Praisea

Praisea अनुगच्छतु प्रवाहं 🍀💛

30/06/2024

Reality :
किन पास भएनन् ? ल जानिराख्नुस् ।
न बासँग डर
न आमासँग डर
न शिक्षकसँग डर
गृहकार्य गर्दैन
कक्षा कार्य गर्दैन
पढ्नुपर्छ भन्ने बानी नै छैन
कुनै कुराको अभाव छैन
हामी जति पनि दुःख गर्ने
उनीहरुलाई कुनै काम नगराउने
६ कक्षा नपुग्दै लभ
फ्रि फायर
पब्जी
कसैले केहि भन्न नहुने
सजाय त थाहै छैन
एक थप्पड छोयो की
गाली गर्नेहरू सबै शत्रु
सामान्य हप्कायो आत्महत्या
की घर छोड्ने
हामी उनैको पछि पछि लागिरहने
उनीहरुले गल्ती गर्ने
सकेसम्म हामीले ढाकछोप गर्ने
ढङ्गसङ्ग केहि छैन
नुहाएको भित्री बस्त्र हामीले धोइदिने
घरमा आउने पाहुनालाई नमस्कार आदर छैन
को कस्तो आफन्त हो वास्तै छैन
चिनाउन खोजे ह्या उनीहरुलाई झ्याउ लाग्छ
घिरौँला
चिचिण्डो
बोडी
करेला
काक्रा
लौका
:::::
बोट पनि थाहा छैन
पिँडालु तरुल कहाँ फल्छ
बेसार अदुवा
खुर्सानीको वोटसम्म
चिन्नु छैन्
प्रयासै गर्दैनन्
मन्दिरमा जाने बानी छैन
पूजा आजा त आमाको कर्म
न कसैको प्रवचन सुन्छन्
न आध्यात्मिक ज्ञान
न व्यवहारिक ज्ञान
न पितृप्रति विश्वास
न ईश्वरप्रति विश्वास
न आफन्त प्रति विश्वास
न संस्कार मानेको छ
न आफूले जानेको छ
धैर्यता शुन्य
लगनशिलता हरायो
न केटा न केटी
उमेर न सुमेर
व्वाइफ्रेन्ड र गर्लफ्रेन्ड
भेडाबाख्राको ताल
घरको स्वस्थकर खाना नो
बजारीया खाना एस
व्यक्तिगत मोवाइल
मोवाइलको दुरुपयोग
न समयमा निद्रा
न समयमा खाना
जति बेला पनि घोप्टो पर्यो
मोबाइल चलायो
अझै के के हो के के
:::::::::::::::::::::::::::
करै करले बल्लतल्ल स्कुल गयो
ध्यान छैन,
हातमा पुस्तक
मनमा दश थोक
सिकाइ शुन्य
त्यसपछि
परीक्षा दिन नआउने
फेरि शिक्षक घरमा जानुपर्ने
फकाएर परीक्षा दिन लाउनुपर्ने
फेल भए पढ्दिन भनेर धम्क्याउने

नियम र कानुन पनि अचम्म

फेल गराउन नपाइने
यदि
यस वर्षको नतिजामा
एन जी लागू गर्नुथियो भने
१ कक्षा बाटै फेल पास हुनुपर्थ्यो
उतिबेला अनेक विधा छुट्याउने
उत्तीर्ण गराउँदै लैजाने
विद्यार्थीमा नपढेनी पासको बानी
उ खेल खेल्न जानेको छ
उ विद्धुतीय सामग्री बनाउन जानेको छ
उ बोल्न जानेको छ
उसले मिठो खाना बनाउन जानेको छ
उसले कक्षामा राम्रो मोनिटरिङ गर्छ
भन्दै भन्दै अनेक विधा बनाउने
कक्षा मा पास गराउने
अहिले कता गए ती विधा,
अनि ती विधा लागू गर्नु पर्दैन?
अहिले तिनै दुई चार जना पास
पास पछि अष्ट्रेलिया, अमेरिका::
कोहि कता कोहि कता
विदेश पलायनक

श्रोत - सामाजिक संजाल

आज अषार १५ - राष्ट्रिय धान दिवस/ National Paddy Day or दही चिउरा खाने दिन 🌾Farmers begin with ‘Ropai’ on this day and do...
29/06/2024

आज अषार १५ - राष्ट्रिय धान दिवस/ National Paddy Day or दही चिउरा खाने दिन 🌾

Farmers begin with ‘Ropai’ on this day and do it while singing and dancing. People gather and play in muddy fields on Ashar 15. Ashar 15 is also considered as the festival of eating Dahi-Chiura (Yogurt and flattened rice) in Nepal and Nepalese around the world.

Photos: / Sozu Foods

04/06/2024

K jitla tw Nepal ley ? 😥🇳🇵🇳🇵

04/06/2024

उदेश्य एक जित्नु छ , सगरमाथा झैं माथ उठाउनु छ, हार कहिलै मान्दैनौं नेपाली रातो चन्द्र सुर्य अङ्कित झन्डा🇳🇵 विश्व सामु फहराउनु छ।
१० वर्श पछिको यो उल्लासपुर्ण क्षण खेलाडीलाई गाली गरेर होइन , सम्मान र थप हौसला दिएर नयाँ इतिहास लेख्नु छ। नेपाली टोलीलाई विश्वकप २०२४ का सम्पूर्ण खेलमा उत्कृष्ट प्रदर्शनको आशा सहित हार्दिक शुभकामना 🇳🇵।
जय नेपाल जय वीर गर्खाली 🇳🇵❤️

Shubhakama dine ra line, aafno thauma chha. But गणतन्त्र दिवस celebration ta kehi political parties ka aafna neta, karya...
28/05/2024

Shubhakama dine ra line, aafno thauma chha. But गणतन्त्र दिवस celebration ta kehi political parties ka aafna neta, karyakarta ra aase paase haru lai आममाफी dina kai lagi jasto matrai vako chha.

