बिछोडको पिडाले जलेको मन

  • Home
  • Nepal
  • Butwai
  • बिछोडको पिडाले जलेको मन

बिछोडको पिडाले जलेको मन जिन्दगीको नयाँ यात्रा

17/06/2024

यी रातहरूसँग समय मिले कहिले काहि सोध्नु तिमी
कति यि अधेरी रात मैले तिम्रो यादमा
अनिदो बिताएको छु भनेर।
😍

29/03/2024

म म-र्दा मेरा छोरा छोरि मेरो ला स पनि छुन नआउन।। यति क ठोर सब्द एउटि आमा कुन हिम्मतले भन्दै होलिन्।।

28/02/2024

मरेपछी पनि जिवन हुन्छ भन्दैथिए, म त त्यो जिवनमा पनि तिमीलाई नै माया गर्ने छु ।

कुनै समय उड्ने हैसियत भएकाहरू एकदिन गुड्ने हैसियत समेत गुमाउछन!समय बलवान छ,धैर्य/प्रतिक्षा गर्नु पर्दछ एकदिन सबैको समय आ...
28/02/2024

कुनै समय उड्ने हैसियत भएकाहरू एकदिन गुड्ने हैसियत समेत गुमाउछन!समय बलवान छ,धैर्य/प्रतिक्षा गर्नु पर्दछ एकदिन सबैको समय आऊछ!कर्ममा विश्वास गरौ ,घमण्ड त्यागौ! शुभरात्री !!

10/01/2024

आजभोलि कसैसँग किन छुटियो भन्दा पनि किन भेटियो?? भन्ने कुरामा पछुतो लाग्ने गर्छ।
#समयचक्र

😜😜
20/11/2023

😜😜

18/11/2023

दोस्ती पछी प्रेम हुन सक्छ तर प्रेम पछी दोस्ती कहिल्यै हुँदैन !

मङ्सिर ७ महेश बस्नेत vs दुर्गा प्रसाईं । तपाईं कस्को पक्षमा ?
18/11/2023

मङ्सिर ७ महेश बस्नेत vs दुर्गा प्रसाईं । तपाईं कस्को पक्षमा ?

19/12/2022

के छ हजुर
आरमै 🙏 आजभलि माया पिरती कस्तो चल्दै छ नि ?

Address

Butwai

Telephone

+18188750140

Website

Alerts

Be the first to know and let us send you an email when बिछोडको पिडाले जलेको मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Butwai

Show All