चन्द्र सुर्य अनलाईन

चन्द्र सुर्य अनलाईन promoting old nepalese culture. global news. information on new places. motivational video.

26/01/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीचको कुटाकुट हेर्नुस् कस्को गल्ती देख्नु भो तपाई हरुले ।

26/01/2024

झापा बिर्तामोडको सगुन मेनपावर बाट वैदेशिक रोजगारमा गएका सुन्दरहरैंचाका आनन्द बस्नेतको आनन्द नै खोसिदिएका छन् कम्पनी ले भनेको जस्तो तलब र सुबिधा नदिएको भन्दै मिडिया र बिभिन्न ब्यक्तिसंग सहयोगको अपेक्षा गर्दैछन् भिडियोलाई जति सक्दो सेयर गरी ठग्ने मेनपावरको कान सम्म पुगोस् ।
आनन्द बस्नेत लाई नेपाल ल्याउन सबैले सहयोग गरौँ ।।

25/01/2024

भिजिट भिसामा विदेश जानकालागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ जस्तो लाग्छ तपाई हरु लाई ??

25/01/2024

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ ।
श्री स्वस्थानी माता लाई कोटि कोटि प्रणाम !

24/01/2024

UAE मा बेचिएकी एक युवती ले आफु लाई उद्दार गरिदिन अनुरोध गर्दै छिन् मध्ये रातमा फेस्बुक मर्मत एउटा भिडियो पोष्ट गरेकि छिन् 😪🙏 # 🙏

24/01/2024

जिम्मेबारी ले मनिसमा परिपक्वता ल्याउछ ।

Wow! अयोध्याको राम मन्दिरमा विराजमान भगवान रामको मूर्तिमा लगाईएको आभूषण १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर १२...
23/01/2024

Wow! अयोध्याको राम मन्दिरमा विराजमान भगवान रामको मूर्तिमा लगाईएको आभूषण १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर १२ दिनमा तयार गरिएको छ ।

23/01/2024

अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै
"जय श्रीराम":- आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा राम मन्दिरको प्राणप्रतिष्ठा हुनेछ। यता राम मन्दिरको प्राणप्रतिष्ठा हुन लाग्दा भारतमामात्रै नभई नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिँदैछ भने कतिपय ठाँउमा सार्वजनिक बिदादेखि पशुहत्यामाथि पनि रोक लगाईएको छ।
स्रोत: समाजिक संजालबाट

अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, नेपालमा पनि दीप प्रज्ज्वलन गरिँने भएको छ।"जय श्रीराम":- आज भारतको अयोध्य...
22/01/2024

अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, नेपालमा पनि दीप प्रज्ज्वलन गरिँने भएको छ।
"जय श्रीराम":- आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा राम मन्दिरको प्राणप्रतिष्ठा हुनेछ। यता राम मन्दिरको प्राणप्रतिष्ठा हुन लाग्दा भारतमामात्रै नभई नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिँदैछ भने कतिपय ठाँउमा सार्वजनिक बिदादेखि पशुहत्यामाथि पनि रोक लगाईएको छ।

स्रोत: समाजिक संजालबाट

21/01/2024

ढिलो चाडो सबैको पालो आउँछ,
आज तिम्रो त भोलि मेरो,धैर्य गर्न सक्नुपर्छ,।❤️

20/01/2024

कारण के होला बुझिएन ???

15/01/2024

कुनैपनि पद मा हुनुहुन्छ भने घमन्ड नगर्नुस् त्यो पद जनताले दियको हो । जनताले खोस्न पनि सक्छन् ।
( तँ ठुलो कि म नभन्नुस् मिलेर काम गर्नुस् )

12/01/2024

बिदेशी संचार माध्यमले यसरी प्रचार गरेका थिए बौद्ध धर्मका प्रतीक लिटिल बुद्ध को विश्व सामु यसरी चिनिएका र चिनाएका थिए सत्य तथ्य बाहिर आओस् निर्दाेष नफसुन दाेषी नउम्काउन, ।

08/01/2024

शुभ बिहानी."❤️
नसके भगवान शरण परौला मिठो भोजन "❤️
केही नयाँ गर्ने ऊर्जा र पुराना बिर्सिने तागत सबैलाई दिनुहोस् महादेव"🙏

06/01/2024

#पुरानो # सम्झना सबैले एक लाईक एक सेयर गरौँ ।

05/01/2024

पर्बत जिल्लामा हुँदै गरेको भडिबल खेल हेर्ने दर्शक ।😱

05/01/2024

रात्रिकालिन समयमा भगवान को दर्शन गरेर विश्राम गरौँ ।

04/01/2024

उर्लाबारी -८ शान्ति स्कुल नजिकैको जङ्गलमा चरीरहेको हात्ती।

19/12/2021

ॐ जय जगदिस हरे । । ।
आज राम चन्द्र घिमिरे को घरमा लागेको सप्ताह पुराण मा सहभागी हुने मौका जुरो निकै रमाइलो भोजन नाच हेर्ने मौका मिलो पुराण को अन्तिम साझ
सहभागी हुँदै नाच प्रतियोगिता हुँदा प्रथम भई रू 300 हजार पुरस्कार प्रदान गर्नुभो घिमिरे परिवार लाई धेरै धेरै धन्यवाद ।।

09/12/2021

विद्यार्थी संघगठन गौरादह नगरकमिटीको
आयोजनामा राष्ट्रिय शिर्जनशिल युवा तथा विद्यार्थी संगठन ले समाजमा भएका बिकृती बाल सोषण विद्यार्थी बालबालिका को न्याय र अधिकार का बारेमा सामाजिक कुराहरुमा छलफल गर्दै ।

08/12/2021

नेपाल कम्युनिस्ट पार्टी एमाले खादबारी का आदरणीय नेता -प्रम बहादुर पाण्डे -
इमानदार देशप्रेमी नेताका रूपमा चिनिनु हुन्छ
आफ्नो जागीर छोडेर देशको हितमा लग्दा आज न जागीर रहन सको न पार्टी ले चिन्न सको देश र जनताको हितमा काम गर्दा गर्दै जिल्ला कमिटी सम्म पुग्नु भएको नेता आज नेता पाण्डे सगैका साथी केन्द्रिय राजनितीमा छन् तर आज पनि पाण्डे जाहाको तेहि हुनुहुन्छ वहाको यो बलिदान ले सबित हुन्छ कि आज पनि इमानदारीका साथ पदको लोभ नगरी काम गर्ने नेता आज पनि समाजमा छन् आफ्नो पार्टी एमालेमा केहि गुनासो राख्नु हुँदै ।

08/12/2021

नेपाली कम्युनिष्ट आन्दोलनः स्थापनादेखि १०औं महाधिवेशनसम्म को (वृत्तचित्र)

08/12/2021

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल सम्बन्धी वृत्तचित्र•

08/12/2021

नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपि सर्मा ओलि को राजनिती जिबन ।

03/12/2021

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी सम्बन्धी वृत्तचित्र

23/07/2020

के.पी.शर्मा ओली ज्युको जीवनी मा आधारित एस क्षेत्री को शब्द ,महेश खड्का को संगीत र शिशिर योगी को स्वरमा प्रस्तुत "जो आफु मरेर पलपल देशका लागि बाँचीरहे जनताका नायक केपी ओली बोलको गीत l

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when चन्द्र सुर्य अनलाईन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Social Media Agencies in Biratnagar

Show All