कास्कीको पर्यटकीय क्षेत्र लुम्लेबाट देखिने मनोरम दृश्य । Kathakarnalika #
त्रिशूली नदिमा बगेर आएको दाउरा निकाल्दै एक बालक ।
निरन्तरको बर्षात र काठमाडौंको बागमती नदीको बाढी (भिडियो)
कर्णाली प्रदेश सरकार आर्थिक बर्ष २०८१/८२ को बजेटको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नमा उत्तर दिदै आर्थिक मामिला मन्त्रालयका सचिव रविलाल शर्मा..... ।
कर्णाली प्रदेश सरकार आर्थिक बर्ष २०८१/८२ को बजेटको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नमा उत्तर दिदै आर्थिक मामिला मन्त्री मा.महेन्द्र केसी
कर्णाली नदिमा झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै अड्किए ।
कर्णालीमा खसालेर उद्धार गरिँदै
...
अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने कर्णाली नदी माथिको झुलुंगे पुलको लठ्ठा चुँडिदा कम्तिमा १४ वटा खच्चड फसेका छन्। उद्धार कार्य जारी...
#pachaljharna #kalikot #alkinabambabita Alkina Bam Babita
#पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य ।
३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमध्येमा पर्दछ । सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न कर्णालीको तिरतिरै सान्निघाट, फुगाड हुँदै लाफाको झोलुंगे पुल पार
गरेपछि पचाल झरनाको यात्रा तय हुन्छ । कालिकोटको जितेबगरबाट करिब २७ किलो मिटर हिँडेपछि लाफागाउँ पुगिन्छ । कर्णाली नदीको किनारमा रहेको लाफागाउँ पचालझरनाबाट बगेका नदी लाफागाड र कर्णाली नदीको दोभानमा पर्छ ।
पुरा भिडियो हेर्नको लागी :- https://youtu.be/N0fQ_Zbr59I?si=kRhcWeSLDGn7xY5l
केन्द्र सरकारलाई मेयर बालेनको फोहोर उपहार
यसरी ल्याइएको थियो १४ किलो सुन, हेर्नुस् भिडियो
अमेरिका एकातिर हल्ला गरेर अर्कोतिर कुखुरा चोर्ने स्याल हो : धर्मेन्द्र बास्तोला
धर्मेन्द्र बास्तोलाको प्रश्न - यो देशमा कहाँ भ्रष्टचार छैन् ?
धर्मेन्द्र बास्तोला 'कञ्चन'
प्रवक्ता
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल