Explore Diary

Explore Diary Explore Diary is a video log series focused on exploring new places, experiences, or cultures. It combines storytelling, visuals, and personal commentary.

New year, new memories! ✨ 📖 💫 🎉 🎇 🎊
31/12/2025

New year, new memories! ✨ 📖 💫 🎉 🎇 🎊

कागजबाट क्लाउडतर्फको यात्रा नै पारदर्शी नयाँ नेपालको कथा हो। जहाँ सिस्टम अनलाइन हुन्छ, त्यहाँ भ्रष्टाचार अफलाइन जान्छ यह...
29/12/2025

कागजबाट क्लाउडतर्फको यात्रा नै पारदर्शी नयाँ नेपालको कथा हो। जहाँ सिस्टम अनलाइन हुन्छ, त्यहाँ भ्रष्टाचार अफलाइन जान्छ यही हो नयाँ नेपालको मार्ग। हामी आशा गर्छौं कि नयाँ पुस्ता Rabi Lamichhane, Balendra Shah र Kul Man Ghising एकजुट भएर नविन सोच, पारदर्शिता र द्रुत सुधारको नेतृत्व गर्नेछन; अनि नयाँ नेपाल केवल सपना नभएर हरेक नागरिकको वास्तविकता बन्नेछ।❤️❤️🇳🇵☀️🌕❤️

श्री ५ महाराजाधिराज स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेव ज्यूको जन्मजयन्तीको पावन अवसरमा हार्दिक श्रद्धाञ्जली एवं भ...
29/12/2025

श्री ५ महाराजाधिराज स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेव ज्यूको जन्मजयन्तीको पावन अवसरमा हार्दिक श्रद्धाञ्जली एवं भावपूर्ण शुभकामना। उहाँको शान्ति, एकता र राष्ट्रिय मेलमिलापप्रतिको योगदान सधैं नेपाली जनताको हृदयमा अमर रहनेछ। जय नेपाल 🇳🇵🙏

Address

Butwal
Sharjah

Website

Alerts

Be the first to know and let us send you an email when Explore Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

हाम्रो बारेमा

काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय रहेर संचालन रहेको अनलाइन न्यूज पोर्टल हो । Fastest Nepali Language News From Kathmandu.