MY TV NEPAL

MY TV NEPAL सत्य तथ्य समाचार तथा मनोरञ्जात्मक का?

29/03/2024
25/08/2023

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि सप्तरीको विष्णुपुर ग...

25/08/2023

सप्तरी। सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मु...

https://www.jyotidainik.com/detail/2688
12/06/2022

https://www.jyotidainik.com/detail/2688

वर्षाले रुझेको सडक, चिसो भुइँ । न्याय माग्दै महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका राजपुतले शुक्रबार दिउँ.....

28/02/2022

वीरगंज । पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको पकाहामैनपुरको धोरे नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर,...

बीरगंज । पकाहामैनपुर गाउँपालिकामा शनिबार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा सरकारी गाडीको दुरूपयोग भइरहेको भन्दै पकाहामै...
09/10/2021

बीरगंज । पकाहामैनपुर गाउँपालिकामा शनिबार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा सरकारी गाडीको दुरूपयोग भइरहेको भन्दै पकाहामैनपुर युवा सञ्जालका युवाहरुले गा.पा. अध्यक्ष सवार स्कोर्पियो रोकेका छन् ।

नियम अनुसार बिना काम शनिबार सरकारी गाडी चलाउन रोक लगाए पनि पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफ्नो मनपरी गाउँको मानिसबाट अनावश्यक कामले स्कोर्पियो चलाउन लगाई चलाउँदै गरेको अवस्थामा गाउँपालिकाको वडा नं २ मधुबनि श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिक युवा सञ्जालका युवाहरुले गाडी रोकी सोधपुछ गर्दा गाउँपालिका अध्यक्ष चौरसिया आफूलाई ठूलो ठानी युवा सञ्जालका युवाहरु माथि आक्रमण गरेका थिए ।

गाउँपालिका अध्यक्ष चौरसिया चढेको ना १ झ १६८६ नम्बरको स्कर्पियो युवा सञ्जालले रोकी शनिबार हामीले सरकारी गाडी दुरूपयोग गर्ने दिँदैन भनेका थिए भने युवा सञ्जालका युवाहरुको कुरा नसुनी आफू भनेको कुरा सुनू भन्दा युवाहरुले सडक बीच बाटोमा स्कोर्पियो रोकेका थिए ।

पछि गाउँपालिका अध्यक्ष चौरसियाले जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी पिताम्बर घिमिरेलाई फोन मार्फत जानकारी गराएका थिए । फेरि युवा सञ्जालका युवाहरुले जिल्ला प्रमुख अधिकारी घिमिरेसँग जानकारी गराउँदा जिल्ला प्रमुखले मौखित रूपमा मैले भनेको हो एक चोटी लागि छोडदिनु आउँदो शनिबार देखि आवश्यक काम परे लिखित रूपमा पास दिने गरी सहमति हुँदा युवा सञ्जालका युवाहरुले गाडी छोडेका युवा सञ्जालका प्रवक्ता प्रमोद पटेल बताए ।

प्रधानमंत्रीद्वारा बोलाइएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने।
30/09/2021

प्रधानमंत्रीद्वारा बोलाइएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने।

वीरगञ्ज । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्न....

29/09/2021
29/09/2021

Address

Birganj 13
Birganj

Alerts

Be the first to know and let us send you an email when MY TV NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MY TV NEPAL:

Videos

Share