Aajako Samachar

Aajako Samachar Online news portal/ TV

बिरगंज बाट पोखरा जादै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान ९ बजे चुरियामाइ नजीक दुर्घट्ना भएको छ १७ जना घाइते ।
22/11/2024

बिरगंज बाट पोखरा जादै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान ९ बजे चुरियामाइ नजीक दुर्घट्ना भएको छ १७ जना घाइते ।

बीरगंज । ओम नेशनल कलेज अगाडि बागमती प्रदेश ०१ ०३० च ८६२३ नम्बरको कार पोलमा ठक्कर दिँदा दुर्घटनामा परेको छ। विस्तृत जानका...
21/11/2024

बीरगंज । ओम नेशनल कलेज अगाडि बागमती प्रदेश ०१ ०३० च ८६२३ नम्बरको कार पोलमा ठक्कर दिँदा दुर्घटनामा परेको छ। विस्तृत जानकारी आउन बाँकी !

आज सुनको भाउ तोलाको एक लाख ६१ हजार पुगेको छ ।
18/11/2024

आज सुनको भाउ तोलाको एक लाख ६१ हजार पुगेको छ ।

सुनसरीको इटहरी खनार नजिकै सान्ती चोकमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त स्थानीयद्वारा बसमा ...
17/11/2024

सुनसरीको इटहरी खनार नजिकै सान्ती चोकमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त स्थानीयद्वारा बसमा आगजनी ।

गढीमाई मेला सुरु भएको छ। मेला व्यवस्थापन समितिका अनुसार यस वर्षको गढीमाई मेला मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायत अन्...
17/11/2024

गढीमाई मेला सुरु भएको छ। मेला व्यवस्थापन समितिका अनुसार यस वर्षको गढीमाई मेला मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायत अन्य पशुहरूको बलि दिने कार्यक्रम तोकिएको छ।

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट ४५ वर्षीय गंगालाल माझीको हत्या भएको छ।
17/11/2024

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट ४५ वर्षीय गंगालाल माझीको हत्या भएको छ।

भारतीय सीमा रक्सौलमा ४२ लाख बराबरको लागू औषध सहित बीरगञ्ज मुरली निवासी राजा हुसेन पक्राउ परेका छन् ।
17/11/2024

भारतीय सीमा रक्सौलमा ४२ लाख बराबरको लागू औषध सहित बीरगञ्ज मुरली निवासी राजा हुसेन पक्राउ परेका छन् ।

काठमाडौं बाट बिरगंज आउँदै गरेको वेलकम डिलक्स को नाइट बस बीरगंजको गण्डक नजिक डिभाइडरमा ठक्कर दिँदा दुर्घटना भएको  छ । थप ...
05/11/2024

काठमाडौं बाट बिरगंज आउँदै गरेको वेलकम डिलक्स को नाइट बस बीरगंजको गण्डक नजिक डिभाइडरमा ठक्कर दिँदा दुर्घटना भएको छ ।
थप बिबरण आउन बाकि !

बीरगञ्जमा अख्तियारकाे प्रत्यक्ष निगरानीमा शनिबारकाे ट्रायल सम्पन्न भएको छ ।शनिवार सम्पन्न ट्रायलमा अख्तियारको टोलीले सुर...
27/10/2024

बीरगञ्जमा अख्तियारकाे प्रत्यक्ष निगरानीमा शनिबारकाे ट्रायल सम्पन्न भएको छ ।
शनिवार सम्पन्न ट्रायलमा अख्तियारको टोलीले सुरुदेखि अन्तिमसम्म निगरानी गरेको थियो।

वीरगञ्ज। विद्युत प्राधिकरणले अर्घाखाँची सिमेन्ट,घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी कारखाना हुलास स्टिल, हिमाल आइरन ...
25/10/2024

वीरगञ्ज। विद्युत प्राधिकरणले अर्घाखाँची सिमेन्ट,घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी कारखाना हुलास स्टिल, हिमाल आइरन , श्याम प्लास्टिक, अशोक स्टिल उद्योगलगायत ४३ कारखानाको विद्युत लाइन काटेको छ।नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै उद्योगको विद्युत् लाइन काटेको हो।

आजबाट रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने ।
25/10/2024

आजबाट रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने ।

वीरगञ्ज । सशस्त्र प्रहरी बल,पर्साले भारतबाट नेपालतर्फ ल्याइँदै गरेका ८ लाख २१ हजार रुपैयाँ बराबरका किराना सामान, कपडा, म...
25/10/2024

वीरगञ्ज । सशस्त्र प्रहरी बल,पर्साले भारतबाट नेपालतर्फ ल्याइँदै गरेका ८ लाख २१ हजार रुपैयाँ बराबरका किराना सामान, कपडा, मोटर पार्ट्स, जुत्ता-चप्पल, भाँडाकुँडा, र कस्मेटिक सामग्रीहरू बरामद गरेको छ ।

रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
24/10/2024

रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले वीरग...
24/10/2024

बीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले वीरगन्जका बिरयानी हाउसहरूमा छड्के अनुगमन गर्ने क्रममा जाइका बिरियानी र ताज बिरयानी हाउस बाट कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाबाट बिरयानी बनाएर बिक्री गर्ने गरेको भेटिएको छ।

सुख्खा पहिरो खसेपछि नागढुंगा-मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ ।
30/09/2024

सुख्खा पहिरो खसेपछि नागढुंगा-मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ ।

अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने दामन सिमभन्ज्याङ पालुङ सडक सञ्चालनमा आएका छन्। झ्याप्ले खोलाको पहिरो पन्छाएस...
30/09/2024

अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने दामन सिमभन्ज्याङ पालुङ सडक सञ्चालनमा आएका छन्। झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक एकतर्फी सुचारु भएको छ।

हालसम्म बाढीपहिरोमा परी १९२ जनाको मृत्यु, ३५ जना बेपत्ता।
30/09/2024

हालसम्म बाढीपहिरोमा परी १९२ जनाको मृत्यु, ३५ जना बेपत्ता।

हेटौंडा - कुलेखानी - काठमाडौ सडकको अवस्था गम्भीर छ । बाटो सुचारु हुन केही दिन समय लाग्ने।
29/09/2024

हेटौंडा - कुलेखानी - काठमाडौ सडकको अवस्था गम्भीर छ । बाटो सुचारु हुन केही दिन समय लाग्ने।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Aajako Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Broadcasting & media production in Birgunj

Show All