Birgunj janta baadi

Birgunj janta baadi जनता को आवाज

25/07/2022

राष्ट्रिय सभाको सोमबार बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) व.....

https://www.facebook.com/346920258733970/posts/3811832145576080/?app=fbl
21/03/2021

https://www.facebook.com/346920258733970/posts/3811832145576080/?app=fbl

वीरगञ्ज, ८ चैत । छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा पनि विज्ञहरूले चिन्ता व्य...

https://nepallive.com/story/239748
02/03/2021

https://nepallive.com/story/239748

देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भन्दै २०७५ भदौ ८ गते प्र....

https://www.facebook.com/2021490501407325/posts/2989797001243332/
27/12/2020

https://www.facebook.com/2021490501407325/posts/2989797001243332/

शनिबार बबरमहलस्थित आफ्नै पार्टी कार्यालयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भ...

https://www.facebook.com/2021490501407325/posts/2990385167851182/
27/12/2020

https://www.facebook.com/2021490501407325/posts/2990385167851182/

विदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। गैरआवासीय नेपाली स...

https://m.facebook.com/story.php?story_fbid=152026416197747&id=116185326448523
05/11/2019

https://m.facebook.com/story.php?story_fbid=152026416197747&id=116185326448523

प्रदेश / स्थानिय पुर्वमन्त्री निषादको प्रमुख आतिथ्यमा संर्घष समितीको बैठक सम्पन्न,चार बुंदे निर्णय पारित By aawajnews - No...

हाम्रो माँग बिरगंज  २५ ,२५ मीटर तोडनु पर्ने छ   ....!!!!
26/10/2019

हाम्रो माँग बिरगंज २५ ,२५ मीटर तोडनु पर्ने छ ....!!!!

https://m.facebook.com/story.php?story_fbid=142883533778702&id=116185326448523
22/10/2019

https://m.facebook.com/story.php?story_fbid=142883533778702&id=116185326448523

यो वेबसाइट दैनिक वीरगंज नेपाली भाषाको आधिकारिक न्यूज़ पोर्टल हो।जसले स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, मनोर.....

17/10/2019

नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारूढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसल...

12/09/2019
10/08/2019

मुख्यमन्त्रीको मिलोमतोमा उपचार खर्चको नाममा भ्रष्टाचार, नेशनल मेडिकल कलेजले रु ११ लाख बढी बुझ्यो 558 Share Facebook Twitter WhatsApp Ema...

05/08/2019

विरगंजको मैनरोड फराकिलो गर्न देका छैनन् नेताहरु , मैनरोडको घरपटी संग पैसा लि दलाली गरेका छन।

05/08/2019

वीरगंज पूर्णरुपले अनिश्चितकालिन बन्द गर्ने सांसद प्रदिप यादवको उदघोष 2256 Share Facebook Twitter WhatsApp Email Print वीरगंज १९ साउन । राजधान....

03/08/2019

वीरगन्ज भन्सारमा सिलबन्दी गरिएका ‘अल्टिकेम प्लस’ छुटाउन स्वास्थ्यमन्त्रीलाई दिए क्यालले आर्थिक प्रलोभन 103 Share Faceb...

31/07/2019

थरीथरी सफ्टवेयरको जालोमा नागरिक विवरण राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा पञ्जीकरण, मेसिन रिडेबल पासपोर्ट,

31/07/2019

वीरगन्ज महानगरका मेयर सरावगीका कारण भयो नेपालको राष्ट्रिय झण्डाको अपमान ! 544 Share Facebook Twitter WhatsApp Email Print वीरगन्ज १४ साउन । ने.....

