Simrik Aawaj News

Simrik Aawaj News Simrik Aawaj Media Pvt. Ltd
द्वारा सञ्चालित
सूचना विभाग दर्ता नंः ३२९२-२०७८/७९
[email protected]

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडा,  सेप्टेम्बर १८ मा ओमान, ...
10/09/2024

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडा, सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा

एक ग्राहकले गुनासो उजुरी गरेपछि अनुगमनमा पुगेकाे टाेलीले कुहिएकाे र सडेकाे मासु बाट बिरयानी बनाउने गरेकाे फेला पारेकाे ह...
07/09/2024

एक ग्राहकले गुनासो उजुरी गरेपछि अनुगमनमा पुगेकाे टाेलीले कुहिएकाे र सडेकाे मासु बाट बिरयानी बनाउने गरेकाे फेला पारेकाे हाे ।

बुटवलकाे 'हैदराबादी मट्का बिरयानी'ले सडेको मासुबाट बिरयानी बनाउने गरेको पुष्टि

अन्तराष्टिय शान्ति दिवस २०२४ को सन्दर्भमा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिएको परिषदका अध्यक्ष पुकार ढकालले जान...
07/09/2024

अन्तराष्टिय शान्ति दिवस २०२४ को सन्दर्भमा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिएको परिषदका अध्यक्ष पुकार ढकालले जानकारी दिनुभयो ।

नेपाल स्काउटले समुदायमा शान्ति चुनाैति सम्बन्धि कार्यक्रम गर्ने

साच्चै सुन्य छ गाउँ, कोही त फर्की आउ...
04/09/2024

साच्चै सुन्य छ गाउँ, कोही त फर्की आउ...

साच्चै सुन्य छ गाउँ, कोही त फर्की आउ -सन्ताेष पाण्डे

देवदह बुद्ध पक्लिक आवासीय मा.वि.मा बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित “ बुवा मेरो आदर्श व्यक्तित्व” विषयक वक्तृत्वकला...
02/09/2024

देवदह बुद्ध पक्लिक आवासीय मा.वि.मा बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित “ बुवा मेरो आदर्श व्यक्तित्व” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बुद्ध पक्लिकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भदाै १८ गते भैरहवामा च्याम्बर्स अफ कमर्स रुपन्देहीको हलमा सम्मेलन आयाेजना गर्न लागिएकाे सम्मेलन प्रचार-प्रसार विभागका सं...
01/09/2024

भदाै १८ गते भैरहवामा च्याम्बर्स अफ कमर्स रुपन्देहीको हलमा सम्मेलन आयाेजना गर्न लागिएकाे सम्मेलन प्रचार-प्रसार विभागका संयोजक प्रशान्त बन्जाडेले जानकारी दिए ।

अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्ला सम्मेलन गर्दै

संघले वैदेशिक भ्रमण कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि संघको बार्षिक कार्यक्रम अनुसार संघको एक टोली अन्तराष्ट्रिय ...
31/08/2024

संघले वैदेशिक भ्रमण कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि संघको बार्षिक कार्यक्रम अनुसार संघको एक टोली अन्तराष्ट्रिय भ्रमणमा जापान पुगेको हाे ।

रुपन्देही उद्योग संघको टोली अन्तर्राष्ट्रिय भ्रमण गर्दै जापानमा

रूपन्देहीकाे बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकाे अत्याधुनिक भवन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्...
31/08/2024

रूपन्देहीकाे बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकाे अत्याधुनिक भवन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा शिलान्यास भएकाे छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन उपप्रधान तथा अर्थमन्त्री पौडेलद्धारा शिलान्यास

यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो, तर मेसिनमा समस्...
30/08/2024

यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो, तर मेसिनमा समस्या आएपछि नयाँ कार्ड छपाइ कार्य ठप्प भएको हो ।

प्रिन्टर बिग्रिएपछि स्मार्ट लाइसेन्स छपाइ बन्द

रूपन्देहीको देवदह -९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
30/08/2024

रूपन्देहीको देवदह -९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

न्यू नमुनामा तीज गीत प्रतियोगिता सम्पन्न

आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार २८९९.९८ विन्दुबाट २७८२.६० बिन्दुमा पुग्दा १११.९६ अंकले घटेको ह...
27/08/2024

आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार २८९९.९८ विन्दुबाट २७८२.६० बिन्दुमा पुग्दा १११.९६ अंकले घटेको हो ।

सेयर बजारमा ठुलो अंकले गिरावट

लायन्स क्लब अफ देवदहको नवौं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा नयाँ ८८ सहित १३५ जना रक्तदाताले रक्...
27/08/2024

लायन्स क्लब अफ देवदहको नवौं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा नयाँ ८८ सहित १३५ जना रक्तदाताले रक्तदान गरेका छन् ।

रुपन्देहीको देवदहमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र अध्यापन गराउनुहुने शिक्षकहहरु विच अन्तरक्रिया गरेको हो ।
25/08/2024

विद्यालयले कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र अध्यापन गराउनुहुने शिक्षकहहरु विच अन्तरक्रिया गरेको हो ।

रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.विमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा नारायणी सदन प्रथम, लुम्बिनी सदन द्वितीय, धौलागीरी सदन तृतीय र गण्डकी सदन सान्त्वना भएको हो।
25/08/2024

प्रतियोगितामा नारायणी सदन प्रथम, लुम्बिनी सदन द्वितीय, धौलागीरी सदन तृतीय र गण्डकी सदन सान्त्वना भएको हो।

