Binod Puri

Binod Puri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod Puri, Digital creator, .

22/10/2023

शहर बसेको मान्छे दशैंमा गाउँ पसेपछि कहिले नदेखेको जसरी जे देखे पनि मोवाईल ठडाउने, अर्काको बाख्रा गोठमा पसेर बाख्राको फोटो पोस्ट्याउने, गाउँ डुल्दै अर्काको बारीको अम्बा र काँक्रो चोरेर खाने, दशैंमा किनेको छालाको जुत्ता लगाएर गाउँमा मर्निङ वाक गएको भन्दै फोटो पोस्ट गर्ने.... यस्तै यस्तै कुरा देख्न पर्छ भनेर भुईंचालो आएको होला 🤣

Jagdish Jags Bhandari

22/09/2023

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

14/09/2023

संसार चिनाउने आजका दुइ खबरहरु -
१- Time पत्रिकाको Time 100 Next व्यक्ति भित्र काठमान्डौका मेयर बालेन शाह पनि पर्न सफल भएका छन्। Time को आज प्रकाशित लिस्टमा, आउने पिढिको नेतृत्व गर्न सक्ने सम्भावना बोकेका संसार भरका 100 उदियमान प्रभावशाली नेताहरुको बारेमा लेखेको छ जसमा बालेन शाह पनि एक छन् ।

२- Transparency International ले १७ एसिएन देशमा गरेको अनुशन्धानको प्रतिबेदन अनुसार नेपाल १ नम्बर भ्रस्ट देश बन्न सफल भएको छ। TI को रिपोर्ट अनुसार रास्ट्रपति, प्रधानमन्त्रीका कार्यालय र राजनैतिक दल र तिनका नेताहरु सबै भन्दा धेरै भ्रस्ट रहेको ठहर गरेको छ। अख्तियार, सेना, प्रहरी, अदालत लगाएत कुनै पनि व्यक्ति वा सस्थाले बिना घुस कुनै पनि काम नगर्ने गरेको प्रतिबेदनमा उल्लेखित छ।

21/11/2021

Pashupati sandhya aarati💗

❤️
09/11/2021

❤️

04/11/2021

Tindhare Jharana
Madane 03 Gulmi ,Nepal

04/11/2021
04/11/2021
Humla Nepal
04/11/2021

Humla Nepal

Address


Website

Alerts

Be the first to know and let us send you an email when Binod Puri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share