यि दुर्इ जनालार्इ जनताकाे शासक बन्न हाेइन, जनताकाे काम गर्न जाउ भनेर जनताले पठाएकाे हाे तर यिनीहरूकाे काम त्यति ठिक लाग्...
29/07/2019

यि दुर्इ जनालार्इ जनताकाे शासक बन्न हाेइन, जनताकाे काम गर्न जाउ भनेर जनताले पठाएकाे हाे तर यिनीहरूकाे काम त्यति ठिक लाग्दाे छैन । देश चालउँने ढंग छैन, यिनीहरू शासक बन्न खाेजिएकाे छ त्याे लाेकतन्त्रमा संम्भव छैन- वैचारिक राजनीतिक संर्घषक तथा भावी राष्ट्रध्यक्ष

नेपालकाे संविधानले के भन्छ-भने कुनै पनि ब्यक्ति अपराधिक गतिबिधिमा सामेल भएकाे, फाैजदारी कसुरमा जेल, जीवन विताएकाे, हिंसक गतिबिधिमा सामेल भएकाे देखि राज्यद्राेहकाे मुद्दा बाेक्नेहरूलार्इ कुनै पनि सरकारी पद तथा सेवा, सुविधा उपयाेग गर्न अयाेग्य ठहरिन्छ तर यिनीहरू सबै गलत कामबाटै मुलुककाे प्रधानमन्त्रीमा अाएकाे हाे । एक जना झापा बिद्राेहका नाइँके जाे त्यहाँ झापामा भएकाे पूँजीपति वर्ग तथा जमिन्दार वर्गकाे टाउकाे काट्न सम्म हिडेकाे टाउके र एक जना जंगली बाँदर मुडे शैलीमा मान्छे मार्न जंगल पसेका जंगलीहरू दुवै जनाकाे एउटै उद्देश्य मान्छे मारेर राज्यशत्ता चलाउँने र जनतालार्इ चुस्ने र अाफु समपन्न धनी वर्गमा प्रबेश गर्ने रहिछ । तर हाम्राे त्याे थिएन तर हाम्राे एउटै निस्वार्थ भाव थियाे जनताकाे सेवा तथा समृद्व नेपाल बनाउँने तर पछिल्लाे समयमा हामीले नेपाल कमाउनिष्ट पार्टी त्यागेकाे छ । हामी बेर्इज्त हुने लाज लाग्दाे पार्टीमा बस्नुकाे अाैचित्यहीन छ । भिजन नभएकाे, उद्देश्य विहीन पार्टीकाे सरकार भए सम्म बिराेधकाे तालाे रहिरन्छ । शत्ताका भाेगी र राेगी बनेर बस्ने यिनीहरूकाे सपना हाे । त्यस्ताे ब्यक्तिलार्इ मैले प्रधानमन्त्री मान्नु पर्ने ?, के तिनीहरू हामी भन्दा पनि राजनीतिमा खेलाडी हाेर ?, के तिनीहरू जस्ता संगठित अपराधमा मुछिएकाहरू हाम्राे राजनीतिज्ञ गुरू हाे ? हामी प्रधानमन्त्रीकाे रूपमा मान्दैनउ र मान्नु पर्छ भन्ने छैन । यस्ताे विभेदकारी संविधान कस्काे लागि बनाएकाे हाे, त्याे बनाउँनेलार्इ पनि थाहाँ छ त ? संविधानमा यस्ताे नलेखाैं, ब्यबहारमा लागु नहुने कुरा लेखेर हुँदैन् । यिनीहरूलार्इ देशकाे माया भन्ने चिज छैन, याे वर्तमान सरकार बासी भात जस्ता सरकार हाे । याे बासी भात खाँदा जनताकाे पेटलार्इ असर गर्छ त्यसै गरि याे बासी भात रूपी सरकारले देश र जनतालार्इ रूवाउँछ । याे कम्युनिष्टकाे सरकार हुँदै-हुँदैन । घाेर कम्युनिष्ट बिराेधि, कमाउनिष्ट, लाजस्पदाकाे सरकार हाे । लाेकतन्त्रमा सरकार जफावदेही नहुनु अाफै समान्ती र निंरकुशकाे झल्काे पैदा गर्नु । गरिबी जनता राजस्व मार्फत साेस्नु र दैनिक उपभाेग्य वस्तुमा जनतालार्इ रूवाउँनु यस्ताे पनि सरकार मैले देखेकाे छैन् तर कमरेड अाेली जी र प्रचन्ड जीकाे सरकारमै देखे । बधार्इ छ कमरेडहरूलार्इ । यस्तै काम गरि जानुस् भाेली अाफैले खनेकाे खाल्डाेमा जनताले हालिने छ र मार्ने बेलामा हरियाे काक्राे नखाेज्नु हाेला् । तपार्इकाे सरकारकाे जय हाेस्................................................
बाँकी ३ बर्ष ५ महिना जतिकाे कार्यकाल यस्तै जनता मार्ने काममा उपयाेग हुन सकाेस्, जानेकाे त्यति नै हाे ।