रुपन्देहीको देवदह–७ स्थित ग्रीनप्लाट मा.विमा भजन प्रतियोगिता सम्पन्न भएको छ ।

फुटबल खेलेर खोलामा नुहाउन गएका दुई जना किशोरको डुबेर मृत्यु भएको हाे ।
24/08/2024

फुटबल खेलेर खोलामा नुहाउन गएका दुई जना किशोरको डुबेर मृत्यु भएको हाे ।

कपिलवस्तुमा खोलामा डुबेर दुई जना किशोरको मृत्यु

कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष बिक्रम भुसालले बर्ष २०२४/२५ का अध्यक्ष सन्दिप पौडेलको टिमलाई पद हस्तान्तरण गर्नु भएक...
24/08/2024

कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष बिक्रम भुसालले बर्ष २०२४/२५ का अध्यक्ष सन्दिप पौडेलको टिमलाई पद हस्तान्तरण गर्नु भएको हो।

रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको बाह्रैँ स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

रूपन्देहीको देवदह –७ मा अवस्थित देवदह ईङ्लिस बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत सदनात्मक र कक्षागत नेपाली भाषा...
24/08/2024

रूपन्देहीको देवदह –७ मा अवस्थित देवदह ईङ्लिस बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत सदनात्मक र कक्षागत नेपाली भाषामा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

रूपन्देहीको देवदह –७ मा अवस्थित देवदह ईङ्लिस बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत सदनात्मक र कक्षागत न...

दर खाने कार्यक्रममा सहभागी ३५ जना मध्य ३१ जना बिरामी परेका हुन ।
24/08/2024

दर खाने कार्यक्रममा सहभागी ३५ जना मध्य ३१ जना बिरामी परेका हुन ।

देवदहमा तिजकाे दर खाएका १७ जना बिरामी

युगज्योति मा.विमा वक्तृत्वकला प्रतियोगिता
23/08/2024

युगज्योति मा.विमा वक्तृत्वकला प्रतियोगिता

रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्.....

नमूना एभरग्रिनमा साप्ताहिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हिसाब दौड प्रतियोगि...
23/08/2024

नमूना एभरग्रिनमा साप्ताहिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ।

बिज्ञापन देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिनमा साप्ताहिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको प्र.....

केरवानी स्वास्थ्य चौकीले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
23/08/2024

केरवानी स्वास्थ्य चौकीले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

देवदह नगरपालिका वडा नं २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम स.....

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सुचना तथा सन...
22/08/2024

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सुचना तथा सन्चार मन्त्री देव गुरूङले जानकारी दिएका छन् ।

सरकारद्धारा प्रतिवन्धित टिकटक खुला गर्ने निर्णय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि स...
14/08/2024

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

दाउन्नेमा सडक भासिएको स्थानमा राति लेदो खसेपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

आइतबारकाे शेयर बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ ।
11/08/2024

आइतबारकाे शेयर बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ ।

शेयर बजारमा आज हालसम्मकै उच्च कारोबार

दुई वर्षदेखि प्रेममा रहेको केटाले बिहे गर्न नमानेको भन्दै महिलाले काठमाडौंको माइतीघरमा आत्महत्याको प्रयास गरिकी हुन।
10/08/2024

दुई वर्षदेखि प्रेममा रहेको केटाले बिहे गर्न नमानेको भन्दै महिलाले काठमाडौंको माइतीघरमा आत्महत्याको प्रयास गरिकी हुन।

प्रेमीले बिहे गर्न नमानेको एक महिलाले माइतीघरमा गरिन् आत्महत्याको प्रयास

छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा...
10/08/2024

छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । ‎

गुल्मीकी सीतालाइ बुटवलकाे छाडा साँढेले हानेर मार्याे

बंगलादेशको ढाका विश्वविद्यालयका २५ वर्षीय आसिफ महोमदले युवा तथा खेलकुद मन्त्रालय र २६ वर्षीय नाहिद इस्लामले हुलाक दूरसञ्...
09/08/2024

बंगलादेशको ढाका विश्वविद्यालयका २५ वर्षीय आसिफ महोमदले युवा तथा खेलकुद मन्त्रालय र २६ वर्षीय नाहिद इस्लामले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बंगलादेशकाे अन्तरिम सरकारमा विद्यार्थी नेता आसिफ महोमद र नाहिद इस्लाम बने मन्त्री

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग🥰
08/08/2024

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग🥰

संघको कार्यसमिति, सल्लाहकार तथा विभिन्न पालिकामा रहेका तहगत समिति र वस्तुगत समितिबीच उद्योगीका समस्या र समाधानका विषयमा ...
08/08/2024

संघको कार्यसमिति, सल्लाहकार तथा विभिन्न पालिकामा रहेका तहगत समिति र वस्तुगत समितिबीच उद्योगीका समस्या र समाधानका विषयमा भेटघाट तथा छलफल कार्यक्रम गरेको हाे ।

रुपन्देही उद्योग संघमा कार्यसमिति, वस्तुगत र तहगत समितिबीच भेटघाट तथा छलफल

सगरमाथा आवासीय मा.विद्वारा कक्षा १२ मा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
07/08/2024

सगरमाथा आवासीय मा.विद्वारा कक्षा १२ मा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.विले राष्ट्रिय परिक्षा बोर्डको कक्षा १२ को परिक्षामा उत्कृष्ट ....

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Simrik Aawaj News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simrik Aawaj News:

Videos

Share

Nearby media companies