Kamal Bucha Magar

Kamal Bucha Magar सम्पूर्णमा झोर्ले,नमस्कार🙏

30/01/2025
सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना 💐🙏❤️
30/01/2025

सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना 💐🙏❤️

"हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुईचार सपूत मरेर नगए "सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक नमन...
29/01/2025

"हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए "
सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक नमन !!!

#शहीद_प्रतिहर्दिकनमन #स्मरण #वीरसपूत #देशका_नायक #साहस #स्वाभिमान #देशभक्ति #नेपाल

दोस्रो वर्षको प्रवेशपत्र वितरण सम्बन्धी सूचना
28/01/2025

दोस्रो वर्षको प्रवेशपत्र वितरण सम्बन्धी सूचना

अब हामीले Social Media मा के गरे कति सजाय हुने:-कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !- कसैलाई Scam गर...
28/01/2025

अब हामीले Social Media मा के गरे कति सजाय हुने:

-कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !

- कसैलाई Scam गरे 15 लाख जरिवाना अथवा 3 वर्ष कैद वा दुबै सजाय हुने,

-कसैको Fake id बनाएर चलाए 5 वर्ष कैद अनि 15 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैलाई झुठो आरोप तथा धम्की दिने जस्ता काम गरे 3 वर्ष कैद अथवा 5 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैको personal photo /video /Audio सार्वजनिक गरे 3 वर्ष कैद र 15 लाख जरिवाना अथवा दुबै सजाय हुने,

-कसैको Deep Fake video सार्वजनिक गरे 2 वर्ष कैद 3 लाख जरिवाना वा दुबै सजाय हुने,

-बिना register social media चलाए २५ लाख सम्म जरिवाना हुने,

-कसैले कानुन विपरीत गरेको post अरुले Post, Share, like, react, live, subscribe, comment, Tag, # tag वा mention गर्न समेत गर्न नपाइने भएको छ

27/01/2025

❤️MAGAR Culture 😊😯

लखन थापा!! लखन थापा!!! लखन थापा!!!!             के तपाईं साच्चिकै आफ्नो पुर्खाको अथवा यो देशको बलिदान दिनुहुने वीर सहिदह...
27/01/2025

लखन थापा!! लखन थापा!!! लखन थापा!!!!
के तपाईं साच्चिकै आफ्नो पुर्खाको अथवा यो देशको बलिदान दिनुहुने वीर सहिदहरुको बारेमा अध्यन गर्न खोज अनुसन्धान गर्न चाहन्नु हुन्छ ? यदि हुनुहुन्छ भने,
नेपालको प्रथम सहिद लखन थापा मगरको एतेहासिक दस्तावेज संङग्रह अध्यन गर्न चाहन्नु हुन्छ भने नेपाली पहिचान ईन्टरप्राईजेज प्राली.जमल काठमाडौमा 015902838/9840363601 मा सम्पर्क गर्न सक्नु हुनेछ। धन्यवाद 🙏

भोली माघ १४ गते बुटवल मिलन चलचित्र हलमा मगर कथानक चलचित्र दिलसरा लाग्ने यहा हरुको गरिमामय उपस्थिती को लागी हार्दिक अनुरो...
26/01/2025

भोली माघ १४ गते बुटवल मिलन चलचित्र हलमा मगर कथानक चलचित्र दिलसरा लाग्ने यहा हरुको गरिमामय उपस्थिती को लागी हार्दिक अनुरोध गर्दछौ।

नेपाल मगर विद्यार्थी संघ रुपन्देही जिल्ला समितिको आयोजना तथा जिल्ला मातहतका विभिन्न क्याम्पसहरुको सह-आयोजनामा हुन गइरहेक...
25/01/2025

नेपाल मगर विद्यार्थी संघ रुपन्देही जिल्ला समितिको आयोजना तथा जिल्ला मातहतका विभिन्न क्याम्पसहरुको सह-आयोजनामा हुन गइरहेको बृहत वनभोज कार्यक्रममा सम्पुर्ण विद्यार्थी हरुमा उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।🙏
स्थान:बुद्ध पार्क देवदह खैरेनी
मिति:२०८१/१०/१९ गते शनिबार
समय:बिहान: ८ बजे

बुटवल - नारनघाट को अपार सफलता पछि  अब बुटवल -गरुसिङ्गे अाशा गरौं समय सिमामा काम सम्पन्न होस्।
25/01/2025

बुटवल - नारनघाट को अपार सफलता पछि अब बुटवल -गरुसिङ्गे
अाशा गरौं समय सिमामा काम सम्पन्न होस्।

25/01/2025

मनको इच्छा पूरा गर्ने देवी मन कामना मन्दिर को दर्शन गर्नू होस्।❤️🙏

video.Social media

राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथ ४३ औं मगर स्थापना दिवस, फगुन १५ (मगर दिवस २०८१) भब्य रुपमा आयोजना गर्न लिलामाया...
25/01/2025

राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिका साथ ४३ औं मगर स्थापना दिवस, फगुन १५ (मगर दिवस २०८१) भब्य रुपमा आयोजना गर्न लिलामाया राना मगरको अध्यक्षतामा नेपाल मगर संघ तिलोत्तमा रुपन्देही को आज तयारी बैठक सम्पन्न । यस बर्ष तिलोत्तमा - ४, दिङगरनगर को खुला मैदानमा ब्यबस्थित रूपमा भब्य कार्यक्रम गर्नेगरि समितिले तिब्र तयारीमा जुटेको छ ।

सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धब...
24/01/2025

सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म एक हजार १२६ मिटर लामो सुरूङमार्ग निर्माण भइरहेको छ। सोही सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा आज ब्रेक थ्रु गरिएको हो।

Pics. Seroferonews/ Rastriyanews

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीको सर्कुलर...📢
24/01/2025

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीको सर्कुलर...📢

नेपाल सरकार लुम्बिनी प्रदेश प्रमुख मा.कृष्ण बहादुर घर्ति मगर ज्यु सँग अाज नेपाल मगर विद्यार्थी रुपन्देहीको तर्फबाट भेटघा...
23/01/2025

नेपाल सरकार लुम्बिनी प्रदेश प्रमुख मा.कृष्ण बहादुर घर्ति मगर ज्यु सँग अाज नेपाल मगर विद्यार्थी रुपन्देहीको तर्फबाट भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो।💐🙏

यो अवसर जुराइदिनु भएकोमा अादरणीय दाई प्रदिप घर्ति मगर ज्यु प्रति विषेश आभार प्रकट गर्दछौं
Photo 📷 Tek GM

23/01/2025

नेपाल सरकार लुम्बिनी प्रदेश प्रमुख मा.कृष्ण बहादुर घर्ति मगर ज्यु सँग अाज नेपाल मगर विद्यार्थी रुपन्देहीको तर्फबाट भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो।💐🙏

यो अवसर जुराइदिनु भएकोमा अादरणीय दाई प्रदिप घर्ति मगर ज्यु प्रति विषेश आभार प्रकट गर्दछौं
Video 📷 Tek GM

हार्दिक बधाई एवम् शुभकामना 💐🙏
23/01/2025

हार्दिक बधाई एवम् शुभकामना 💐🙏

21/01/2025

पट्तकोके चुले निम्तो ले है लाफाको के (सबैलाइ चुले निम्तो छ है साथीहरु)💐🙏

Address

Butwal

Telephone

+9779842817293

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Bucha Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Bucha Magar:

Videos

Share