Tilak Subediスベディ ティラク

Tilak Subediスベディ  ティラク Hello, I’m Tilak Subedi, a passionate content creator dedicated to exploring the diverse landscapes of creativity and storytelling. Butwal Tales and More...

My journey in the digital world allows me to delve into multiple sectors, where I find inspiration in every corner.

03/02/2025

मनको कामना पूरा होस् जय सुपा देउराली माता ।।

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता। या वीणावर दण्डमण्डितकरा या श्वेतपद्मासना॥ या ब्रह्माच्युतशंकर प्रभृतिभि...
02/02/2025

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।
या वीणावर दण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशंकर प्रभृतिभिर्देंवै: सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥
ज्ञान, कला एवम् संगीत की देवी माँता सरस्वती देवीको जन्मोत्सव #बसंत_पंचमी को हार्दिक शुभकामना ।🌺🎉🕉️💖🙏

02/02/2025

जसलाई प्राकृतिक हेर्दा नै रमाइलो लाग्छ ।।

पशुपतिनाथ मन्दिरको सन्ध्या आरती जसले भक्तिमय आवाज, परम्परागत संगीत र स्तोत्रमको संयोजनको साथ मनमा शान्ति र आनन्द ल्याउँछ...
01/02/2025

पशुपतिनाथ मन्दिरको सन्ध्या आरती जसले भक्तिमय आवाज, परम्परागत संगीत र स्तोत्रमको संयोजनको साथ मनमा शान्ति र आनन्द ल्याउँछ। #शुभम

01/02/2025

डिभोर्सको बारेमा पहिलो पटक बोलिन् गायिक एलिना चौहान #बुटवल

सबैमा हार्दिक कृतज्ञता
01/02/2025

सबैमा हार्दिक कृतज्ञता

पतिले चरित्रमाथि अनेक लाञ्छना लगाएको भन्दै गायिका एलिनाले हालिन् सम्बन्धविच्छेदको मुद्दा ।।
31/01/2025

पतिले चरित्रमाथि अनेक लाञ्छना लगाएको भन्दै गायिका एलिनाले हालिन् सम्बन्धविच्छेदको मुद्दा ।।

31/01/2025

तामाङ दिदी रिहा ।।

गोठालो ।।     #समय
31/01/2025

गोठालो ।।
#समय

30/01/2025

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकलाई समर्थन गर्न सकिदैन : महामन्त्री विश्वप्रकाश शर्मा

30/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टीमा नेताहरू किन टिक्दैनन् ज्वाला दिदीलाई नै कारबाहीको हल्ला छ। खासमा कुरो के हो ??
Jwala Sangroula

Jwala Sangroula दिदैको यस भनाईमा दम छ ।।आफ्ना सन्जाल मार्फत एक शब्द नबोल्ने, नलेख्ने , नाक मुख कतै नदेखाउने कसरी रास्वपा...
30/01/2025

Jwala Sangroula दिदैको यस भनाईमा दम छ ।।

आफ्ना सन्जाल मार्फत एक शब्द नबोल्ने, नलेख्ने , नाक मुख कतै नदेखाउने कसरी रास्वपाको नेता हुन लायक हुन्छ? यति भन्दा जो सुकै रिसाए नि मलाई केही फरक पर्दैन ! राजनीती हाकाहाकी गरौं !

मेरो प्रदेशतिर यसैको चर्चा छ।
30/01/2025

मेरो प्रदेशतिर यसैको चर्चा छ।

यहाँलाई कस्तो लाग्यो ???*********************संसदमा रास्वपाले रवि लामिछानेको संसद पद निलम्बनको विरोध गर्ने।।
29/01/2025

यहाँलाई कस्तो लाग्यो ???
*********************
संसदमा रास्वपाले रवि लामिछानेको संसद पद निलम्बनको विरोध गर्ने।।

住所

Musashino, Tokyo

ウェブサイト

アラート

Tilak Subediスベディ ティラクがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ビデオ

共有する