Udghoshdaily.com

Udghoshdaily.com सत्यको शंखघोष-दैनिक उद्‌घोष Media/News Company
(7)

सङ्खुवासभामा महिला प्रहरीले दर खाएर मनाए तिज (फोटो)
01/09/2024

सङ्खुवासभामा महिला प्रहरीले दर खाएर मनाए तिज (फोटो)

१० वर्ष मुनिका बालबालिकाको उपचार निरन्तर छ : स्वास्थ्य मन्त्रालय
01/09/2024

१० वर्ष मुनिका बालबालिकाको उपचार निरन्तर छ : स्वास्थ्य मन्त्रालय

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सेवा कार्यक्रम निरन्तर र....

नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान
01/09/2024

नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

काठमाडौँ, १६ भदौ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेक...

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन-२ घोषणा
01/09/2024

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन-२ घोषणा

अमेरिका, १६ भदौ । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्टिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेर.....

लोकमार्गको बिहुँ खण्डमा सडक स्तरोन्नति सुरु
01/09/2024

लोकमार्गको बिहुँ खण्डमा सडक स्तरोन्नति सुरु

ढोरपाटन, १६ भदौ । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा स.....

पुस्ता हस्तान्तरण नहुँदा नयाँले भुल्दै मगर भाषा
01/09/2024

पुस्ता हस्तान्तरण नहुँदा नयाँले भुल्दै मगर भाषा

गोरखा, १६ भदौ । जिल्लाको सहिद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्.....

01/09/2024

रोटरी क्लव विराटनगरले दिएको २५ दिने कम्प्युटर हार्डवेयर र सफ्टवेयर तालिमको समापनमा एक सहभागी आफ्नो अनुभव सुनाउँदै । तालिममा ३० जना सहभागी थिए । क्लवले यस्ता तालिम अब निरन्तर दिइरहने सचिव दिनेश गर्तौलाले बताए । भिडियो : उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बाल सङ्गठन (बाल मन...
01/09/2024

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बाल सङ्गठन (बाल मन्दिर) पदाधिकारसँग छलफल गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

गोरखा प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गुरु गोरखानाथ र कालिका मन्दिर । तस्विरः दीपक श्रेष्ठ/रासस
01/09/2024

गोरखा प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गुरु गोरखानाथ र कालिका मन्दिर । तस्विरः दीपक श्रेष्ठ/रासस

पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको लमजुङ सुन्दर बजारमा रहेको खहेर खोलामा बिहानैदेखि बाढीको कारण सडक अवरुद्ध  । यसै खोलामा ...
01/09/2024

पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको लमजुङ सुन्दर बजारमा रहेको खहेर खोलामा बिहानैदेखि बाढीको कारण सडक अवरुद्ध । यसै खोलामा आएको बाढीले बिहान गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरसमेत बगाएको छ । बगाएको स्कुटर अहिलेसम्म फेला परेको छैन । तस्बिरः विराट न्यौपाने/रासस

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
01/09/2024

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पू...

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र
01/09/2024

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्र....

विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल
01/09/2024

विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल

लुम्बिनी, १६ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीति....

प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस
01/09/2024

प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

मोरङ, १६ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँ...

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–३, साल्दाङस्थित साम्य छोइलिङ गुम्बा तथा आसपासको क्षेत्र । तस्बिरः हेमन्त केसी/र...
01/09/2024

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–३, साल्दाङस्थित साम्य छोइलिङ गुम्बा तथा आसपासको क्षेत्र । तस्बिरः हेमन्त केसी/रासस

जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबारदेखि सुरु गरिएको ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रमा ज्येष्ठ...
01/09/2024

जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबारदेखि सुरु गरिएको ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रमा ज्येष्ठ नागरिकको रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी ।तस्बिरः वासुदेव पौडेल/रासस

अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा वर्षाका कारण आइतबार हिलाम्मे सडकमा गु...
01/09/2024

अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा वर्षाका कारण आइतबार हिलाम्मे सडकमा गुडिरहेका यात्रुबहाक बस । शनिबारको अविरल वर्षाले हिलो र लेदोका कारण अवरुद्ध उक्त सडक १० घण्टापछि एकतर्फी खुलेको छ । तस्बिर : राजकुमार पराजुली/रासस

भरतपुर महानगरपालिका–१० मा रहेको मैयादेवी कन्या कलेजबाट विभिन्न समयमा स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमा नै रोजगारी...
01/09/2024

भरतपुर महानगरपालिका–१० मा रहेको मैयादेवी कन्या कलेजबाट विभिन्न समयमा स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमा नै रोजगारीमा एवम् स्वरोजगार भएका छात्राहरुलाई आइतबार कलेजमा सम्मान गरिँदै । तिजको अवसरमा विशेष कार्यक्रम आयोजना गरी दुई सय छात्रालाई कलेजले सम्मान गरेको हो । तस्बिर : सनद अधिकारी/रासस

दाङको घोराही उपमहानगरपालिका– १८ स्थित घोरदौरामा बिजुलीको तारमा बसेको फाप्रे चरा । तस्बिरः कुलदीप न्यौपाने/रासस
01/09/2024

दाङको घोराही उपमहानगरपालिका– १८ स्थित घोरदौरामा बिजुलीको तारमा बसेको फाप्रे चरा । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
01/09/2024

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १६ भदौ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

पक्का अर्थात काले तामाङको नाम अब 'प्रकाश मोक्तान', घरैमा पुगेर दिइयो नागरिकता
01/09/2024

पक्का अर्थात काले तामाङको नाम अब 'प्रकाश मोक्तान', घरैमा पुगेर दिइयो नागरिकता

विराटनगर । लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ ले प्रशारण गरेको ‘हराएका वर्षहरु’ का मुख्य पात्र पक्का अर्थात क....

हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) इलाका प्रशासन कार्यालय दिङ्ला भोजपुरको षडानन्द नगरपालिका–१० साङ...
01/09/2024

हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) इलाका प्रशासन कार्यालय दिङ्ला भोजपुरको षडानन्द नगरपालिका–१० साङ्पाङ् छाप्ले गाउँस्थित घरमै पुगेर नागरिकता वितरण गर्दै इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारी । प्रकाशले ४१ वर्षमा नागरिककता पाएका हुन् । तस्बिरः भविन कार्की/रासस

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो
01/09/2024

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो

काठमाडौँ, १६ भदौ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिराव...

नवलपरासीमा नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी
01/09/2024

नवलपरासीमा नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी

मध्यविन्दु , १६ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिप...

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ आइतबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश लोक सेवा आयोगले आर्वा २०८०/८...
01/09/2024

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ आइतबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश लोक सेवा आयोगले आर्वा २०८०/८१ मा सम्पादन गरेका काम बारबाहीको पाँचौँ वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहमा मन्तव्य व्यक्त्त गर्दै ।तस्बिरःमनोज दाहाल /रासस

घर जग्गा व्यवसायी संघ मोरङमा रायमाझी
01/09/2024

घर जग्गा व्यवसायी संघ मोरङमा रायमाझी

विराटनगर । नेपाल घर जग्गा व्यवसायी संघको अध्यक्षमा कर्ण बहादुर रायमाझी चयन भएका छन् । शनिबार सम्पन्न भएको पाँचौँ...

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
01/09/2024

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगु, १६ भदौ ।  हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थान....

सङ्घीय संसदअन्तर्गत आइतबार सिंहदरबारमा संसदीय सुनवाई समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरसँग सुनवाई...
01/09/2024

सङ्घीय संसदअन्तर्गत आइतबार सिंहदरबारमा संसदीय सुनवाई समितिमा डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरसँग सुनवाई गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन
01/09/2024

तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन

राँझा , १६ भदौ । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ ।

सङ्घीय संसद्अन्तर्गत आइतबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक...
01/09/2024

सङ्घीय संसद्अन्तर्गत आइतबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल। तस्बिरः प्रदीपराज वन्त/रासस

Address

Sat Ghumti
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Udghoshdaily.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udghoshdaily.com:

Videos

Share

Category



You may also like