16 years on, have you seen any SIGNIFICANT changes in the country? Aam Nepali haru ko jiwanma aamul pariwartan dekhnu vako chha? Desh Singapore / Switzerland jasto vayo? South Asia kai namuna desh vayo ta? Bidesh bata pathako paisale le nai desh chalne garthyo, ahile pani tei haina?

तन्त्र फेरिए पनि देश को अवस्था र देशवासी को जीवन मा आमूल परिवर्तन दैखेको छैन। तन्त्र फेरिएर खासै फरक देखिएन। Feriyo ta kewal hamra neta haru ko, tiniharuka aafanta, sathi-bhai, aase-paase ko lifestyles and bank balances. Aru Testi Chha! Thikai chha! Jindagi chalekai chha! Aamul pariwartan lera aauchhu vanne leaders lai baaal chhaina! Thikai chha! Jindagi chalekai chha!

Happy Republic Day | गणतन्त्र दिवसको शुभकामना 🙏


Thoughts?
from NNo Next Question

24/05/2024

MS Dhoni 💛💫🤞

Sandip case update : जिल्ला अदालतको फैसला उच्चले उल्टायपछि सन्दीप लामिछाने निर्दोष ठहरिएका छन् ।
15/05/2024

Sandip case update : जिल्ला अदालतको फैसला उच्चले उल्टायपछि सन्दीप लामिछाने निर्दोष ठहरिएका छन् ।

07/05/2024

Open challenge dinxa tw mausam le yrr😅😆

05/05/2024

And now what am I to do

20/04/2024

Just believe in the process 😇💛

Have Patience ❤️✨️
10/04/2024

Have Patience ❤️✨️

Nepalese right now in Japan.
08/04/2024

Nepalese right now in Japan.

Undertaker lite from ratnapark 🤣🤣
01/04/2024

Undertaker lite from ratnapark 🤣🤣

25/03/2024

Everyone today 🫣😅🤣

25/03/2024

Best Wishes to the class 10 students❤️
From Bunking classes,
To Wanting to attend them one more time,Happy days came to an end.
College may have ended, but the memories and friendships we made will last a lifetime and Forever grateful for the school adventures and lifelong friendships. These school memories are the building blocks of who we've become. I wish I could go back to those 4 years carefree days of school. School memories: where laughter and friendship knew no boundaries.💗

Childhood Memories: कुनै समयमा यो आफुसंग हुदा, अहिलेको iphone पाए भन्दा ठुलो खुसी मिल्थ्यो❤️
14/03/2024

Childhood Memories: कुनै समयमा यो आफुसंग हुदा, अहिलेको iphone पाए भन्दा ठुलो खुसी मिल्थ्यो❤️

09/03/2024

Understand yourself and thats enough. 🌼✨️

03/03/2024

Fall in love with you💝💐

02/03/2024

दाई शब्द नै काफी💖🙏🏻

02/03/2024

Same situation in every exams...🫠
Cr. Entertain Lawyers

मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको पापि...
01/03/2024

मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ?
शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?
भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
पापिहरुको नजरबाट बैनी बचाउ म कसरी ? 😌

राज मेरो नाम अवस्थी थर, कंचनपुर घर हो ।
एक म पुरुष हु तर
कहिलेकाही आफुले आफैलाई खुब घृणा गर्छु ।

एउटा महिलाको यौनिबाट जन्म लिएछि उसैको,
स्तनबाट निस्केको दूध खाएर आफ्नो भोक र प्यास मेटाएको पुरुष,
ठूलो हुने बित्तिकै महिलाको तिनै दुई अङ्गको चाहानामा मरिमेट्छ ।
यदि चाहानाहरु असफल भयो भने .
चाहाना र प्यास मेटाउन बलात्कार र हत्या जस्तो तरिका अपनाउछ ।

जुन आमाको स्तनबाट तिमिले दूध चुस्यौ,
हुर्कियौ, ठूलो भयौ।
फेरि तिनै आमाको छातिमा कुदृस्ठि फैलायौ

अब भन यो पुरुष सब्द कति लाजमर्दो छ?
सबैका सबै पुरुष दाेसी छैन
थोरै ब्यासोहरुले गर्दा पुरुष सब्दको बदनाम भएको हो ।

जब कुनै एक नारीको थोरै अङ्ग देखिन्छ
तब पुरुषले स्तनको उचाई र नाभिको गहिराई नापेर उनको प्रशंसा गर्छ।

अनि तपाईं सोध्नु हुन्छ मलाई ?
ए त कहाँ थिस त्यस बखत

कानुनको आखामा पट्टि बाधेर
दोषिको बयान सुनाइ
न्यायको वकालत गर्दै थिए
त्यस बखत म बोल्न सकिन ।

यहा त अत्ति भयो .....😌

अब आगोमा ओकलेर
कयौ निर्मला, भागरती र सालिन पोख्रेल जस्ताका बलात्कारिलाई
ज्युदै चितामा दहन गर्न चाहान्छु।
तब मात्र एक पुरुष समर्थक हुने छु।
तर तपाईको साथ जरुरी
सबैले सेयर गर्दिनुहोस 🙏

Raj Awasthi

01/03/2024

Stay on your P's ✨️

01/03/2024

𝑱𝒖𝒔𝒕 𝒓𝒆𝒎𝒆𝒎𝒃𝒆𝒓 𝒕𝒉𝒆 𝒕𝒉𝒊𝒏𝒈 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖 𝒍𝒐𝒗𝒆💗

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Praisea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share