Birgűnj.Com

Birgűnj.Com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgűnj.Com, News & Media Website, Birgunj.

Birgűnj.Com is a media for Birgunj information.many people of birgunj are can't updates about birgunj news so that we will connect to birgunj all news abd informations.Thank you

18/06/2021

Tiktok NEPAL

Neta haru ko karan sadharan janta mathi Kati bipat paryo ...thukk hasto rajniti mathi!!!             plzz share for farm...
06/02/2021

Neta haru ko karan sadharan janta mathi Kati bipat paryo ...thukk hasto rajniti mathi!!!
plzz share for farmers

05/02/2021

वाह। नेता जिवहरुमा लक डाउनको केहि नियम लागदैनन कि कया हो।ल अब सरकार नै तसो भए हामी कसलाई सोधने हो।               जय नेता...
11/09/2020

वाह। नेता जिवहरुमा लक डाउनको केहि नियम लागदैनन कि कया हो।
ल अब सरकार नै तसो भए हामी कसलाई सोधने हो।
जय नेतागिरी

पहिला त मात्र Tiktok band थियो।अब pubg पनि Band भयो भारतमा ,नेपालमा हुदा के हुनछ। जय  tiktok कि जय pubg ?
02/09/2020

पहिला त मात्र Tiktok band थियो।
अब pubg पनि Band भयो भारतमा ,
नेपालमा हुदा के हुनछ। जय tiktok कि जय pubg ?

Africa ma pani hamro hindu dharm manane hindu dharmwalmbi rahechan... हिनदु धम॔ मानने ले कॄपया एक लाइक र सेयर गरदिनु होल...
01/09/2020

Africa ma pani hamro hindu dharm manane hindu dharmwalmbi rahechan...
हिनदु धम॔ मानने ले कॄपया एक लाइक र सेयर गरदिनु होला। जय श्रीराम 🇳🇵🇳🇵

नारायणी असपतालमा गरिबलाई इलाज को नाम मा माथिको भवनमा फालिएका छन।अब यसो गरिबको लागि बिरगंजका नेताहरु त मात्र सोक प्रकट गर...
29/08/2020

नारायणी असपतालमा गरिबलाई इलाज को नाम मा माथिको भवनमा फालिएका छन।
अब यसो गरिबको लागि बिरगंजका नेताहरु त मात्र सोक प्रकट गरछन। यसको लागि समय पनि नहोला। #@मेयर जि काठमंडो से अभि नइखि आइलका

हामी मरि मरि कर तिरछौ के को लागि ,सरकारि करमचारी ले यसो गरोस तयसो को लागी
29/08/2020

हामी मरि मरि कर तिरछौ के को लागि ,
सरकारि करमचारी ले यसो गरोस तयसो को लागी

सुपरसटार जो लाई पनि भन तर आज कुनै महानायकले सोचन पनि नसकने काम , हाम्रो महानायक पल शाह जि ले गरेर हेराउनु भयो। ऊहाको मनो...
24/08/2020

सुपरसटार जो लाई पनि भन तर आज कुनै महानायकले सोचन पनि नसकने काम , हाम्रो महानायक पल शाह जि ले गरेर हेराउनु भयो।
ऊहाको मनोबल बढाउ कृपया सेयर गरदिनुहोला। कमतिमा हाम्रा नेपालका कुनै त महानायकले सुरुवात गरे।

Parsagadi का १४ जना सहित parsa मा थप ३४  जना कोरोना possitive देखिएका छन।
24/08/2020

Parsagadi का १४ जना सहित parsa मा थप ३४ जना कोरोना possitive देखिएका छन।

बिरगंजका जनता घणटाघर निर नारा लगाउदै भने । कोरोना भनदा ठुलो भोक रहेछ।  हाम्रा नेता जिवहरु त मात्र घरमा बसनु भनेर आफै टन ...
24/08/2020

बिरगंजका जनता घणटाघर निर नारा लगाउदै भने । कोरोना भनदा ठुलो भोक रहेछ।
हाम्रा नेता जिवहरु त मात्र घरमा बसनु भनेर आफै टन पेट भरि खाएर घरमा मसत छन।
उहाहरु बाट बाचयो भने हामिलाई दिनछन नि तयो पनि फोटो खिचेर नि।
आफुलाई नेता भनने माननिय जिवहरु यसतो समयमा त कमतिमा मदत गरनु।

24/08/2020

२६ हजार बिधारथी यस पाली कक्षा ११ मा पढन नसकने बोड॔को नियम ले।
यस पालि पुरै नेपाल भरिमा ४ लाख ७२ हजार ७२ बिधारथी मा मात्र ४ हजारले (GPA) A लयाएका छन।
र यसपालि (D+) नलयाउने बिधारथी कक्षा ११ पढन नपाउने। तर मात्र (D+) ले पुगदैन GPA चाहि (१.६) हुनुपछ॔।
र यि दुबै माप दणड पुरा नगरने बिधारथि २६ हजार रहेछन।

परवानिपुर गाउपालिका का आमिर नाम का बासीलाई कोरोना possitive भएको जानकारी पाए पनि हाम्रा दयालु माननिय जिवहरु action मा आए...
24/08/2020

परवानिपुर गाउपालिका का आमिर नाम का बासीलाई कोरोना possitive भएको जानकारी पाए पनि हाम्रा दयालु माननिय जिवहरु action मा आएनन।
यो सब गलती हामी आम जनता कै हो।
कुनै उधोगी , नेता वा धनि लाई भएपछि। हामी नै facebook मा viral गरदिनछौ। खई तयो माया गरिब आमिरको लागी कृपया धयान दिनुहोला नत्र हामी पनि भबिषयमा तयसतै भोगनु परला।
समान आवाज उठाउनु। गरिब र धनि बिच भेदभाव नगरनु ।

बारा का CDO ले कपार मा mask लगाएको फोटो viral
24/08/2020

बारा का CDO ले कपार मा mask लगाएको फोटो viral

Address

Birgunj

Telephone

+9779809173011

Website

Alerts

Be the first to know and let us send you an email when Birgűnj.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgűnj.Com:

Videos

Share