22/11/2025
राष्ट्रपति र क.विप्लव भेटवार्ता
#नेपाल कम्युनिस्ट पार्टी(माओवादी) पार्टी र नेतृत्वहरू क.विप्लव लगाएतका शिर्षस्त नेताहरूसिङ्गै जेन्जी आन्दोलन,त्यसका दवाव,विविध राष्ट्रिय सुरक्षा लगाएत विषयमा छलफल,सल्ला-सुझाव र अवका अग्रगामी निकासका विषयलाई लिएर सवै पक्षसँग भेटघात तिव्र चलिनै रहेछछ.......!!
#क.विप्लवले जानकारी दिनु भए अनुसार.......विहान सम्माननीय राष्ट्रपतिसँग भेट भयो । हामीले मुख्यतय तीनवटा विषय राख्यौं ।
१) सरकारलाई सर्वपक्षीय बनाउन पहल गर्नुस् .........
२) नयाँ या पुराना भ्रष्टाचारीहरूलाई कारबाही गर्न कदम अगाडि चाल्नुस् हामी चालौँ........
३) नेकपा(माओवादी )ले राष्ट्रिय महत्त्वका विषयमा प्रस्ताव लिएर छिटै आउनेछ...................!!
उता राष्ट्रपति ज्यूले पनि सकारात्मक जवाफ दिनु भयो भन्निनै छ। छिट्टै ठोस विषयमा गहन छलफल हुनेछ छिटाे आशा गराैँ..