देउवा सँग भेटवार्ता गर्नुभएको छ। भेट मा प्रधामन्त्री ले आश्वासन दिँदै भन्नुभयो "तपाई ले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ.. मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि काँग्रेस को बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला.. केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ। "

01/06/2022

अब सरकारले बिधुतिय चुलो भयो रे चुलो त दिन्छ होला चुलो माथि लाग्ने भाँडा कुडीचाहि कस्ले दिने होला?

01/06/2022

स्कुलका गाको बिधर्थीलाई किताब चाहियो सरकार!
स्कुल खोलेर एक महिना हुन लागि सक्यो किताब खै?

संखुवासभामा
01/06/2022

संखुवासभामा

उनीहरुलाई स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो

मन पर्छ तपाईलाई मेरो गाउँमा आउनु होला सिजन सकिन लाग्यो!
01/06/2022

मन पर्छ तपाईलाई मेरो गाउँमा आउनु होला सिजन सकिन लाग्यो!

31/05/2022

कबड्डी ४ हेर्न लाने काेही छ ?
एक्लै जाउँ भनेर हिराेनीले पिट्ने डर छ ।

आज पनि दिउँसो सहयोग गरियो र लगभग छाप गाउँक्षेत्रमा फलामे पोल संगै नपुग तार सकिएको जस्तै भएको छ फाखेलोचौर साइडमा भने केहि...
31/05/2022

आज पनि दिउँसो सहयोग गरियो र लगभग छाप गाउँक्षेत्रमा फलामे पोल संगै नपुग तार सकिएको जस्तै भएको छ फाखेलोचौर साइडमा भने केहि फलामे पोलको अबस्यक्ता रहेको छ अब आउने दिनहरुमा आउने छ त्यो पोलहरु पनि!

31/05/2022

मेरो अर्को id lock भयो अब खुल्ला जस्तो छैन अब त्यसैले यसैमा follow गर्नु होला!

https://youtu.be/p8Lm0vWBhAQ
11/09/2021

https://youtu.be/p8Lm0vWBhAQ

मन परेमा शेयर गरौ आफ्नो ठाउँलाइ संसर भरि चिनाउने काम गरौ!2078

05/03/2021
23/02/2021
19/02/2021

मन परेमा शेयर गरौ

10/01/2021
30/12/2020

अतितका पाना

20/12/2020

अब यस्तै यस्तै भिडियोहरुको लागि यो पेज like गर्नु होला !

https://youtu.be/AFSmN5WHmmw
02/11/2020

https://youtu.be/AFSmN5WHmmw

हाम्रो channellai subscribe गर्नु होला तपाईलाई मन परेमा यो भिडियोलाई share गर्नु होला

21/10/2020

कागजको नङ बनाउने तरिका

Address

Makwanpur
Dakshinkali

Website

Alerts

Be the first to know and let us send you an email when Aash bahadur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category