Barah Online Tv

  • Home
  • Barah Online Tv

Barah Online Tv ☞👉 𝑫𝒐 𝒍𝒊𝒌𝒆 𝒐𝒖𝒓 𝒐𝒇𝒇𝒊𝒄𝒊𝒂𝒍 𝒇𝒂𝒄𝒃𝒐𝒐𝒌 𝒑𝒂𝒈𝒆

28/01/2025

कोशी प्रदेश कै चर्चित विद्यालय जनता मा.बि. इटहरी,सुनसरीको ६८ औं स्थापना दिवस एवं अभिभावक भेला आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विद्यालयका महिला शिक्षकहरुको नृत्य । (चण्डिका निरौला, चन्द्र कला खनाल, अञ्जु कोइराला, अस्मिता आचार्य, गंगा खड्का, उषा निरौला, जमुना मानन्धर, चित्रकला ढकाल, हिमा बस्नेत, सरस्वती चौधरी, कमला तिम्सिना, सुजता घिमिरे, झरना अधिकारी)
Video: Suman Bikal

उहाँको नाम नवीन चाम्लिङ, उहाँले निजामती सेवातर्फ शिक्षा अधिकृत छैटौं तहमा नाम निकालेर पनि, छोडेर शिक्षण पेसा नै रोज्नु भ...
27/01/2025

उहाँको नाम नवीन चाम्लिङ, उहाँले निजामती सेवातर्फ शिक्षा अधिकृत छैटौं तहमा नाम निकालेर पनि, छोडेर शिक्षण पेसा नै रोज्नु भयो , उहाँ हाल सरस्वती मा.बि., हलेसी तुवाचुङ-१०, अर्खौले, खोटाङमा माध्यमिक तहमा कार्यरत हुनुहुन्छ ।
उहाँबाट सबै शिक्षकले शिक्षण पेसालाई सम्मान गर्न सिक्नुपर्छ ।
तस्वीर : सुमन बिकल

ताप्लेजुङ मुकुलुङ्मा केबलकार निर्र्माणमाको बिषयमामा पहिचान पक्षधरले आफ्नो पहिचान नामेट गर्दै केवलकार निर्माण गर्ने बिषयम...
27/01/2025

ताप्लेजुङ मुकुलुङ्मा केबलकार निर्र्माणमाको बिषयमामा पहिचान पक्षधरले आफ्नो पहिचान नामेट गर्दै केवलकार निर्माण गर्ने बिषयमा आन्दोलनरतलाई गोली लागेका घाइतेहरु हाल काठमाण्डौ त्रिबी हस्पिटल महाराजगन्जमा उपचाररत घाइतेहरु
१. याम लिम्बू (गोलीले तिघ्रा छेडेको ज्यादै सिकिस्त)
२. सगुन लावती (छातीमा गोलीले वारपार भएकोले फोक्सोमा रगत जमेको)
३. धर्मान पालुङ्वा (दाहिने कुम भाँचिएको सिकिस्त)

आज माघ ११ गते भारत महाराष्ट्रको जलगाउँमा रेल दुर्घटनामामृत्यु  हुनेहरुको अहिले सम्म प्राप्त भएको विवरण।1.राधेश्याम भाइ (...
24/01/2025

आज माघ ११ गते भारत महाराष्ट्रको जलगाउँमा रेल दुर्घटनामा
मृत्यु हुनेहरुको अहिले सम्म प्राप्त भएको विवरण।
1.राधेश्याम भाइ (नेपाल)
2.नंदराम Bk ( बिनायक अछाम)
3.कमला नवीन भन्डारी (सोल्टा कैलाली )
4.हिमु नन्दराम Bk (बिनायक अछाम )
5.जयकला भट्टे जयगडी ( कमलबजार अछाम)
6.मैसरा Bk ( बिनायक अछाम)
7.लच्छिराम कन्नु पासवान ( नेपाल)
तस्बिर सामाजिक सन्जाल

भोलि २०८१ माघ ८ गते शोक बिदा सम्बन्धी सूचना ।
20/01/2025

भोलि २०८१ माघ ८ गते शोक बिदा सम्बन्धी सूचना ।

फोनिजको माग मुद्धा सवालको विषयको मर्म भावना नबुझ्ने फोनिजकर्मीलाइ चिन्न आवश्यक छ.... अग्रज पत्रकार संजय सन्ताेषी राई
19/01/2025

फोनिजको माग मुद्धा सवालको विषयको मर्म भावना नबुझ्ने फोनिजकर्मीलाइ चिन्न आवश्यक छ.... अग्रज पत्रकार संजय सन्ताेषी राई

17/01/2025

टिकापुर महोत्सबमा केटाको बिषय लिएर केटि हरुको फाईट

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । ...
17/01/2025

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । गुरुङको स्थायी घर इलाम हो । उनी ब्रिटिस आर्मीमा कार्यरत छन् ।

मलेसियामा माघी पर्व, युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यता (अन्तर्वार्ता)
17/01/2025

मलेसियामा माघी पर्व, युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यता (अन्तर्वार्ता)

थारु कल्याणकारी सभा मलेसियाको आयोजनामा नवौं वार्षिकोत्सव तथा माघी सङ्क्रान्ति कार्यक्रम २०२५ आगामी माघ ६ गते आ.....

