Tilottama FM

Tilottama FM रुपन्देही जिल्ला मा सबै भन्दा धेरै प्रसारण क्षेत्र भएको रेडियो स्टेशन
(1)

राष्ट्रिय आविष्कार केन्द्र निर्माणका वैज्ञानिक महावीर पुन आज तिलोत्तमा को भलवारीमा आउदै हुनुहुन्छ । तमु ह्युल छोजधी गुरु...
11/04/2024

राष्ट्रिय आविष्कार केन्द्र निर्माणका वैज्ञानिक महावीर पुन आज तिलोत्तमा को भलवारीमा आउदै हुनुहुन्छ । तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् तिलोत्तमा नगर सचिव चित्र प्रसाद गुरुङले तिलोत्तमा एफ एम लाई दिएको जानकारी अनुसार आज राष्ट्रिय आविष्कार वैज्ञानिक महावीर पुन आज भलवारीमा आउन लाग्नु भएको हो । विगत केही महिना यता वीरगन्ज कृषि औजार कारखाना सन्चालन गर्नका लागी आफ्नो जीवनीमा आधारित आत्मकथा नामक पुस्तक वेच्नका लागी २७ वटा जिल्ला भ्रमण गर्दै हाल रुपन्देहीमा रहनु भएको सचिव गुरुङले जानकारी दिनु भएको छ । आज विहान ७ वजे ओमसतियामा , ९ वजे कोटीहवामा र ११ वजे भलवारी चोकमा आउने कार्यक्रम रहेको छ । उहाँको जीवनीमा आधारित आत्मकथा नामक पुस्तक किनेर सहयोग गरिदिनका लागी सबैलाई तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् तिलोत्तमा नगर सचिव चित्र प्रसाद गुरुङले अनुरोध गर्नु भएको छ ।

11/04/2024

Tilottama khabar

10/04/2024

tilottama khabar

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनु...
09/04/2024

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो — "म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"

08/04/2024

Programme presenter:Kedar Gyawali

WEEKLY ROUND QUIZ QUESTION ❓
2080-12-26

# नेपालको संविधान मा सूचनाको हक धारा कतिमा रहेको छ?
A-२७
B-३७

कार्यक्रम अनिवार्य शेयर गर्नु होला। sponsor NG Market & Nepali Jutta Ghar Butwal
सही जवाफ कमेन्ट मा Option A/B
सङ्गै एक जना साथीलाई गर्नुपर्नेछ।
विजेतालाई रु ५० बराबरको रिचार्ज उपलब्ध गराइने छ।
#सेयरगर्नुहोस्

पेज लाइक गर्नुहोस

महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा जाहेरी दर्ता
08/04/2024

महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा जाहेरी दर्ता

08/04/2024

कार्यक्रम संसद र सांसद

06/04/2024

धमाधम जागिर छोड्दै प्रहरी ४६ सय ३७ जना समय अगावै राजीनामा बुझाएर

01/04/2024

"याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू, जसले हामीलाई निरोगी राखिरहन्छ।

१. बीपी: 120/80
२. पल्स: 70-100
३. तापमान: 36.8-37
४. सास : 12-16
५. हेमोग्लोबिन: पुरुष-13.50-18 ,स्त्री-11.50-16
६. कोलेस्ट्रेल: 130-200
७. पोटेशियम: 3.50-5
८. सोडियम: 135-145
९. ट्राइग्लिसराइड्स: 220
१०. शरीरमा रगतको मात्रा: पीसीवी 30-40%
११. सुगर लेभल: बालबालिकाको लागि: (70-120) वयस्क:80-130
१२. आइरन: 8-15 मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: 4000-11000
१४. प्लेटलेट्स: 1,50,000 - 4,00,000
१५. रातो रक्त कोशिकाहरु RBC: 4.50-6 मिलियन
१६. क्याल्शियम: 8.6-10.3 मिलीग्राम डीएल
१७. भिटामिन D3: 20-50 एनजी/एमएल
१८. भिटामिन B12: 200-900 पीजी/एमएल

वरिष्ठ अर्थात ४०/५०/६० वर्षका मानिसको निम्ति विशेष टिप्स:

१. प्यास नलागे पनि बारम्बार पानी पिउँ, धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।

२. शरीर चलाइरहौ, काम गरौं। calories burn गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।

३. खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।

४. सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं। लिफ्टभन्दा भर्‍याङ चढौं।

५. क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्राय: सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।

६. आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब Positive भएर हरेक situation मा आफूलाई mentally strong बनाऔं।

७. पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।

८. पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।

९. कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्द लिउँ।

१०. आफूभन्दा सानालाई माया गरौं,। सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।

११. ओठमा सदा मुस्कान राखौं। अतीतमा जतिसुकै ठुलो पदमा रहेको भए पनि वर्तमानमा त्यो बिर्सिदिउँ। सबैसँग मिलेर बसौं !

१२. स्वस्थ रहौं, मस्त रहौं,हाँसौं, हँसाउँ।
हाँसो नै नि:शुल्क हेल्थ टनिक हो,यसको खुब उपयोग गरौं।"
🙏

01/04/2024

Programme presenter:Kedar Gyawali

WEEKLY ROUND QUIZ QUESTION ❓
2080-12-19

# नेपालको संविधान मा बालबालिकाको है धारा कतिमा रहेको छ?
A-३८
B-३९

कार्यक्रम अनिवार्य शेयर गर्नु होला। sponsor NG Market & Nepali Jutta Ghar Butwal
सही जवाफ कमेन्ट मा Option A/B
सङ्गै एक जना साथीलाई गर्नुपर्नेछ।
विजेतालाई रु ५० बराबरको रिचार्ज उपलब्ध गराइने छ।
#सेयरगर्नुहोस्

पेज लाइक गर्नुहोस

https://tilottamafm.com/news-details/278/2024-04-01
01/04/2024

https://tilottamafm.com/news-details/278/2024-04-01

व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्दै समाजको अवस्थालाई समृद्धिको बाटोमा लैजानका लागी पत्रकारको क्षमता ...

हरेक सोमबार साँझ ठीक ७:१५ बजे Kedar Gyawali को साथ मा।
01/04/2024

हरेक सोमबार साँझ ठीक ७:१५ बजे
Kedar Gyawali को साथ मा।

01/04/2024

ल आज ७ बजे सम्मको जवाफ मान्य हुनेछ।
Be ready for Quiz programme at 7:15 pm
withKedar Gyawali

पेट्रेलको मुल्य बढ्यो
31/03/2024

पेट्रेलको मुल्य बढ्यो

31/03/2024

मणिग्राममा अवस्थित श्री ताज रेष्टुरेण्ट एण्ड लजको आज विशेष कार्यक्रम गरि समुद्घाटन

https://tilottamafm.com/news-details/276/2024-03-30
31/03/2024

https://tilottamafm.com/news-details/276/2024-03-30

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा  अवस्थित श्री ताज रेष्टुरेण्ट एण्ड लजको आज विशेष कार्यक्रम गरि समुद्घाटन...

30/03/2024

programme ramailo sanibar

30/03/2024

Programme Ramailo Sanibar with Arjun Paudyal Rj Padam contact 071562610

https://tilottamafm.com/news-details/275/2024-03-29
29/03/2024

https://tilottamafm.com/news-details/275/2024-03-29

नोवेल इन्भायरामेन्ट एकेडेमीको आयोजनामा सचेत अभिभावक ः हाम्रो शिक्षा, सुसंस्कृत सन्तान र समृद्धि विषयक संवाद...

Address

Manigram
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Tilottama FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilottama FM:

Videos

Share

Category



You may also like