Eps Topik question

Eps Topik question Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps Topik question, Digital creator, Butwal.

27/11/2023

Shipbuilding: Cutline 38

27/11/2023

ईपीएस मार्फत सीप बिल्डिङको लागि ४ हजार ९८ जना उत्तीर्ण पास हुने सम्पूर्ण लाई शुभकामना ❤️

11/08/2023

दक्षिण कोरियाले E-9 भिसाको कार्यक्षेत्रलाइ थप बिस्तार गर्न सक्ने !!! 😍😍

दक्षिण कोरियामा दिन दिनै बढिरहेको जनशक्ती अभाबलाई परिपुर्ती गर्नको लागि सरकारले E-9 भिसाको कार्यक्षेत्रलाई थप बिस्तार गरि EPS मार्फत आउने बिदेशी कामदारहरूलाई (होटल, रेस्टुरेन्ट, ट्रान्सपोर्ट, ग्रोसरी, कफिसप ) सेवामूलक क्षेत्रमा पनि काम गर्न दिने नियम लागू गर्ने तयारी बारे छलफल गरिरहेको छ ।

हाल रोजगार अनुमती प्रणाली (EPS) मार्फत १६ देशबाट आउने बिदेशी कामदारहरुले कोरियाको उत्पादनक्षेत्र , कृषि तथा पशुपालन क्षेत्र ,मत्य क्षेत्र र निर्माण क्षेत्रमा आएर E-9 भिसा अन्तर्गत काम गरिरहेका छन । यो बाहेकको अरु क्षेत्रमा पनि कोरियाली कामदार मात्रैले श्रम आपूर्ति हुन नसकेपछी बिदेशी कामदारका लागि थप क्षेत्रमा काम गर्न दिने गरि नियम तर्जुमा गरिन लागेको श्रम बिभाग अन्तर्गतका अधिकारीले जनाएको कोरियाली संचार माध्यमले उल्लेख गरेका छन ।

30/07/2023

ईपीएस कोरियन भाषा परिक्षाको आवेदन खुल्यो ‼️🇰🇷

इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। २०२३ कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

연습하세요..
28/07/2023

연습하세요..

14/04/2023

새해 복 많이 받으세요❤️

कृषि तथा पशुपालन अर्थात एग्री छेत्र तर्फ भाषा परीक्षाको केन्द्र परीक्षा मिति र समय तालिका प्रकाशित ‼️🙏🇰🇷
20/01/2023

कृषि तथा पशुपालन अर्थात एग्री छेत्र तर्फ भाषा परीक्षाको केन्द्र परीक्षा मिति र समय तालिका प्रकाशित ‼️🙏🇰🇷

연습하세요..
27/12/2022

연습하세요..

कोरियन भाषा परीक्षा ईपीएसको आवेदन फाराम दर्ता लगायत सम्पूर्ण सम्बन्धि सूचना ‼️🙏🇰🇷
28/11/2022

कोरियन भाषा परीक्षा ईपीएसको आवेदन फाराम दर्ता लगायत सम्पूर्ण सम्बन्धि सूचना ‼️🙏🇰🇷

22/10/2022

ताजा अपडेट

२०२३ मा कोरिया जाने ईपिएस मजदुरहरुको कोटा निर्धारण

연습하세요
16/07/2022

연습하세요

연습하세요.
12/07/2022

연습하세요.

연습해 보세요..
10/04/2022

연습해 보세요..

10/04/2022

안녕하십니까...

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Eps Topik question posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share