ISWOR ROKA ईश्वर रोका

ISWOR ROKA ईश्वर रोका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ISWOR ROKA ईश्वर रोका, Digital creator, Butwal.

सबैलाई हाम्रो पेजमा स्वागत छ || हामिले तपाईहरुको माझ गाउघरका सस्कृती झल्काउने र अन्य विभिन्न खाले भिडियो तपाहरुको माझ पुर्याउने कोसिस गर्ने छौ जोडिन न बिर्सनु होला धन्यवाद ||

पूर्वी नवलपरासीको विनय त्रिवेणीको विनयखोला पुल भाँचियो ,पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा ठप्प
10/01/2025

पूर्वी नवलपरासीको विनय त्रिवेणीको विनयखोला पुल भाँचियो ,पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा ठप्प

09/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश ।

08/01/2025

मेरो देशको न्यायालयपनि गज्जबको छ …
प्रशंग एमाले साम्सद ऋषिकेशको श्रीमतीको
आजै अदालत ,आजै हाजिरी र आजै धरौटीमा रिहाइ कति छिटो हो आखिर सेटिङ त होला, अनि रबि लामिछानेले चाहिँ देश बेचेका थिय र ?? नालायक सरकार 😠😠😠

06/01/2025

कुलमान घिसिङलाई उर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण,, होसियार नालायक सरकार 😠😠

हार्दिक श्रद्धाञ्जली बाल गायक सचिन परिवार,सायद आमा र बाबा एउटै ठाउमा भै दियको भय यो अवस्था न आउन सक्थ्यो, तिम्रो जस्तो ब...
02/01/2025

हार्दिक श्रद्धाञ्जली बाल गायक सचिन परिवार,सायद आमा र बाबा एउटै ठाउमा भै दियको भय यो अवस्था न आउन सक्थ्यो, तिम्रो जस्तो बाबा कसैलाई न परोस स्वर्गमा बास होस 😭😭😭

चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि चन्द्रागिरी गएका एक हजार भक्तजनहरु चन्द्रागिरि डाँडामा अलपत्र परेका छन ||
30/12/2024

चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि चन्द्रागिरी गएका एक हजार भक्तजनहरु चन्द्रागिरि डाँडामा अलपत्र परेका छन ||

21/12/2024

हार्दिक बधाई छ NPL सिजन 1 को उपाधी जित्न सफल जनकपुर टिमलाई

21/12/2024

आज बिहान बाजुरामा भूकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर शनिबार बिहान पाँच दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो।भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय त्रसित हुँदै घरबाहिर निस्केका छन्। पुनः भूकम्प आउने डरले स्थानीय अहिले पनि त्रासमा छन्। भूकम्पले क्षति भयो भएन यकिन हुन बाँकी छ।

20/12/2024

भोलिको Npl खेलमा कस्को सपोटमा हुनुहुन्छ कमेन्ट गर्नुस

13/12/2024

पुरानो बडाचौर एअरपोर्ट वरिपरि का दृश्य कहिले सम्म तारबारमा सिमित हुन्छ त एअरपोर्ट ??

11/12/2024

मलेसियाको Klcc twin tower बाट नेपालमा रहेका भ्यु टावरको लागि सानो संदेश

10/12/2024

साथिहरु सङ्गको रमाइलो घुमघाम मलेसियामा

09/12/2024

पर्यटक भित्र्याउनको लागि यस्तो सजावट

05/12/2024

सुन्दर अनि हरियाली पार्क मलेशिया

03/12/2024

मलेसियामा छुट्टीको दिन मार्केट जान बस पाउनै गार्हो हेर्नुस त

किर्तिपुरको डाडातिर रे गाइज 😀 कल्ले बनाई हालेछ
29/11/2024

किर्तिपुरको डाडातिर रे गाइज 😀 कल्ले बनाई हालेछ

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when ISWOR ROKA ईश्वर रोका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share