Birgunj City

Birgunj City Official News Page of : birgunjcity.com Nepali News

‘तेरो कारणले यो सबै बिग्रियो, तँ देश छोडेर जा भन्नुहुन्छ भने पनि म जान तयार छु’ – दुर्गा प्रसाईं
26/10/2025

‘तेरो कारणले यो सबै बिग्रियो, तँ देश छोडेर जा भन्नुहुन्छ भने पनि म जान तयार छु’ – दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।

तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्ता र व्यापारी दुबै हैरान
26/10/2025

तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्ता र व्यापारी दुबै हैरान

डपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् ।

छठपर्वका लागी शान्ति सुरक्षा बैठक समपन्न्, सदा पोसाक प्रहरीदेखि ढुङ्गाबाट सुरक्षा व्यवस्था कडा गरिने
25/10/2025

छठपर्वका लागी शान्ति सुरक्षा बैठक समपन्न्, सदा पोसाक प्रहरीदेखि ढुङ्गाबाट सुरक्षा व्यवस्था कडा गरिने

https://www.birgunjcity.com is an engaging online news portal committed to providing fast, reliable, and well-rounded coverage of daily events, social issues...

मधेशमा माैसम सफा, तीन प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
25/10/2025

मधेशमा माैसम सफा, तीन प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका तीन प्रदेशका केही उच्च भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए.....

सूर्य उपासना र शुद्धताको प्रतीक छठ पर्व आजदेखि सुरु
25/10/2025

सूर्य उपासना र शुद्धताको प्रतीक छठ पर्व आजदेखि सुरु

सूर्य उपासना, शुद्धता र आस्था साथ मनाइने छठ पर्व आजदेखि सुरु भएको छ ।

मोरक्कोले पहिलो पटक यु–२० विश्वकप जित्यो, यासिर जाब्रिनीसँग २–० को जित
20/10/2025

मोरक्कोले पहिलो पटक यु–२० विश्वकप जित्यो, यासिर जाब्रिनीसँग २–० को जित

स्ट्राइकर यासिर जाब्रिनीको दुई गोलको मद्दतमा मोरक्कोले सोमबार बिहान सम्पन्न यु–२० विश्वकप फाइनलमा अर्जेन्टिन.....

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार
20/10/2025

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।

सर्लाहीमा १९ वर्षअघि भएको हत्या र लुटपाट प्रकरणका अभियुक्त पक्राउ
20/10/2025

सर्लाहीमा १९ वर्षअघि भएको हत्या र लुटपाट प्रकरणका अभियुक्त पक्राउ

सर्लाही प्रहरीले १९ वर्षअघि भएको हत्या र लुटपाट घटनामा संलग्न एक फरार अभियुक्तलाई लामो समयपछि पक्राउ गरेको छ ।

राष्ट्रपतिबाट तिहारको शुभकामना : “सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि होस्”
20/10/2025

राष्ट्रपतिबाट तिहारको शुभकामना : “सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि होस्”

राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अ....

रिलायन्स सुगर मिलले बंगरी नदीमा फैलाएको प्रदूषण रोक्न युवाहरूको माग
19/10/2025

रिलायन्स सुगर मिलले बंगरी नदीमा फैलाएको प्रदूषण रोक्न युवाहरूको माग

बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डस्ट्रीज (चिनी मिल) ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले .....

आदर्श कोतवाल गाउँपालिकामा जेन–जी युवाहरूको तालाबन्दी आठौँ दिनसम्म जारी
19/10/2025

आदर्श कोतवाल गाउँपालिकामा जेन–जी युवाहरूको तालाबन्दी आठौँ दिनसम्म जारी

बाराको आदर्श कोतवाल गाउँपालिकामा जेन–जी युवाहरूले १४ बुँदे मागसहित सुरु गरेको तालाबन्दी आठौँ दिनसम्म पनि जारी .....

Address


Alerts

Be the first to know and let us send you an email when Birgunj City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj City:

  • Want your business to be the top-listed Media Company?

Share