Butwal Views

Butwal Views

25/01/2025

बुटवलका कार्यक्रममा अब खादा र माला प्रयोग नगर्ने, नगरभर अौपचारिक कार्यक्रमका मञ्चमा ७ जनामात्रै बस्ने ।

सिद्धबाबा सुरूङमार्गको आज ब्रेक थ्रु हुदै ।
24/01/2025

सिद्धबाबा सुरूङमार्गको आज ब्रेक थ्रु हुदै ।

24/01/2025

Volleyball

बुटवल कालिकाचोक, हुस्सुले ढकमक्क !
19/01/2025

बुटवल कालिकाचोक, हुस्सुले ढकमक्क !

09/01/2025

८४ दिनपछि हिरासतबाट छुटे
रवि लामिछाने ।

बुटवलमा कालिका चोक, मिलन चोक र ट्राफिक चोक गरि   ३ स्थानमा ट्राफिक लाईट  जडान
09/01/2025

बुटवलमा कालिका चोक, मिलन चोक र ट्राफिक चोक गरि ३ स्थानमा ट्राफिक लाईट जडान

09/01/2025

तिलोत्तमामा आजदेखि २९ गतेसम्म विद्यालय बिदा ।

09/01/2025

Breaking
लुम्बिनी बौद्ध विश्वविद्यालयको नयाँगाउँस्थित क्याम्पसमा विद्युत सर्ट भएर आगलागी । ल्याब कोठामा लागेको आगो नियन्त्रणमा, अवस्था सामान्य ।

08/01/2025

आकाशे पुलमा साईकल स्टण्ड !

07/01/2025

जाडोले बाहिर निस्कन दिदैन, भुकम्पले भित्र बस्न दिदैन् 🙄

07/01/2025

प्रिय भुकम्प,
तिमी अहिले बाहेक जहिल्यै आएको भएनी हुन्थ्यो 😊

07/01/2025

बिहानै भूकम्पको धक्का !!

01/01/2025

मौसम चिस्सो छ ! न्यानो भएर बस्नुस् ल । बाहिर निस्किदा पनि न्यानो हुनुहोला ।

01/01/2025

रूपन्देहीमा हिजोदखि हुस्सु लागिरहेको छ। घाम देखिएको छैन।

31/12/2024

सन् २०२४ को तपाइँले सबैभन्दा सम्झिने घटना के हो ?

26/12/2024

शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना !

रवि लामिछाने निलम्बन ।
23/12/2024

रवि लामिछाने निलम्बन ।

लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस विहिबारदेखि सञ्चालन शुरु गरेको छ । एसि...
19/12/2024

लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस विहिबारदेखि सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ल्याइएका मध्ये २ वटा बसको परीक्षणका लागि सञ्चालन शुरु गरिएको हो ।

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Views:

Videos

Share