14/01/2025

अमेरिकाको क्यालिफोर्नियामा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। जंगलबाट लागेको आगलागी तेज हावाका कारण बस्तीसम्म आइपुगेको र हप्ता दिनसम्म पनि आगलागी नियन्त्रण हुन सकेको छैन ! हजारौं घरहरू जलेर ध्वस्त भएका छन् । १०,००० भन्दा बढी भवनहरू जलेर खरानी भएका छन् ! १,८०,००० भन्दा बढी मानिसहरूलाई घर छोड्न बाध्य बनाइएको छ। प्रभावित क्षेत्रमा १४ हजार कर्मचारीलाई उद्धारमा खटाइएको खबर बीबीसीले जनाएको छ। 😢

आज करिब ४:३० बजेको समयमा  बराहक्षेत्र नगरपालिका ३ चतरा - नडाहा सडक खण्ड अन्तर्गत नडाहादेखी करिब ८ सय मि माथी चतरा तर्फबा...
14/01/2025

आज करिब ४:३० बजेको समयमा बराहक्षेत्र नगरपालिका ३ चतरा - नडाहा सडक खण्ड अन्तर्गत नडाहादेखी करिब ८ सय मि माथी चतरा तर्फबाट आइरहेको बागमती प्रदेशको ७१४६ नम्बर हुन्डाइ आइ-टेन दुर्घटनाग्रस्त भएको छ। दुर्घटना भएको गाडीमा ४ जना सवार रहेका थिए भने उक्त गाडी उच्च अदालत पाटनको रहेको जानकारी प्राप्त भएको छ भने नडाहा प्रहरी चौकी र चतरा शसस्त्र प्रहरीले घटना स्थान पुगेर घाइते भएकाहरु लाई बिराटनगरमा रहेको हस्पिटल पठाएको छ ।न्यायाधीश नराथत प्रसाद रेग्मी र कृष्ण खनाल भने गम्भीर घाइते भएको नडाहा प्रहरीले जनाएको छ।

09/01/2025

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न न्यायाधीश नितिज राईको इजलासले आदेश दिए संगै रिहा भएका छन्

07/01/2025

श्रीमद् भागवत सप्ताह महापुराणमा पाल्ननुहने सम्पूर्णमा हार्दिक आभार प्रकर्ट गर्दछौ । अधिकारी कर्ता परिवार Follower Bhagya Neupane [Fans Club Barah Photo and Videography Givina Magar - गिभिना मगर Givina18 -गिभिना Givina9

07/01/2025

चीनको तिब्बतमा मङ्गलवार बिहान ७।१ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि दर्जनौँ परकम्प मापन गरिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। उक्त भूकम्प नेपाल, भुटान र भारतमा पनि महसुस गरिएको थियो।
भुकम्पले तिब्बतमा यसरी हल्लाएको थियो ।
Barah Online Tv

विमा मर्नका लागी होइन, विमा राहत र भविष्यको शुरक्षाको लागी हो ..मेयर शंकरलाल चौधरी ( भिडीय सहित )
07/01/2025

विमा मर्नका लागी होइन, विमा राहत र भविष्यको शुरक्षाको लागी हो ..मेयर शंकरलाल चौधरी ( भिडीय सहित )

रामधुनि, नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा स्थानीय सरकार संग बिमा सचेतना सम्बन्धि कार्यक्रम रामधुनी .....

बराहक्षेत्र नगरपालिका–५ कालाबंजारमा रहेको जगन्नाथ डेडराज जनता मा.वि.को ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिवसका  कैद केही ...
06/01/2025

बराहक्षेत्र नगरपालिका–५ कालाबंजारमा रहेको जगन्नाथ डेडराज जनता मा.वि.को ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिवसका कैद केही तस्बिरहरु Part-2

आज बराहक्षेत्र नगरपालिका–५ कालाबंजारमा रहेको जगन्नाथ डेडराज जनता मा.वि.को ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिवसका पहिलो च...
05/01/2025

आज बराहक्षेत्र नगरपालिका–५ कालाबंजारमा रहेको जगन्नाथ डेडराज जनता मा.वि.को ६५ औं वार्षिक उत्सब तथा अभिभावक दिवसका पहिलो चरणका कैद केही तस्बिरहरु Part-1

Address


Alerts

Be the first to know and let us send you an email when Barah Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barah Online Tv:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share