सुमन पाण्डे - समर्थक

सुमन पाण्डे - समर्थक हाम्रो यूट्यूब परिवार को तर्फबाट सबै सबैलाई नमस्कार - 🙏💖 https://www.youtube.com/-po1hh - tiktok.com/.panday

11/01/2025

सङ्घर्ष गर मेहनतको फल अब्सय पाउछौ !!💖🍀

08/01/2025

जिन्दगीमा कायापलट नै गर्नु छैन् मलाई बस प्रतिस्पर्धी मान्नेलाई डहरलाग्दो र आफ्नो ठान्नेलाई रहर लाग्दो बन्नु छ । 💖🥀🥀

19/11/2024

,💖

17/11/2024

मुम्बई सारु खानको घर छेउमा लिएको भिडियो ।

08/11/2024

family 💖👌💝

03/11/2024

भाई टिकाको सम्पुर्ण नेपाली चेलिबेटी हरुमा हार्दिक मंगलमय शुभकामना ।💐🌹♥️

01/11/2024

आहै झीलीमीली झीलीमीली - देउसीरे
आहै बत्तीको झीलीमीली - देउसीरे
आहै फुलको झीलीमीली- देउसीरे

01/11/2024

दिप जस्तो उज्यालो, जगत झै भरिपूर्ण र उमङले झिलिमिली होस् सबैको जीवन I तिहारको न्यानो शुभकामना !!!

01/11/2024

जिबनमा सुखदुःख जस्तोसुकै परिस्थितिमा पनि साथ दिने भनेको आफ्नो परिवार रैछ । ♥️🌹👍️♥️

27/10/2024

याे संसारमा माया प्रेमकाे अगाडि सबै कुराहरू फिक्का छ महाेदय । ♥️

18/10/2024

हामी मायालु जोडी रमाइलो गर्दै,❤️🌹

17/10/2024

छोरी ले गित गाउँदै🥀😍🥀

17/10/2024

२०८१,लाई पनि बिदा गरियो सबै नेपाली लाई शुभकामना !

30/08/2024

कमलादी काठमाडौं लगायत देशको भिभिन्न ठाँउ हरुमा जस्तै कन्याम,भेलेटार मा सफलता पुर्बक संचालन गर्दै आउनु भएका र नेपाल कै पहिलो, स्काई वाल्क टावर कमलादीस्थित काठमाडौं बाट रातको दृश्य देखाउदै र आफ्ना संचालक सहकर्मी साथीहरु लाई सम्झदै साथै पर्यटक हरुलाई जिबनमा एकचोटि भ्रमण गर्ने अनुरोध गर्नुहुँदै स्काई वाल्क संचालक:- सन्जिब रोक्का दाई ।

29/08/2024

आफ्नो घर ईन्डिया को सिकिम भएको र गाडी कुदाउन साथी मार्फत नेपाल आएको केहि दिन बाट साथीले बिरामी भएपछि छोडेर भागेको रे भन्नु हुन्छ तपाई हरुले जाहाँ देखे पनि सबैले सकेको सहयोग गरौँ मानव सेवा नै जिबनमा सबैभन्दा ठुलो धर्म हो ।

29/08/2024

प्रकृति र सुन्दरताले भरिपुर्ण भएको ठाउँ केराबारी गाउँपालिका ।🇳🇵❤️🙏.//
https://www.youtube.com/-po1hh

Address

Koshi
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when सुमन पाण्डे - समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share