27/07/2019

टीकापुर नगरपालिका–१ को बजार क्षेत्रमा रहेको एक व्यापारीको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको

27/07/2019

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा दुई जनाको मृत्यु ....

27/07/2019

एमाले र माओवादीले अघि सारेको राजनीतिक कार्यदिशाको विषयमा विगतमा ठूलो विवाद भयो । दुबैले आफूले नेपाली मौलिक ढाँच....

27/07/2019

वीरगन्जका ३७ हजारले कहिले पाऊलान् स्मार्ट लाइसेन्स ? 146 Share Facebook Twitter WhatsApp Email Print वीरगन्ज ११ साउन । पछिल्लो समय यातायात व्य.....

27/07/2019

बारा पर्सामा स्थानीय तहका जनप्रतिनिधिहरु तस्करी देखि विवाहमा दुुरुपयोग गर्दै छन् सरकारी गाडी 473 Share Facebook Twitter WhatsApp Email Print...

25/07/2019

खुसिको खबर कार्डबाट पैसा तिर्दा १० प्रतिशत भ्याट छुट, मेसिनबाट भुक्तानी गर्दा थप रकम लिन नपाइने 79 Share Facebook Twitter WhatsApp Email Print...

25/07/2019

सरकारी जागिर उसैलाइ पाउनुपर्छ " जसले सरकारी बिधालयबाट पढेको हुनुपर्छ" त्येसपछि हेर्नुहोस सरकारी बिधालय को सुधार कसरी हुन्छ"

25/07/2019

आन्दोलन अवधिको पार्किङ शुल्क मिनाहा गर्न वीरगञ्ज उद्योग वाणिज्य संघको माग 1 Share Facebook Twitter WhatsApp Email Print वीरगञ्ज ९ साउन । सरक.....

25/07/2019

"सत्य बोल्नलाई कसैको इजाजत लिनु पर्दैन" " Good morning "

24/07/2019

नेपालको पररष्ट्र नीति राष्ट्रबाट भन्दा पनि सत्ताबाट सञ्चालित भएको आरोप लगाएका छन्। नेपालले कामभन्दा बढी कुरा ब.....

24/07/2019

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  २०७६/७७ को सरकारको बजेट अनुसार

24/07/2019

स्थानीय तहको काममा कमिसन नपाए पछि पर्साका कर्मचारीको दादागिरी १३ स्थानीय तहको कामकाज ठप्प 95 Share Facebook Twitter WhatsApp Email Print वीर.....

24/07/2019

बारा पर्सामा दर्जनौँ ब्यक्तिहरुलाई नक्कली लाईसेन्स बनाएर ठग्ने युवा पक्राउ 357 Share Facebook Twitter WhatsApp Email Print वीरगन्ज ८ साउन । ब....

24/07/2019

वीरगन्ज भूमिसुधारका मन्सुर पक्राउ,विकलगायत ७ जनाविरुद्ध सरकारी कागजात सहीछाप किर्ते मुद्दा 367 Share Facebook Twitter WhatsApp Email Print व...

हेटौंडा को चुरियामाइ नीर ठुलो दुर्घटना "😥😥
23/07/2019

हेटौंडा को चुरियामाइ नीर ठुलो दुर्घटना "😥😥

Address

Parsa
Birgunj

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj janta baadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Nearby media companies



You may also like